जैविक विविधता संरक्षण आवश्यक
बुधबार, जेठ ९, २०८१
विपद् व्यवस्थापनमा पूर्व तयारी गर
मंगलबार, जेठ ८, २०८१
प्राकृतिक विपद् बाजा बजाएर आउँदैन । यो कति बेला आउन्छ भन्ने कुनै पूर्व अनुमान गर्न सकिदैन । तथापी विपद् प्रतिकार्य योजना बनाएर तयारी अवस्थामा रहने हो भने विपद्बाट हुन सक्ने क्षतिबाट केही हदसम्म बच्न भने सकिन्छ । विशेष गरी बर्खा र खडेरीको समयमा सबै भन्दा बढी प्राकृतिक विपद्का घटना हुने...
रास्वपा र सहकारीप्रतिको गिर्दो जनविश्वास
सोमबार, जेठ ७, २०८१
चिन्ता रास्वपाको होइन, चिन्ता आमनागरीकसँग सरोकार राख्ने सहकारीको हो । जसको सम्बन्ध तल्लो सिमान्तकृत वर्ग जसले सानो पुँजी बचत गर्ने र परिचालन गर्ने हैसियत राख्दछन् । ती वर्ग जसको नेपालको राजनीतिमा ठूलो पहुँच पनि राख्दैनन् ।
नयाँ बजेटको अपेक्षा
सोमबार, जेठ ७, २०८१
सरकारले नयाँ बजेट ल्याउने तयारी थालेको छ । विगतमा जस्तै यस वर्ष पनि सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट तर्जुमाको प्रक्रिया सुरु गरेको छ । संविधानमा व्यवस्था भए बमोजिम जेठ १५ गते बजेट पेस गर्नुपर्ने प्रावधान छ । बजेटले वास्तवमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानका अतिरिक्त सरकारले...
विकास खर्चको कन्तबिजोग
आइतबार, जेठ ६, २०८१
संविधान अनुसार जेठ १५ गते नै बजेट ल्याउनुपर्ने प्रावधान छ । तर, चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट कार्यान्वयनको हविगत भने टिठलाग्दो छ । हरेक वर्ष सरकारले विकास बजेटलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारत लागू भएको देखिँदैन ।
इमानदारिता हराएको राजनीति
शनिबार, जेठ ५, २०८१
नीतिमध्ये सबैभन्दा महत्वपूर्ण नीति राजनीति हो । राजनीति जतिसुकै सम्भावनाको खेल भए पनि न्यूनतम इमान हुनुपर्छ । राजनीति ठीक दिशामा हिँड्ने हो भने अरु नीतिहरु स्वतः सरल रेखामा हिँड्छन् ।
नीति, कार्यक्रम र बजेटमा समावेश गर्न तानसेन सरकारलाई २७ बुँदे सुझाव
शुक्रबार, जेठ ४, २०८१
स्थानीय तह यति बेला आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा छन् । स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम स्थानीय तहले असार १० भित्र आगामी आवको नीति तथा कार्यक्रम र बजेट गाउँ/नगर सभामा पेस गर्नु पर्छ ।
दूरसञ्चार दिवसको सन्दर्भ
शुक्रबार, जेठ ४, २०८१
नेपाल लगायत विश्वभर आज मे १७ मा विश्व दूरसञ्चार तथा सूचना दिवस मनाइँदै छ । विश्वमा दूरसञ्चार सेवा विकास, विस्तार, सञ्चालन र नियमनको प्रभावकारी व्यवस्था होस् भन्ने उद्देश्यले सन् १८६५ मे १७ मा अन्तर्राष्ट्रिय टेलिग्राम युनियन जन्म भएको थियो ।
स्नेह बढाउने परिवार दिवस
बिहीबार, जेठ ३, २०८१
बुधबार अन्तर्राष्ट्रिय परिवार दिवस विविध कार्यक्रम गरी मनाइएको छ । यो दिवस अंग्रेजी क्यालेण्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ ।
सहकारी र राजनीति
बुधबार, जेठ २, २०८१
विहान घामको झुल्को देखि साझ निद्राको आहल सम्म नेपाली भूमि र राजनीतिमा सहकारीका कुरा काट्ने काम भई नै रहेका छन् । राजनीति नै सहकारीको भूंमरीमा रुमल्लिएको आभाष हुन थालको छ ।
निजी क्षेत्रको मनोबल उकास
मंगलबार, जेठ १, २०८१
अर्थतन्त्रको एक हिस्सा निजी क्षेत्र हो । व्यक्तिगत वा सामुहिक लगानीद्धारा ब्यापार व्यवसायमा संलग्न वैधानिक हैसियत प्राप्त संस्थालाई निजी क्षेत्र भनेर चिन्ने गरिन्छ ।
प्रदर्शन प्रभाव,परनिर्भरता र नेपालको अर्थतन्त्र
सोमबार, वैशाख ३१, २०८१
समय परिवर्तनशील छ । मानिसका इच्छा, आवश्यकता र विचार तथा दैनिकी पनि परिवर्तन हुदैँ गहिरहेको देखिन्छ । सधै परम्परालाई आत्मसाथ गर भन्नु पनि मुर्खता हो तर आफ्नो धरातल बिर्सेर अधिक आधुनिकतामा रमाउनु पनि अर्को ठूलो मुर्खता हो ।
सहकारीपीडितलाई छिटो न्याय देऊ
सोमबार, वैशाख ३१, २०८१
आम सर्वसाधारणको पसिनाको कमाइ सहकारीले फिर्ता नगरेपछि चलेको रुवावासी झण्डै एक वर्ष पुुग्न लाग्यो तर सरकारले सुने नसुुने झै गरेको छ ।