Shittalpati
आखिर मानिस किन बसाइँ सर्छ ?
आखिर मानिस किन बसाइँ सर्छ ? हिजोआज बसाँइसराइले गाउँ रित्तिएका, सहर भरिएका, हिमाल पहाड बिराना बनेका, तरार्ईमा घना बस्ती बसेका विषयहरु जताततै सुन्न र हेर्न पाइन्छ । मानिस किन यसरी चलायमान भएका हुन् ?
सुनिश्चित खाद्य अधिकार
सुनिश्चित खाद्य अधिकार खाद्य अधिकार मानिसले बाँच्न पाउने अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । खाद्य अधिकार भन्नाले ‘प्रत्येक व्यक्तिले सम्मानपूर्वक स्वस्थ तथा सक्रिय जीवन जीउनका लागि दिगो रूपमा पर्याप्त, पोषणयुक्त, सुरक्षित र संस्कृतीजन्य खाना खान पाउने अधिकार’ हो ।
उपभोक्ता अधिकार दिवसको औचित्य
उपभोक्ता अधिकार दिवसको औचित्य हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा विश्वभर मनाउने गरिन्छ । आज  उपभोक्ता हकहितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
नयाँ अर्थमन्त्रीले सुधार्लान् अर्थतन्त्र ?
नयाँ अर्थमन्त्रीले सुधार्लान् अर्थतन्त्र ? नयाँ आर्थिक वर्षका निम्ति बजेट निर्माणको तयारी भइरहँदा एकाएक सत्ता समिकरण फेरिएको छ । नयाँ समिकरण बनेपछि अर्थ मन्त्रालयको नेतृत्वमा वर्षमान पुन आएका छन् । उनी यसअघि पनि अर्थमन्त्री भइसकेका व्यक्त हुन् ।
सरकार र जनविश्वास
सरकार र जनविश्वास भर्खरै गठबन्धन फेरिए पछिको सरकारलाई वैधानिकता प्रदान गर्न प्रधानमन्त्री र सत्ता पक्ष अहिले कस्सिएर लागेका छन् । विश्वासको मत संसदबाट प्राप्त गर्ने विश्वासलाई अविश्वासले छोप्छ कि भन्ने चिन्तनले प्रधानमन्त्री चिन्चित देखिनु पनि स्वाभाविकै हो ।
राष्ट्रिय सभाको गरिमा नभुलुन्
राष्ट्रिय सभाको गरिमा नभुलुन् राष्ट्रिय सभा अध्यक्षका लागि आज निर्वाचन हुँदै छ । रिक्त अध्यक्ष पदका लागि २ जनाले उम्मेदवारी दिएका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन हुन लागेको हो ।
गणतन्त्र  :  हात्ती आयो हात्ती आयो फुस्सा !
गणतन्त्र :  हात्ती आयो हात्ती आयो फुस्सा ! उत्कृष्ट साशन व्यवस्थाको रुपमा गणतान्त्रिक साशन व्यवस्थालाई लिने गरिन्छ । देशको साशन व्यवस्थाको मुख्य अंगहरुमा प्रजातान्त्रिक पद्धती र विधिद्वारा जनताको छोरो पुग्ने व्यवस्था हो यो  । जुन व्यवस्था हरेक रुपमा देश र जनतामा केन्द्रीत हुने गर्दछ । त्यस व्यवस्थाका सञ्चालकहरु देश र जनतालाई केन्द्र विन्दुमा राखेर साशनको अभ्यास गर्ने गर्दछन् ...
सडक दुर्घटना : समस्या नै मान्दैन सरकार
सडक दुर्घटना : समस्या नै मान्दैन सरकार सडक दुर्घटना चुनौतिका रुपमा देखापरेको छ । प्रहरीको तथ्याङ्क अनुसार विगत १ वर्षमा ४० हजारभन्दा बढी सवारीसाधन दुर्घटनामा परेको देखिन्छ, जसमा धेरै दुईपाङ्ग्रेको बाहुल्यता छ ।
नयाँ गठबन्धनको सार्थकता
नयाँ गठबन्धनको सार्थकता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको गठबन्धन भत्काए एमालेसहितका दलहरुसँग मिलेर पुनः सरकार विस्तार गरेका छन् । ‘प्रचण्ड’ले भइरहेका सबै मन्त्रीलाई पदमुक्त गरी एमाले, माओवादी, रास्वपा, एकिकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतबाट प्रतिनिधित्व हुने गरी सरकार पुर्नगठन गरेका हुन् ।
महाशिवरात्रिको सार्थकता
महाशिवरात्रिको सार्थकता महाशिवरात्रि अथवा शिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व पनि हो । भगवान शिवको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
नारी दिवस र समाज परिवर्तनमा महिलाको भूमिका
नारी दिवस र समाज परिवर्तनमा महिलाको भूमिका आज नारी दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइरहेका छौं ।
समतामूलक समाजको निर्माण गरौं
समतामूलक समाजको निर्माण गरौं प्रत्येक वर्ष मार्च ८ मा विश्वका अधिकांश देशमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । नारी मुक्तिको सवाललाई लिएर विश्वभर विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै आएको हो ।
Weather Update