Shittalpati
बेरुजु रोक्न गम्भीर बन
बेरुजु रोक्न गम्भीर बन ७ सय ५३ स्थानीय तहको कुल बेरुजु करिब दुई खर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा करिब ३१ अर्ब र अघिल्लो आर्थिक वर्षसम्मको बाँकी १ खर्ब ६२ अर्ब ४४ करोड ३१ लाख गरी झण्डै दुई खर्ब बेरुजु पुगेको हो ...
कृषक दिवसको सार्थकता
कृषक दिवसको सार्थकता १२ औं राष्ट्रिय कृषक दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । हरेक वर्ष जेठ २७ गते यो दिवस मनाउने गरिन्छ । देशभरका कृषकहरुको सम्मानको लागि यो दिवस मनाउने गरिएको हो । दिवसले कृषकको आवश्यकता र महत्वलाई उजागर गर्दछ ।
मौसमी प्रतिकूलताप्रति सतर्क रहौं
मौसमी प्रतिकूलताप्रति सतर्क रहौं देशका अधिकांस स्थानमा तापक्रम दिनदिनै बढेको छ । केही ठाउँमा पानी परे पनि अधिकांस स्थानमा अत्याधिक गर्मी छ । विशेषगरी चर्को गर्मीले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । दिनदिनै तापक्रम ४० डिग्रीभन्दा माथि पुग्दा सहर–बजारमा दिउँसो चहलपहल पातलिएको छ ।
श्रमाधान रोजगार मेलाले सार्थकता पाओस्
श्रमाधान रोजगार मेलाले सार्थकता पाओस् आन्तरिक रोजगारी प्रवद्र्धन तथा वैदेशिक रोजगारी व्यवस्थापन गर्ने उद्देश्यले सरकारले सातै प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरिरहेको छ ।
विपद् व्यवस्थापन र यसको तयारी
विपद् व्यवस्थापन र यसको तयारी ‘जब पर्‍यो राती तब बुढी ताती’ भन्ने नेपाली उखान जस्तै आँखा अगाडि नै विपद्को अवस्था नआउँदासम्म सक्रिय नहुने हाम्रा निकायहरुले कतै यो वर्ष पनि सोही अवस्थालाई निरन्तरता दिने त होइनन् जनमानसमा छलफलको विषय बनेको देखिन्छ ।
वातावरण संरक्षण गरौं
वातावरण संरक्षण गरौं वातावरणीय विनासका कारण जलवायु परिर्वतनले अहिले विश्वलाई चिन्तित बनाएको छ । जलवायु परिर्वतनले नेपाल पनि अछुतो रहन सकेको छैन । नेपालमा पनि यसको असर प्रत्यक्ष रूपमा देखा पर्न थालेको छ ।
सरकार निराशाको विन्दुमा
सरकार निराशाको विन्दुमा एमाले, माओवादीको गठजोर वर्तमान सरकारले आफुलाई दिन प्रतिदिन समस्या उत्पन्न गराईरहेको देखिन्छ । सरकारका गृहमन्त्री र अर्थमन्त्री दुवै गठवन्धन सरकारका प्रभावशाली रवि लामिछाने र अर्थमन्त्री बर्षमान पुनका गैर जिम्मेवार कार्यले गर्दा वर्तमान सरकार नै संकटमा पर्ने अवस्था अधिक देखिएका हुन ।
बजेट कार्यान्वयनमा संशय
बजेट कार्यान्वयनमा संशय जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष ०८१/८२का लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट प्रस्तुत गरे । यो रकम यसअघि चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटभन्दा १ खर्ब ९ अर्बले बढी हो । बजेटमाथि संसदमा छलफल सुरु भएको छ ।
भेदभाव र छुुवाछुुतको अन्त्य गरौं
भेदभाव र छुुवाछुुतको अन्त्य गरौं नेपाली समाजमा अझै पनि जातिय भेदभाव र छुवाछुत कायमै रहेको छ ।
बाबुआमा दिवस र हाम्रो संस्कार
बाबुआमा दिवस र हाम्रो संस्कार आफ्ना आमाबुबा प्रति सम्मान जनाउँदै आज विश्वभर आमाबुबा दिवस मनाइँदै छ । यस दिन विश्वभर रहेका सन्ततीहरुले आफुलाई जन्म दिने आमाबुबालाई विशेष सम्झने गर्छन् ।
राजनीतिक चरित्र देखाऊ
राजनीतिक चरित्र देखाऊ मुलुकको वर्तमान अवस्थाले गर्दा देश भित्र विभिन्न खालका समस्याहरु देखा पर्ने अवस्था आएका छन् । राजनीतिक अस्थिरताका साथै विकास र रोजगारीका सम्भावनाहरु समेत न्यून हुँदै गएको वर्तमान अवस्थाप्रति कुनै पनि दल, नागरिक समाज र वर्गिय रुपमा पनि चिन्ता र चासो देखिएको छैन ।
सुर्तीजन्य पदार्थ त्यागौँ
सुर्तीजन्य पदार्थ त्यागौँ सुर्तीजन्य पदार्थ विरुद्धको दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
Weather Update