Shittalpati
गरिबी निवारण दिवस र यसको अवस्था
गरिबी निवारण दिवस र यसको अवस्था आज अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्षको अक्टोबर १७ का दिन अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाउने गरिएको छ । नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । नेपाल सरकार र त्यससँग सम्बन्धित निकायहरुले हरेक वर्ष यो दिवस मनाउँदै...
हाम्रो लोकसंस्कृतिक : सराय र यसको सम्झना
हाम्रो लोकसंस्कृतिक : सराय र यसको सम्झना नेपालको सामाजिक लोक जीवनमा विभिन्न खालका पहिचानहरू स्थापित हुँदै आएका छन् । लोक सुहाउँदो संस्कार र संस्कृतिको संगम भएका परिदृष्य हाम्रा सामु प्रसस्तै छन् । ऐतिहासिक तथा सांस्कृतिक जीवनका प्रत्येक कालखण्डहरूमा मानवलाई साथ दिने भनेकै सम्बन्धित् स्थानको लोक संस्कार, संस्कृति र स्थानीय परम्पराले हो ।
खाद्य दिवस र यसको साथर्कता
खाद्य दिवस र यसको साथर्कता विश्व खाद्य दिवस प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइन्छ । आज पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइंदै छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको आह्वानमा यो दिवस मनाइन्छ । उक्त संगठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६ मा खाद्य दिवस मनाइने गरिएको हो ...
ग्रामीण महिला दिवसको सार्थकता
ग्रामीण महिला दिवसको सार्थकता नेपालमा ग्रामीण महिलाहरुको भूमिकालाई सम्मान गर्दै वि.सं. २०७० देखि अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाउन थालिएको छ । सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रुपमा यो दिवस मनाउने क्रम शुरु भएको हो । घरभित्रको काममा सिमित ग्रामीण महिलाहरुलाई...
आचारसंहिता पालना गरौं
आचारसंहिता पालना गरौं प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको समय दिनप्रतिदिन झन्झन् नजिकिँदै छ । अबको ३८ दिनमा देशैभरी संघीय संसद र प्रदेशसभाका सदस्यहरूका लागि आमनिर्वाचन हुने छ । निर्वाचनको मिति नजिकिंदै गर्दा राजनीतिक दलका नेता कार्यकर्ताहरु निर्वाचनलाई लक्षित गरी विभिन्न कार्यक्रमहरुमा दौडधुप गर्न थालेका छन् । दल र उम्मेदवारको सूचीमा परेकाहरु मुख...
प्राकृतिक प्रकोप र यसको व्यवस्थापन
प्राकृतिक प्रकोप र यसको व्यवस्थापन प्राकृतिक प्रकोप न त पूर्वजानकारी अनुसार आउँछ, न त बाजा बजाउँदै आउँछ । प्राकृतिक प्रकोप भनेको मानिसको पहुँचभन्दा बाहिरको कुरा हो । मानिसले चाहेर वा नचाहेर उसले यससँग सम्झौता गर्न र आफ्नो पहुँचमा राख्न सक्दैन । यदि त्यसो हुँदो हो त विभिन्न समयमा आएका महाभूकम्प, बाढी, सामुन्द्रिक आँधीहरुका कारण हजारौं...
जनताको भावना माथि खेलवाड नहोस्
जनताको भावना माथि खेलवाड नहोस् देश संघीय लोकतान्त्रीक गणतन्त्रात्मक साशन व्यवस्थाको पहिलो पाँच वर्षे कार्यकाल पुरा गरी पुन: देश संघीय र प्रदेश चुनावको तयारीमा लागेको देखिन्छ । विभिन्न दलका उम्मेदवारहरुको मनोनयन सँगै देश पुनः निर्वाचनमय भइसकेको छ । अबको केहि महिना भाषण, घरदैलो, नारा, जुलुसले शहरमा मात्रै होइन् ग्रामीण क्षेत्रमा एक प्रकारको रौनक थपिने छ ...
चुनावी चटारो
चुनावी चटारो देश निर्वाचनमा होमिएको छ । भर्खर हिन्दुहरुको महान पर्व बडादशैं सकिएसँगै संघीय र प्रदेशसभाको निर्वाचनको चटारोमा दलहरु छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको अन्तिम नामावली आज प्रकाशन हुँदैछ  ।
जोखिमपूर्ण यात्रा
जोखिमपूर्ण यात्रा यस वर्षको दसैं आइतबारदेखि सकिएको छ । विगतमा भन्दा यस पटकको दसैं निकै कस्टकर बन्न पुुगेको छ । देशका अधिकासं ठाउँमा टिकाका दिनदेखि निरन्तर परेको अविरल वर्षका कारण यस वर्षको दसैं निकै नै कस्टकर बन्न पुुग्यो । मान्यजनको हातको टिका लगाउन गाउँघर पुुगेका र दसैं मनाएर आफ्नो गन्तव्यमा फर्किने यात्रुुहरु...
बढ्दो मानसिक समस्या
बढ्दो मानसिक समस्या पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दो रहेको छ । कोरोना भाइरसका कारण धेरै नागरिक मानसिक समस्यामा परेका छन् । झण्डै दुई वर्षको यो अवधिमा आर्थिक रुपमा धेरै क्षति व्यहोर्नु पर्‍यो । व्यापार व्यवसाय सोचेजस्तो भएन । ऋण काढेर काम गरेकाहरुलाई व्याजले थला पर्दै लग्यो । जसका कारण मानसिक रुपमा धेरै...
जेष्ठ नागरिक दिवसको सार्थकता
जेष्ठ नागरिक दिवसको सार्थकता आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस नेपालमा पनि मनाइँदैछ । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । नेपालले सन् १९९६ देखि यो दिवस मनाउन थालेको हो । यसरी वर्षेनी दिवस मनाउँदा नेपालमा रहेका करिब ३० लाख जेष्ठ नागरिकलाई समुचित ढंगले सम्बोधन गर्न सकिएको...
चाडवाडका बेला सुरक्षा सतर्कता
चाडवाडका बेला सुरक्षा सतर्कता नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं हाम्रो घर आगनमा भित्रि सकेको छ । देश तथा विदेशबाट घर फर्किने क्रम सुरु भएको छ । यतिबेला सहरबजारमा चाडपर्वको चहलपहल पनि सुरू भइसकेको छ । मानिसहरु दसैंको किनमेलमा व्यस्त हुन थालेका छन् । यसै पनि चाडपर्वको समयमा सबै क्षेत्रमा मानिसको चाप बढ्ने गर्छ ।
Weather Update