Shittalpati
सहकारीका विकृति नियन्त्रण गर
सहकारीका विकृति नियन्त्रण गर सहकारी भनेको सहकार्य गर्ने संस्था हो । यथार्थ भने यस्तो छैन । सहकारी भनेको बैंकको काम गर्ने हो र सञ्चालकले नाफा कमाउने र कुम्ल्याउने ? हो भन्ने बुझाइ छ । मुलुकभर ३५ हजार हाराहारीमा सहकारी छन् । आधाजसो बचत तथा ऋण सहकारी छन् । तर ति अधिकासं सहकारीहरु पैसा कमाउने...
नाग पञ्चमी र यसको परम्परा
नाग पञ्चमी र यसको परम्परा प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नाग पञ्चमी मनाउने गरिन्छ । हिन्दु संस्कारमा गरिने एउटा कर्म मध्ये नाग पूजा पनि हो । संसारका सबै प्राणीलाई मानिसले यो वा त्यो ढंगबाट सम्मान गर्ने गर्छ । त्यसैक्रममा नाग वा सर्पको पनि पूजा गर्छन् ।
साउन पन्ध्रको महत्व
साउन पन्ध्रको महत्व हरेक वर्ष साउन १५ गते खिर खाने प्रचलन रहेको छ । आइतबार पनि खिर खाएर रमाइलो पर्वकै रुपमा मनाइएको छ । वर्ष भरी कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खिर पकाई आपसमा बाँडेर खाने चलन छ ।
शैक्षिक गुणस्तर वृद्धिमा गम्भीर बन
शैक्षिक गुणस्तर वृद्धिमा गम्भीर बन माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल प्रकाशित भएको छ । प्रकाशित परीक्षाफलमा शिक्षाको गुणस्तर निकै खस्किएको देखिएको छ । विगतका वर्ष र यो वर्ष आएको परीक्षाफलको गुणस्तर तुलना गर्दा धेरै फरक पाइएको छ । नतिजामा गत सालभन्दा यो साल गुणस्तर निकै खस्किएको छ ।
मित्रता दिवसको सन्दर्भ
मित्रता दिवसको सन्दर्भ आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिएको थियो । सोही अनुरुप हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । आफ्ना हितैषी मित्रहरुसँग एक आपसमा उपहार र शुभकामना आदान–प्रदान गरी मनाउने प्रचलन छ ।
बाघ दिवसको सन्दर्भ
बाघ दिवसको सन्दर्भ हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाउने गरिन्छ । बाघको अस्तित्व जोगाइ राख्न हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
हेपाटाइटिस दिवसको सन्दर्भ
हेपाटाइटिस दिवसको सन्दर्भ आज जुलाई २८, अर्थात विश्व हेपाटाइटिस दिवस । हेपाटाइटिस बीको जीवाणु पत्ता लगाएका डा.बराक स्यामुयल ब्लुम्बर्गको जन्मदिन । यही अवसर पारेर हरेक वर्ष जुलाई २८ लाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइन्छ ।
सुध्रिने नेता की जनता ?
सुध्रिने नेता की जनता ? ‘नेपालका हरेक क्षेत्रमा वेथितिले प्रवेश पाएको छ । अरु क्षेत्रको त कुरै छोडिदिनुस् । जनतालाई न्याय दिन बसेका नेपालका न्यायलय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यस्तै प्रयोजनका लागि गठित अन्य निकायहरु वेथिति र भ्रष्टाचारले चुर्लुम्म डुवेका छन् ।’
कमजोर सुशासन
कमजोर सुशासन सुशासन शब्दले जनप्रिय शासनलाई आत्मसात् गर्दछ । यो आफैंमा आदर्श शासनको परिकल्पना पनि हो । यसले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्वीकार गर्दै शासन प्रक्रिया सञ्चालन गर्ने भएकाले सर्वसत्तावाद, तानाशाहीतन्त्र, साम्यवादमा सुशासन कायम हुन सक्दैन । त्यसैले सुशासनमा जति पनि नयाँ–नयाँ अभ्यासहरू प्राय सबै लोकतान्त्रिक देशहरूले मात्र अवलम्बन गर्दै छन् ।
भयावह बन्दै दुर्घटना
भयावह बन्दै दुर्घटना सडक दुर्घटना नेपालमा दिन प्रतिदिन बढिरहेका छन् । हरेक दिनजसो सवारी दुर्घटनामा यतिको मृत्यु भयो, यति घाइते भए भन्नेजस्ता खबर आइरहनु सामान्य विषय बन्दै गइरहेको प्रतित भएपनि त्यसले सवारी दुर्घटनाको भयावहतालाई भने कम गर्न सकिरहेको छैन ।
नेवार समुदायको चाड : घण्टाकर्ण र गथामुग
नेवार समुदायको चाड : घण्टाकर्ण र गथामुग आज घण्टाकर्ण । यो गठामुग नेवार समुदायको वर्षको पहिलो चाड हो । घर परिवार सबैको ग्रह, दशा कटाउने दिन पनि हो यो पर्व । गत दुई वर्ष कोरोना महामारीका कारण यो पर्व मनाइएन । यसपाली भने पर्व मनाउन लागिएको छ ।
अनुदानको बेथिति रोक
अनुदानको बेथिति रोक सरकारले पछिल्लो समय बजेटको ठूलो हिस्सा अनुदानमा खर्चने गरेको पाइन्छ । संघीय संरचनासँगै तीनै तहका सरकारले नागरिकको प्रत्यक्ष संलग्नता रहने क्षेत्रमा अनुदान दिने व्यवस्था गरेका छन् । कृषि, पर्यटन, उद्योग, वातावरण, शिक्षा र सञ्चार प्रमुख रूपमा अनुदानका लागि प्राथमिकतामा पर्ने क्षेत्र हुन् ।
Weather Update