आत्महत्या रोकथाममा जुटौं
आइतबार, भदौ २४, २०८०

कर्मचारी जनताको सेवक बन
शनिबार, भदौ २३, २०८०
‘नेपालको प्रशासनिक संयन्त्र कति ढिला सुस्ती छ, कति झन्झटीलो छ त्यही संयन्त्रबाट अवकाश प्राप्त कर्मचारीले पेन्सन सम्बन्धी कागजात बनाउने क्रममा बल्ल थाहा पाउछ रे ?’ उल्लेखीत पक्ष कल्पना गरेर भनिएको होइन लामो समय सेवाबाट अनिवार्य अवकाश प्राप्त कर्मचारीहरुबाट प्राप्त अनुभवलाई लिइएको हो ।

मानव बेचबिखन नियन्त्रण गर
शनिबार, भदौ २३, २०८०
सरकारले विभिन्न खाडी मुलुकमा महिला कामदार घरेलु कामदारका रुपमा पठाउन रोक लगाए पनि भारतको बाटो हुँदै मानव तस्करीको क्रम झन् बढ्दै गएको छ । यसरी गैरकानूनी रुपमा वैदेशिक रोजगारीमा गएका धेरै नेपाली महिला बिचल्लीमा परेका छन् ।

साक्षरता दिवसको सार्थकता
शुक्रबार, भदौ २२, २०८०
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । यस वर्षका लागि ‘संक्रमणमा रहेको विश्वको लागि साक्षरता प्रवद्र्धन गर्दै : दिगो र शान्तिपूर्ण समाजको आधार निर्माण गर्दै’ भन्ने नारा तय गरिएको छ । विश्वमा कोही पनि निरक्षर नरहुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको सेप्टेम्बर ८ तारिखलाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाइँदै आइएको छ ...

अंग्रेजलाई जितेको सम्झना र जात्रा महोत्सव
बिहीबार, भदौ २१, २०८०
नेपाली शब्दकोष अनुसार देवदेवीका स्थानमा निश्चित दिनमा पुजा आजा सहित मनाइने विशेष प्रकारको उत्सव यात्रालाई जात्रा भनिन्छ । पाल्पाको तानसेनमा हरेक वर्ष जनैपूर्णिमाको भोलिपल्टदेखि भाद्रकृष्ण नवमीका दिनसम्म जात्रा महोत्सव मनाइन्छ ।

श्रीकृष्ण जन्माष्टमी र भगवती जात्रा
बिहीबार, भदौ २१, २०८०
प्रत्येक वर्षको भाद्र कृष्ण अष्टमीमा भगवान् श्रीकृष्णलाई स्मरण गर्दै कृष्ण जन्माष्टमी मनाइन्छ । यस वर्ष बुधबार मनाइएको छ । श्रीकृष्ण भगवान् जन्मिएको अवसर पारेर उत्सवमा संलग्न रहँदै व्रत बसेर मध्यरातसम्म नै कृष्णकेन्द्रित भजनहरु गाउने, बजाउने परम्परा रहँदै आएको छ ।

ला व खेँ अर्थात ‘लाखे’
बुधबार, भदौ २०, २०८०
हिजोआज देश लाखेमय भएको छ ¤ के बालख के युवा जस्ले पायो पैसाको लोभले लाखे निकालेर अर्थ न बर्थ बुरुक्क बुरुक्क उफ्रेर छाँट न काँट नाचेर जे मन लाग्यो त्यही गरेको देखियो । यो खास विशुद्ध नेवारी चलन हो । हिजोआज सबै जातिले यस्को महत्व बुझेर लाखे नचाउँछ । लाखे...

सबैमा चेतना भया...!
बुधबार, भदौ २०, २०८०
नेपालको राजनैतिक वृतमा अहिले अनियमितताको बाढी आएको आभास हुन्छ । नेता र दलीय रुपमा वर्चस्व कमाएका कतिपय जिम्मेवार व्यक्तिहरु र उनका परिवारले गरेका अनियमिताका कारण पनि अहिले, अब मुलुकमा केही कतैबाट पनि जनताका पक्षमा काम हुन नसकेका समस्याहरु दिनप्रति दिन उजागर हुँदै गएका छन् ।

संसदीय समितिहरू सक्रिय बन
मंगलबार, भदौ १९, २०८०
प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि त्यस अन्र्तगतका संसदीय समितिहरूले नयाँ नेतृत्व पाएका छन् । दलीय सहमतिको आधार प्रतिनिधिसभाका १० वटै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका हुन् ।

कृषि उत्पादनमा गम्भीर बन
सोमबार, भदौ १८, २०८०
मुलुकलाई कृषिप्रधान देश भन्छौं तर, हरेक वर्ष आयातको ग्राफ बढ्दै गएको छ । वर्षमा अर्बौैसम्मको खाद्यान्न आयात गर्नु मुलुकको लागि कदापि राम्रो हुन सक्दैन । यसका अलवा दलहन, तेल, तरकारी, माछा, मासुको आयात निरन्तर बढिरहेको देखिन्छ । एक वर्षमा अर्बौको कृषि उपज आयात हुनु हितकर छैन ।

जात्रा संरक्षणमा चुनौती
आइतबार, भदौ १७, २०८०
जात्रैजात्राको सहरका रुपमा परिचित तानसेनमा यति बेला जात्राहरु विस्तारै हराउँदै गएका छन् । विगतमा निकै हर्षोल्लासका साथ तानसेनका टोल–टोलबाट निकालिने चुइकी फिराई, लाखे नाच, गाईजात्रा, रोपाइँ जात्रा एकदुई वटामा सीमित भएका छन् ।

जनै पूर्णिमा र रक्षाबन्धनको महिमा
शुक्रबार, भदौ १५, २०८०
जनै पूर्णिमाको दिन मन्दिर, खोला, पोखरी, पानीको मूल आदि स्थानमा ब्रह्माणद्वारा मन्त्रोच्चारण गरी जनै फेर्ने वा रक्षवन्धन बाँध्ने गरिन्छ । यो डोरा लक्ष्मीपूजाको दिन गाईको पुच्छरमा बाँधिदिने प्रचलन छ । धार्मिक मान्यता के छ भने, यसरी विधीपूर्वक डोरा बाँधेपछि रोग ब्याध नलाग्ने, सुख शान्ति मिल्ने हुन्छ ।

मिशन २०८४ र राजनीति
बुधबार, भदौ १३, २०८०
सुन्दा अत्यान्तै राम्रो लाग्छ, तर शब्द आफैमा बडो महत्वपूर्ण छ । नेपाली राजनीतिमा अहिले चलेको भाषण र चर्चा ‘मिशन २०८४’ अर्थात २०८४ सालमा हुने निर्वाचनलाई लक्ष्य गरेर गर्ने कुराकानीलाई मिशन भन्दै आएको भन्न सकिन्छ । गजवको विषय के हो ? भन्ने प्रश्न गर्नेका लागि ‘मिशन ०८४’ आफैमा राजनीतिको उल्टा फण्डा...