Shittalpati
लोक सिर्जनामा पाल्पालीको शान
लोक सिर्जनामा पाल्पालीको शान पाल्पा हुनुको पहिचान धेरै छन् । पहिचानका पदचाँप अनन्तः सम्म रहिरहन्छन् । लोकमय लालित्यका लहर कम्तिका छैनन् । यही लोकका मौलिक सिर्जना हाम्रा अनन्य चिनारी बनेका छन् । लोक भनेको समाज हो । समाज लोप हुन शदियौं लाग्ला । लोकको स्वरुप र परिभाषा फरक–फरक हुन सक्छ । समाज वा लोकलाई...
टोपी दिवसको सन्दर्भ
टोपी दिवसको सन्दर्भ आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा यो दिवस मनाउने गर्दछन् । नेपाली टोपीको प्रयोग विश्वभर...
पुस १५ र ल्होसार
पुस १५ र ल्होसार नेपाल सामाजिक, धार्मिक तथा सांस्कृतिक रूपमा विविधता भएको देश हो । यहाँ फरक–फरक जातिले फरक–फरक चाडपर्व मनाउँछन् । एउटै पर्व पनि भूगोल र समाज अनुसार फरक–फरक ढंगले मनाइन्छ । महिनैपिच्छे कुनै न कुनै समुदायको चाडपर्व पर्ने गर्दछ । सबै चाडपर्वको आ–आफ्नै महत्व र महिमा छ ।
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता बनोस्
भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता बनोस् मुलुकमा नयाँ सरकार गठन भइसकेको छ । अब केही दिनमै सरकारले पूर्णता पाउने छ । जनताको प्रतिनिधिको रुपमा नयाँ सांसद आइसकेका छन् । तिनै सांसदबाटै सरकार निर्माण हुने र मन्त्री बन्ने भएकाले सरकारले इमानदारितापूर्वक भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्न सक्नुपर्छ ।
गौरव गर्न लायक काम होस्
गौरव गर्न लायक काम होस् मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनपछि नेपालमा नयाँ सरकार गठन भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । मंगलबार दाहालले प्रधानमन्त्रीको रुपमा शपथ खाएसँगै अन्य सात जना मन्त्रीले पनि शपथ खाएका छन् ।
अब जनतालाई नझुक्याइयोस्
अब जनतालाई नझुक्याइयोस् अब कुनै पनि राजनीतिक दलले राजनीतिक स्थिरता, समृद्धि र लोकतन्त्रको रक्षाका नाममा राजनीतिका कुरा नगरे हुन्छ । यस्ता खोस्रा कुरा अब जनताले पत्याउनेवाला छैनन् । हिजो जनतालाई जुन आश्वासन दिएर पाँचदलीय गठबन्धन गरियो र अहिले त्यो बिचमै तोडिएको छ । यो अत्यन्त गलत हो ।
स्ववियु चुनावमा विलम्ब नगरौं
स्ववियु चुनावमा विलम्ब नगरौं हरेक दुई/दुुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन विगत १४ वर्षदेखि अधिकांश क्याम्पसमा हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयको वार्षिक क्यालेण्डरमा रहेको स्ववियु निर्वाचन मिति जब आउन्छ तब मात्र निर्वाचनको चर्चा चल्ने गर्दछ । त्रिविको क्यालेन्डरमा हरेक दुई वर्षको फागुन १४ गते स्ववियु चुनाव हुने उल्लेख छ । तर २०६५ साल यता...
जनताको भरोसायोग्य बन
जनताको भरोसायोग्य बन स्थानीय सरकारको पहिलो पाँच वर्षे कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भएको छ । स्थानीय सरकारका लागि पहिलो पाँच वर्ष सिकाई र अभ्यासमै वित्यो । संघीय संरचना नयाँ भएकाले पनि स्थानीय सरकार सञ्चालनमा केही कठिनाई पक्कै पनि आए । त्यसैले पनि पहिलो पाँच वर्षलाई सिकाईको रुपमा लिनुलाई अन्यथा लिनु हुँदैन ।...
मानव अधिकार कार्यान्वयनको सवाल
मानव अधिकार कार्यान्वयनको सवाल मानवले पाउने नैसर्गिक अधिकार नै मानव अधिकार हो । मानिसलाई मानिसका रूपमा स्वतन्त्र रही मानवीय मर्यादा र यथोचित सम्मानका साथ बाच्न एवं आत्मसम्मानका साथ समाजमा रहनका लागि आवश्यक पर्दछ । हुन त यो कसैले कसैलाई चाहेर वा नचाहेर दिने विषय पनि होइन । यो त मानिसको जन्मसिद्ध, प्राकृतिक एवम् आधारभूत...
प्रधानमन्त्री बन्ने दौड
प्रधानमन्त्री बन्ने दौड प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन परिणाम आएसँगै दलहरु संसदीय दलको नेता चयन गर्ने र भावी प्रधानमन्त्रीका लागि रस्साकस्सीमा जुटेका छन् । अधिकांश दलहरुले संसदीय दलका लागि नेता चुनि सकेका छन्, भने केही दलहरुले चुन्ने क्रममै छन् । अब सरकार बनाउनका लागि कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयले अहिले...
अर्थतन्त्रको इटा : विजुलीको निर्यात
अर्थतन्त्रको इटा : विजुलीको निर्यात नेपालमा उत्पादित विजुली भारत निर्यात भइरहेको छ । अहिले त्यहाँबाट राम्रै आम्दानी समेत हुँदै आएको छ । यसले नेपाली अर्थतन्त्रमा एउटा इटा थप्ने काम गरेको छ । नेपाल विद्युत प्राधिकरणले विजुली अहिले भारतमा विक्री गर्दै आएको छ । प्राधिकरणले गत जेठ तेस्रो हप्तादेखि यही पुस ३ सम्म ११ अर्ब १६...
Weather Update