Shittalpati
आयुर्वेदको विकासमा ध्यान देऊ
आयुर्वेदको विकासमा ध्यान देऊ पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।
पर्यटन क्षेत्रमा अब्बल कचल
पर्यटन क्षेत्रमा अब्बल कचल पाल्पा जिल्ला आफैमा ऐतिहासिक र पर्यटकीय जिल्ला हो । यहाँ थुप्रै पर्यटकीय स्थलहरु रहेका छन् । जिल्लाका साविकका गा.वि.स. हालका वडाहरु अझ पर्यटकीय आकर्षित स्थलहरु बन्दै गएका छन् । हुन त ति गाउँहरु ऐतिहासिक गाउँ हुन् । पहिला अध्यारोमा परेका गाउँहरु अहिले उज्यालोमा परिणत भएका छन् ।
मनपरी मूल्यवृद्धि रोक
मनपरी मूल्यवृद्धि रोक नेपाली बजारमा यतिबेला खाद्यान्नदेखि इन्धनको मूल्य अचाक्ली वृद्धि भएको छ । रुस र युक्रेनमा भएको द्धन्द्धको मौका छोपी व्यापारीहरुले हरेक उपभोग्य सामानमा अस्वभाविक मूल्यवृद्धि गरेका छन् ।
योजना लिएर जाऊ
योजना लिएर जाऊ देश निर्वाचनतर्फ धकेलिएको छ । आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा गरिसकेको छ ।
रङ्गीन पर्व होलीको शुभकामना !
रङ्गीन पर्व होलीको शुभकामना ! प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाका दिन होली पर्व मनाइन्छ । नेपाल, भारत र अन्य राष्ट्रका पनि हिन्दू तथा गैरहिन्दूहरूका लागि होली महत्वपूर्ण पर्व हो । होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमाका दिनमा मनाइने प्रमुख चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको...
उपभोक्ता अधिकार दिवस
उपभोक्ता अधिकार दिवस विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर आज मनाइँदैछ । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् ।
अर्थतन्त्र सुधारमा गम्भीर बन
अर्थतन्त्र सुधारमा गम्भीर बन कोरोना महामारीका कारण थिलोथिलो परेको अर्थतन्त्र थप संकटतर्फ उन्मुख भएको देखिएको छ । अर्थतन्त्रका सबै सूचकहरू यतिबेला नकारात्मक छन् । विदेशी विनिमय सञ्चितिमा परेको दबाब कम गर्न सरकार आयात नियन्त्रणमा उत्रिएको छ । यसले बजारमा अराजकताको खतरा बढेकोमात्र होइन, संकेत देखा परिसकेको छ । तरलता संकट छ ।
रोकौं सडक दुर्घटना
रोकौं सडक दुर्घटना सडक सुरक्षा सम्बन्धी अत्यावश्यक प्रणाली नबनाइँदा वर्षेनि बढ्दो सडक दुर्घटनाका कारण देशले आर्थिक रूपमा सक्रिय ठूलो जनसंख्या गुमाइरहेको छ । गत बिहीबार मात्र संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १५ जनाले ज्यान गुमाए । घुम्तीमा तीव्र गतिका कारण बस दुर्घटना भएको खुलेको छ । यो त एउटा प्रतिनिधि घटना मात्र हो ...
गठबन्धनमा अलमल
गठबन्धनमा अलमल निर्वाचनको घोषित मिति आउन ६२ दिन मात्र बाँकी छ । आयोग विस्तारै आचार–संहिता लागू गर्ने सुरसारमा छ । तर, केन्द्रमा दलहरूको तताइ सुस्त नै देखिन्छ ।
महँगी नियन्त्रणमा गम्भीर बन
महँगी नियन्त्रणमा गम्भीर बन रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण देखाउदै नेपालमा महँगी चुलिएको छ । हरेक उपभोग्य सामानमा अस्वभाविक मूल्यवृद्धि हुन गएपछि आमजनताको दैनिकी निकै गाह्रो हुन पुगेको छ । दैनिक भान्सा चलाउनै मुस्किल भएपछि सर्वसाधरणमा सरकारप्रति दिनानुदिन आक्रोश बढ्दो छ । रूसले युक्रेनमाथि गरेको हमलाका कारण यो सबै हुन गएको हवाला दिने गरिएको...
विकासको गलत अभ्यास
विकासको गलत अभ्यास विकास परिवर्तनको सकारात्मक सूचक हो । विकासले नै सम्बन्धित क्षेत्रका नागरिकहरुको अवस्थालाई प्रष्ट रुपमा चित्रित गर्दछ । नेपालमा विकासका अभ्यासलाई हेर्ने हो भने दुई धारमा देखिन्छ । सकरात्मक विकास र नकारात्मक विकास । जहाँ सकरात्मक विकास भएको छ त्यहाँ स्वभाविक रुपमा जनता सम्पन्न र खुसी छन् । तर नकारात्मक रुप...
इन्धनमा अचाक्ली कर कम गर
इन्धनमा अचाक्ली कर कम गर इन्धनमा यति बेला अचाक्ली मूल्य वृद्धि भएको छ । विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाउँदै नेपाल आयल निगमले पनि नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य अहिलेसम्मकै उच्च बनाएको छ । खरीद मूल्यभन्दा दोब्बर बढी मूल्य लिएको भन्दै नेपाल आयल निगमको चर्को विरोध भएको छ ।
Weather Update