Shittalpati
स्थानीय निर्वाचनका कुरा
स्थानीय निर्वाचनका कुरा स्थानीय निर्वाचनको तयारीका विषयमा मंगलबार बसेको सर्वदलीय बैंठक निर्णयमा पुग्न नसके पछि स्थानीय निर्वाचन निर्धारित कार्यतालिकामा हुन सक्दैन कि भन्ने चिन्ता झन्भन्दा झन् बढको छ । २०७८ चैत्रदेखि स्थानीय सरकारको म्याद अवधि सकिने कानूनी प्रावधानसंगै म्याद सकिएको तीन महिना भित्र निर्वाचनका माध्यमबाट नयाँ कार्यपालिकालाई कार्याभार हस्तान्तरण गरी सक्नुपर्ने प्रावधानका विषयमा...
महँगी नियन्त्रण गर
महँगी नियन्त्रण गर पछिल्ला दिनहरुमा महँगी अत्याधिक रुपमा बढेको छ । बजार मूल्य नियन्त्रणमा आउन नसकेका कारण उपभोक्ता वर्ग चिन्तित भएका छन् । खासगरी, खाद्यान्न र तरकारीको मूल्यमा भएको अप्रत्याशित वृद्धिले श्रमजीवी जनताको दैनिकीमा नकारात्मक प्रभाव परेको पाइएको छ । बजार अनुगमन गर्ने अख्तियार पाएका सम्बन्धित निकायले मूल्य नियन्त्रणतर्फ भने खासै चासो देखाएको...
स्वस्थानी व्रत–कथाको सन्देश
स्वस्थानी व्रत–कथाको सन्देश यस वर्षको स्वस्थानी व्रतकथा तथा माघ स्नान सोमबारदेखि शुरु भएको छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । नेपाली समाजमा स्वस्थानीको महिमा महत्वपूर्ण रहेको छ ।
शिक्षण संस्था, बालअधिकार र महामारी
शिक्षण संस्था, बालअधिकार र महामारी मुलुकभरका शिक्षण संस्थाहरुमा फेरी पनि धमिरो लाग्ने अवस्था सिर्जना हुने देखिएको छ । कोभिड १९ को तेस्रो भेरियन्टले गर्दा समस्या उत्पन्न भए पछि विगतका दुई बर्षका शैक्षिक सत्र जस्तै यो बर्ष पनि समस्या थपिने संम्भावना देखिएको हो । कोरोना संक्रमण बढ्दै जान थालेपछि सरकारले माघ पन्ध्र गतेसम्मका लागि विद्यालय बन्दको...
माघे संक्रान्ति र यसको महत्व
माघे संक्रान्ति र यसको महत्व नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजाति र बहुसांस्कृतिक विविधताले युक्त राष्ट्र हो, त्यसैले यहाँका विभिन्न चाडपर्व तथा संस्कृतिको महिमा विश्वमा नै अतुलनीय रहेको छ ।
भूपरिवेष्टिताले खुम्चिएको नेपालको अर्थतन्त्र
भूपरिवेष्टिताले खुम्चिएको नेपालको अर्थतन्त्र स्रोत साधनले भरिपूर्ण भएता पनि कुनै पनि देशको भौगोलिक अवस्थितिले त्यो देशको आर्थिक विकास र समृद्धिलाई निर्धारण गर्ने गर्दछ । विश्वका समृन्द्री मार्गलाई छोइएका देश र समुन्द्री पहुँचका लागि एक वटा वा दुई वटा देशको भूगोललाई पार गर्नुपर्ने देशहरुलाई हेरेर एक पटक मनन् गर्ने हो भने भन्न मन लाग्छ देशको...
अर्थतन्त्र जोगाउनतर्फ ध्यान देऊ
अर्थतन्त्र जोगाउनतर्फ ध्यान देऊ कोरोना महामारीका कारण थिलो–थिलो परेको अर्थतन्त्र केही भएपनि उठ्न थालेको छ । कोरोनाका कारण लकडाउन गरिदा उद्योग, कलकारखाना र व्यापार व्यवसायी बन्द हुँदा नेपालको अर्थतन्त्र उठ्नै नसक्ने गरी थिलो–थिलो परेको थियो । पछि संक्रमणदर केही सहज हुँदै गएपछि भने अर्थतन्त्र उठ्न थालेको हो ।
लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको संक्षिप्त परिचय, सन्दर्भ : संस्थापकको १४३ औं जन्मजयन्ति
लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको संक्षिप्त परिचय, सन्दर्भ : संस्थापकको १४३ औं जन्मजयन्ति लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्म संयूक्त राज्य अमेरिकाको फोर्ट थोमस अरिजोनामा जनवरी १३, १८७९ मा भएको थियो । उनी अमेरिकी फौजी क्याप्टेन कल्विन जोन्सका छोरा थिए । उनको शिक्षा निजी शिक्षाबाट हाइस्कूल मिजोरीको स्कूल र उच्च शिक्षा मिजोरीकै युनियन बिजिनेस कलेज र चड्डोक कलेजबाट भएको हो । पिता...
कोरोना सावधानी अपनाऔं
कोरोना सावधानी अपनाऔं विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले डेल्टा र ओमिक्रोनको मिश्रणबाट सुनामी आउने ‘चेतावनीयुक्त’ घोषणा गरेको केही दिनमै नेपालमा कोभिड संक्रमण ह्वात्तै बढेको छ । मंगलबार मात्र एकै दिन २ हजार ४ सय ४४ जनमा संक्रमण देखिएको छ । केही समय मत्थर बनेको कोरोना संक्रमणको ग्राफ पुनः बढ्न थालेपछि त्रास सिर्जना भएको...
चिया गफले हुन्न पर्यटन व्यवसाय !
चिया गफले हुन्न पर्यटन व्यवसाय ! नेपाल प्राकृतिक स्रोतका हिसाबले धनी देशका रूपमा विश्वमा चित्रित छ । यही अद्वितीय प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरू नै पर्यटन विकासका प्रमुख आधारका रूपमा रहेका छन् । यहाँको जलस्रोत, प्राकृतिक स्रोतसाधन, भौगोलिक बनावट जस्ता क्षेत्रहरूले पर्यटकलाई आकर्षण गरिरहेका छन् । पर्यटन व्यवसाय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहिआएको छ । यो व्यवसायको माध्यमद्वारा...
दलहरु बीच एकता अपरिहार्य
दलहरु बीच एकता अपरिहार्य पृथ्वीनारायण शाहको स्मरणमा मंगलबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । यस दिनलाई ऐतिहासिक रुपमा निकै महत्वपूर्ण मानिन्छ ।
फेरि स्वास्थ्य संकट
फेरि स्वास्थ्य संकट कोभिड–१९ को तेस्रो भेरियन्ट फैलिदै गएपछि नेपाल सरकारले पनि शिक्षण संस्था र २५ जना भन्दा बढीलाई भेला हुनबाट रोक्ने निर्णय गरेको छ । शिक्षण संस्थाहरु बन्द गर्ने सिफारिससँगै अहिले मुलुकका विभिन्न जिल्लाहरु सुनशान हुन थालिसकेका छन् । आमसर्वसाधारणमा त्रासको वातावरण सिर्जना भएको छ ।
Weather Update