Shittalpati
वर्षा सुरू : उच्च सतर्कता अपनाऔं
वर्षा सुरू : उच्च सतर्कता अपनाऔं सधैं जेठ ३० आसपास भित्रिने मनसुन यो वर्ष एक साताअघि २२ जेठ मै भित्रिएको छ । मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने आकलन गरेका छन् । पूर्वी नेपालबाट यस वर्षको मनसुनी सुरु भएको हो । मनसुन अवधिभर यो वर्ष देशभर ठूलो वर्षा हुने आंकलन गरिएको छ ।
खाद्य स्वच्छताप्रति गम्भीर बन
खाद्य स्वच्छताप्रति गम्भीर बन पछिल्ला दिनहरुमा बजारमा अखाद्यवस्तुहरुको विक्री वितरण खुलमखुला रुपमा हुने गरेका छन् । अखाद्यवस्तुको विक्री वितरणले उपभोक्ताको स्वास्थ्यमाथि नराम्रोसँग असर गरेको छ । अखाद्यवस्तुकै कारण मानिसहरुमा विभिन्न किसिमका रोगहरु लाग्ने गरेका छन् । बजारमा अखाद्य वस्तु विक्री वितरण नहोस् भन्ने उद्देश्यले हरेक वर्ष खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता...
अब रोकौं :  अविर यात्रा
अब रोकौं :  अविर यात्रा हालै सम्पन्न स्थानीय तहको निर्वाचन सकेर विजेताहरुले अविर जात्रा गरिरहेकै बेला प्रदेश र संघीय क्षेत्रको निर्वाचनको तयारी शुरु भएको छ । निर्वाचन आयोगले आगामी कार्तिक र मंसिर भित्रमा निर्वाचन सम्पन्न गर्न सक्नेगरी व्यवस्थापन मिलाउने कार्यमा सरकारलाई सुझाव पेश गरे लगत्तै फेरि निर्वाचनका तयारीका लागि दलहरुको सक्रियता बढेको महशुस गरिएको छ ...
सवारी दुर्घटना नियन्त्रणमा ध्यान देऊ
सवारी दुर्घटना नियन्त्रणमा ध्यान देऊ नेपालमा सवारी दुर्घटना बढ्दै गएको छ । यहाँ दैनिकजसो ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेका छन् । दुर्घटनाबाट धेरै व्यक्तिको मृत्युमात्रै भएको छैन, कयौँ व्यक्तिहरुको अङ्गभङ्ग समेत भएको छ । पछिल्ल्लो घटना आइतबार रुपन्देहीको रोहिणी खोलामा बस खस्दा ९ जनाको ज्यान गएको छ भने २३ जना घाइते अवस्थामा छन् ।
किसानलाई समयमै मल देऊ
किसानलाई समयमै मल देऊ यस पटक पनि रोपाइँको बेलामा किसानले मल नपाउने स्थिति देखा परेको छ । देशाका अधिकांस जिल्लाहरुमा यति बेला मल अभावका समाचारहरु बाहिर आएका छन् । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा किसान समस्यामा परेका छन् ।
नेवारी पर्व सिथि नख : सांस्कृतिक र वातावरणीय पक्ष
नेवारी पर्व सिथि नख : सांस्कृतिक र वातावरणीय पक्ष परापूर्वकालदेखि संस्कृतिको धनि नेवार समुदायले ऋतु परिवर्तनसँगै विभिन्न खाले जात्रा र पर्वहरु मनाउँदै आइरहेका छन् । नेवार समुदाय आफै पनि चाडपर्व जात्राको लागि प्रख्यात छ । यिनीहरुको हरेक पर्वहरु विशेष पौराणिक र साँस्कृतिक महत्वका हुन्छन् । काठमाडांै उपत्यकाका आदिवासी नेवा समुदायका विभिन्न संस्कृतिहरु मध्ये एक महत्वपूर्ण पर्व हो सिथिनख ।
वातावरण संरक्षण आवश्यक
वातावरण संरक्षण आवश्यक पछिल्लो समय वातावरणीय समस्या एउटा गम्भीर चुनौतीका रूपमा देखिएको छ । मानव जीवनसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्ने वातावरण दिनहुँ बिग्रदै जानाले मानवको अस्तित्व नै संकटमा पर्ने सम्भावना बढेको छ । एकातर्फ विश्वको जनसंख्या प्रत्येक वर्ष करोडौंको संख्यामा वृद्धि भइरहेको छ भने अर्कातर्फ आफ्नो दैनिक जीवनयापनका लागि वातावरणमा नै भर...
कृषिको बजेट कर्मकाण्ड मात्र
कृषिको बजेट कर्मकाण्ड मात्र नेपाल कृषि प्रधान देश हो । तर अधिकांश कृषिजन्यवस्तु बाहिरबाट आयत गर्नु परेको छ । सरकारले हरेक वर्ष कृषिमा राम्रै बजेट विनियोजन गर्छ । यो आफैमा राम्रो हो । तर विडम्बना भन्नुपर्छ बजेट कार्यान्वयन नहुँदा वर्षेनी ठूलो परिणाममा कृषिजन्य वस्तु बाहिरबाट आयात गर्नु परेको छ । खाद्यान्नमध्ये पनि चामलको आयात...
सुरक्षित हवाई उडानमा ध्यान देऊ
सुरक्षित हवाई उडानमा ध्यान देऊ नेपालमा विमान दुर्घटना पटक–पटक दोहोरिने गरेका छन् । आइतबार पनि मुस्ताङको थासाङ गाउँपालिकाको सानुसरे भीरमा विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भयो । तारा एयरको पोखराबाट जोमसोमतर्फ जाँदै गरेको विमान प्रतिकूल मौसमका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीय तहमा नीति, कार्यक्रम र बजेटको तयारी
स्थानीय तहमा नीति, कार्यक्रम र बजेटको तयारी स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारी गरी रहेका छन् । यही असार १० भित्र ल्याउनुपर्ने बजेटका लागि स्थानीय तह अहिले तयारीमा जुटेका छन् । स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक वर्षको लागि बजेट ल्याउनु पर्ने हुन्छ ।
बजेट कार्यान्वयन होस्
बजेट कार्यान्वयन होस् सरकारले आगामी वर्षका लागि अर्थात् साउनदेखि लागू हुने गरी विगतमा झैं बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्बको बढीको बजेट प्रस्तुत गरेका छन् । बजेट प्रस्तुत भएपछि बजेटका विषयमा फरक फरक धारणाहरु सार्वजनिक भइरहेका छन् । तर, समग्रमा बजेट सफल...
Weather Update