Shittalpati
दल विभाजनको औचित्य
दल विभाजनको औचित्य
नेपाल रेडक्रस : मूल्यमान्यता कायम राख
नेपाल रेडक्रस : मूल्यमान्यता कायम राख नेपाल रेडक्रस : मूल्यमान्यता कायम राखमानवीय कल्याणको पवित्र उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो ।
पौराणिक र पर्यटकीय  महत्वको तपोभूमि रेसुङ्गा
पौराणिक र पर्यटकीय महत्वको तपोभूमि रेसुङ्गा समुन्द्र सतहदेखि २३४७ मिटर उचाईंमा अवस्थित छ रेसुङ्गा लुम्बिनी प्रदेशको गुल्मीमा पर्दछ । गुल्मीको सदरमुकाम तम्घासको शिरमा अवस्थित रेसुङ्गा साविकका १४ गाविस हाल रेसुङ्गा नगरपालिका , मुसिकोट नगरपालिका ,दरवार गाउँंपालिका र इस्मा गाउँंपालिकामा  समेतमा पर्दछ ।
मातृशक्तिप्रति सधैँ सम्मान गरौं
मातृशक्तिप्रति सधैँ सम्मान गरौं आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरेर बुधबार मातार्थि औसी मनाइएको छ । मातातिर्थ औसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ ।
बजेट अधिवेशन : जटिलता कायमै
बजेट अधिवेशन : जटिलता कायमै संघीय संसद्को बजेट अधिवेशन २८ वैशाखमा आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
लगानी सम्मेलन प्रतिबद्धतामै सीमित नहोस्
लगानी सम्मेलन प्रतिबद्धतामै सीमित नहोस् भर्खरै तेस्रो नेपाल लगानी सम्मेलन २०२४ सकिएको छ । वैदेशिक लगानी भित्र्याएर मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने ध्येयका साथ यसवर्ष दुई दिने लगानी सम्मेलन गरिएको थियो ।
आगलागी पीडितको उद्धार र राहतमा गम्भीर बन
आगलागी पीडितको उद्धार र राहतमा गम्भीर बन गर्मी मौसमसँगै आगलागीका घटनाहरु बढ्दै गएका छन् । हावाहुरी चल्ने र आगलागी हुने बेला हो । यो केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ ।
दिल खोलेर हासौं
दिल खोलेर हासौं खुलेर हाँस्नुलाई एक महत्वपूर्ण उपचार मानिन्छ । यसबाट धेरै मानसिक समस्याको समाधान गर्न सकिन्छ । मानिस हाँस्दा सबै मांशपेशी सक्रिय हुन्छन् ।
कुरा तानसेन पर्यटनको हिल स्टेशन बनाउने तर प्राथमिकता खै ?
कुरा तानसेन पर्यटनको हिल स्टेशन बनाउने तर प्राथमिकता खै ? पाल्पाको सदरमुकाम तानसेन एक ऐतिहासिक तथा पर्यटकीय स्थल हो । प्रकृति र पर्यटनमा लोकप्रिय पोखरा र बुद्ध जन्मस्थल लुम्बिनी एवं विश्व सम्पदा सूचिमा रहेको तिलौराकोट (कपिलवस्तु)को निकट रहेको तानसेन युनेष्कोमा विश्व सम्पदा सूचिका लागि आधार भएको शहरको लिष्टेडमा पर्छ ।
उपनिर्वाचनले दिएको सन्देश
उपनिर्वाचनले दिएको सन्देश इलाममा भएको संघीय सांसद् र बझाङमा भएको प्रदेश सांसद्को उपनिर्वाचनको परिणाम आएको छ । यी जिल्लामा वैशाख १५ गते उपनिर्वाचन भएको थियो ।
लगानी सम्मेलन : सम्मेलन मात्रै हो की लगानीको वातावरण पनि ?
लगानी सम्मेलन : सम्मेलन मात्रै हो की लगानीको वातावरण पनि ? धुमधाम र तामझामका साथ भर्खरै लगानी सम्मेलन सकिएको छ । सरकार र यसका समर्थकहरु यो सम्मेलन उपलब्धिमूलक भएको दाबी गरेका छन् । तर यससँग सम्बन्धित विज्ञहरु भने असफल भन्दैछन् । सहभागिताका हिसाबले सम्मेलन उत्साहजनक देखिए पनि प्रतिवद्धताका दृष्टिले उपलब्धिमूलक देखिन्न ।
स्वतन्त्र प्रेसको सम्मान गर
स्वतन्त्र प्रेसको सम्मान गर नेपालमा पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि चुनौती बढ्दै गएको छ । बेला–बेलामा सञ्चार क्षेत्रमाथि आक्रमण बढिरहँदा चुनौती थपिएको देखिन्छ । समाचार लेखेकै भरमा सञ्चारकर्मीले धम्कीको सामना गर्नु परेको छ ।
Weather Update