Shittalpati
वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र
वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र नेपाल २६० २२० देखि ३०० २७० उत्तरी आक्षाश र ८०० ४० देखि ८८० १२० पूर्वी देशान्तरको भौगोलिक अवस्थितिमा रहेको छ । यसले विश्वको ०.०३ प्रतिशत र एसियाको ०.३ प्रतिशत क्षेत्रफल समेटेको सानो भौगोलिक विविधता भएको संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था भएको भुपरिवेष्ठित दक्षिण एसियाली मुलुक हो ।
विश्व रेडक्रस दिवसको सन्दर्भ
विश्व रेडक्रस दिवसको सन्दर्भ आज मे ८ तारिक अर्थात् विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै आजको दिनलाई विश्वभर रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ । विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरेका थिए ।
बजेट अधिवेशनले सार्थकता पाओस्
बजेट अधिवेशनले सार्थकता पाओस् संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । यस अघि मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आजलाई आह्वान गरेका थिए । अधिवेशनमा आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ । तर...
शरणार्थी प्रकरण : अनुसन्धान प्रभावकारी होस्
शरणार्थी प्रकरण : अनुसन्धान प्रभावकारी होस् नक्कली शरणार्थी प्रकरणको विषयले यतिबेला मुलुक तातेको छ । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा हाइ प्रोफाइलका व्यक्तिहरु पक्राउ परेपछि त्यो सर्वत्र चासोको विषय बनेको हो । सो प्रकरणमा पूर्वउपप्रधानमन्त्रीदेखि सांसद, मन्त्रीका सल्लाहकार, बहालवाला सचिव पक्राउ परेपछि तरंग उत्पन्न भएको छ ।
बुद्धको उपदेश अनुसरण गरौं
बुद्धको उपदेश अनुसरण गरौं बुद्धजयन्ती भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम बुद्धको पूजा आराधना, प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाइन्छ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक बुद्धको २५६७ औं जयन्तीमा शान्तिको कामना गरिदैछ ...
क्रिकेट खेलमा सफलता
क्रिकेट खेलमा सफलता मंगलबार भएको एसीसी प्रिमियर लिगको उपाधि नेपालले जितेसँगै खुसीयाली छाएको छ । यो जितले नेपाली क्रिकेट जगतमा अर्को इतिहास रचेको छ । एसियाली क्रिकेट काउन्सिलका ठूलामध्येको एक प्रतियोगितामा विजयी भएर नेपालले आफ्नो प्रतिभा र प्रदर्शनलाई पुनः प्रमाणित गरेको छ । नेपालका लागि यो एउटा ऐतिहासिक सफलता हो ।
नेपाली प्रेसका चुनौती र अवसर
नेपाली प्रेसका चुनौती र अवसर यही वैशाख २० गते अर्थात् मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस । यस अवसरमा विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्र सङ्घको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ । ‘स्वतन्त्र एवं बहुलतावादी...
प्रेस स्वतन्त्रता दिवस र प्रेसको भूमिका
प्रेस स्वतन्त्रता दिवस र प्रेसको भूमिका प्रत्येक वर्ष ३ मे लाई अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।
अप्ठ्यारोमा अर्थतन्त्र : दुर्घटना हुनबाट जोगाऊ
अप्ठ्यारोमा अर्थतन्त्र : दुर्घटना हुनबाट जोगाऊ मुलुकको अर्थतन्त्र अहिले अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । सरकारले समेत अर्थतन्त्र चुनौतीपूर्ण रहेको स्वीकार गरेको छ । राजश्व परिचालन लगायतमा देखिएको समस्याका कारण लक्ष्य अनुसार आर्थिक वृद्धि हुन सकिरहेको छैन । आर्थिक गतिविधिमा आएको सुस्तता र कोभिड–१९ पछि अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन गरिएका पहलहरुले साथर्कता पाउन सहिरहेको छैन ।
श्रमिकको सम्मान गरौं
श्रमिकको सम्मान गरौं आज मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’को नाराले सार्थकता पाएको सम्झनामा हरेक वर्षको मे १ मा यो दिवस मनाउन थालिएको...
किन पुराना दलप्रति बढ्दै छ वितृष्णा ?
किन पुराना दलप्रति बढ्दै छ वितृष्णा ? संसदीय व्यवस्थामा राजनीतिक पार्टीहरू अपरिहार्य संस्था हुन् । तर समयको बहावसँगै राजनीतिक दलहरूमाथि पनि नयाँ–नयाँ चुनौतीहरू थपिदै गएका छन् । संगठन गर्ने शैली, पद्धति, मुद्दा र काममा नयाँ परिवर्तन हुनुपर्ने भए पनि त्यसो हुन सकिरहेको छैन् । उन्नाइसौँ शताब्दीका राजनीतिक संगठनहरूभन्दा बीसौँ शताब्दीका संगठनहरू धेरै मानेमा फरक हुन पुगे ।
अयोग्य लडाकुलाई रकम बाँड्न रोक
अयोग्य लडाकुलाई रकम बाँड्न रोक सरकारले अयोग्य लडाकुलाई दुुई लाख बाँड्ने भनि गरेको निर्णयप्रति व्यापक आलोचना भएको छ । यस अघि एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकर्तालाई रकम बाँड्ने निर्णय मन्त्रिपरिषद्बाट गराएका थिए । राहत स्वरुप प्रतिव्यक्ति दुई लाख रूपैयाँ दिने भनि कार्यविधि पारित गरेपछि त्यसलाई लिएर अहिले सर्वत्र बहस भएको...
Weather Update