लोककल्याणकारी राज्य खोई ?
बुधबार, पुस १८, २०८०

मेलमिलाप दिवसको औचित्य
मंगलबार, पुस १७, २०८०
पुस १६ गते अर्थात् नेपाली काँग्रेसको इतिहासमा नयाँ आयाम थपिएको दिन । काँग्रेस र यसका भातृसंस्था तथा शुभेच्छुक संस्थाले यस दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउने गर्दछन् । यस वर्ष पनि सोमबार यो दिवस मनाइएको छ ।

मेलमिलाप दिवस र नेपाली काँग्रेस
सोमबार, पुस १६, २०८०
२०३३ सालमा नेपाली काँग्रेसका नेता वि.पी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनलाई आज सम्म राष्ट्रिय मेलमिलापको दिवसको रुपमा काँग्रेसले मनाउँदै आएको छ ।

टोपी दिवसको औचित्य
सोमबार, पुस १६, २०८०
राष्ट्रिय टोपी दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा टोपी दिवस मनाउने गरेका छन् । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो ।

ल्होसार र पुसे पन्ध्रको महिमा
आइतबार, पुस १५, २०८०
पुस १५ विशेष दिनका रुपमा परिचित छ । आजकै दिन तमु ल्होसार पर्छ । यो गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको पात्रो विक्रम सम्वतको पुस महिनाको १५ गतेलाई आधार...

किसानका समस्या समाधान गर
शनिबार, पुस १४, २०८०
नेपालका पहाडी भू–भागहरु बाँझिने क्रम जारी छ । विभिन्न पेशा व्यवसाय र वैदेशिक रोजगारीमा जाने युवा जनशक्तिको लर्कोका कारण हाम्रो कृषि उत्पादनमा कमी आएको हो । कृषि प्रधान देश भनेर चिनिने हाम्रा तराईहरु कतै बस्ती विकासका नामले गर्दा बाँझिनुपर्ने बाध्यता श्रृजना भएको अवस्था छ ।

सहकारी अभियान प्रति किन वितृष्णा
शुक्रबार, पुस १३, २०८०
कानुनी प्रक्रियालाई वाईपास गरेर सहकारीको मर्म र भावना अनुरुप काम गर्न नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने र नेपालका केही ठूला मिडियाबीच अहिले घम्साघम्सी चलेको छ । त्यति मात्र कहाँ हो र राजनैतिक छविनै धुमिलो हुने गरी सामाजिक रुपमा भनाभन भएका छन् ।

अनुभूति गर्न नसकिएको एक वर्ष
बिहीबार, पुस १२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुरा भएको छ । एक वर्ष पुरा गरेको अवसरमा प्रधामन्त्री प्रचण्डले मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै थुप्रै उपलब्धि हासिल गरेको दावी गरेका छन् ।

सामाजिक सद्भाव कायम राखौँ
बुधबार, पुस ११, २०८०
पछिल्लो समय उच्च पदस्थ व्यक्तिहरुबाट समाजमा भाँडभैलो मच्चाउने काम भएको छ । धार्मिक होस् वा जातियताका नाममा समाजलाई नकारात्मक प्रवृत्तितर्फ उद्यत् बनाउन मानिसहरु लाग्ने गरेका छन् ।

उधौली र योमरी पुन्हीको सांस्कृतिक महत्व
मंगलबार, पुस १०, २०८०
नेपाल संवत् अनुसार हरेक मंसिर शुक्ल पूर्णिमाका दिन उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) मनाइने गरिन्छ । यस वर्षको पर्व आज परेको छ । विशेषगरी किराँत समुदायले उधौली पर्व र नेवार समुदायले योमरी पुन्ही धुमधामसँग मनाउँछन् ।

क्रिसमस पर्वको बढ्दो आकर्षण
सोमबार, पुस ९, २०८०
जिसस क्राइस्टको जन्मदिनलाई इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’का रूपमा मनाउँछन् । त्यसो त पछिल्लो समय अन्य धर्मावलम्बीले पनि ‘क्रिसमस डे’ मनाउँदै आएको पाइन्छ । जसका कारण यसको रौनक बढेको छ । अहिले ‘क्रिसमस डे’ पर्व मनाउनेहरुको आकर्ष चुलिदो छ ।

विषादी प्रयोगमा सावधानी अपनाऔं
आइतबार, पुस ८, २०८०
नेपालमा सबैभन्दा बढी तरकारीमा विषादीको प्रयोग हुँदै आएको छ । देशभर व्यावसायिक तरकारी खेतीसँगै रासायनिक विषादीको प्रयोग बढेको हो । विषादीको जथाभावी प्रयोग चाहिं निकै जोखिमपूर्ण र चिन्ताजनक रहेको छ ।

समस्या राजनीतिक नेतृत्वमा की कर्मचारी प्रशासनमा ?
शनिबार, पुस ७, २०८०
लोकतान्त्रिक गणतान्त्रिक संघीय साशन व्यवस्थाको अभ्यास भएको पनि करीब दुई दशक पुरा हुन लाग्यो । यस साशन व्यवस्था सञ्चालनका परिपुरक जस्तै मानिने राजनीतिक नेतृत्व र कर्मचारी प्रशासनले यसको बागडोर राम्रोसँग सञ्चालन गर्नमा भने समस्या सिर्जना भएको देखिन्छ ।