Shittalpati
पद्धति फेरियो प्रवृत्ति फेर्ने कसले र कहिले ?
पद्धति फेरियो प्रवृत्ति फेर्ने कसले र कहिले ? संविधानत् संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नागरिक हौँ हामी तर व्यवहारमा अनुभूति गर्न सकिएको छैन । २०६२/०६३ यता नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टीको मूल नेतृत्वमा एकल र संयुक्त सरकार बने तर नागरिकले गणतन्त्रको प्रतिफल अनुभूत गर्न पाएनन् भन्ने गुनासो ज्यूँ का त्यूूँ छ । भाषणमा नेताहरुले नेपाललाई समुन्नत तुल्याएको दावि गरेका...
युवालाई विदेश पलायन हुनबाट रोकौं
युवालाई विदेश पलायन हुनबाट रोकौं पछिल्लो समय युवा विदेश पलायन हुने क्रम बढ्दै गएको छ । देशमा पर्याप्त रोजगारीका अवसरहरु नहुँदा ठूलो संख्यामा युवाशक्ति विदेश पलायन हुने गरेको पाइन्छ । देशमा राजनीतिक स्थिरता कायम भई उद्योगधन्दा सञ्चालनमा आई आर्थिक विकासले गति लिन सकेको खण्डमा युवाहरु विदेश पलायन हुने थिएनन् तर त्यो हुन सकेको छैन ।
युवा दक्षता दिवसको सन्दर्भ
युवा दक्षता दिवसको सन्दर्भ प्रत्येक वर्षजस्तै आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभरि मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा यो दिवस मनाउने गरिएको हो ।
भानुभक्तको स्मरण
भानुभक्तको स्मरण आज असार २९ गते अर्थात् भानु जयन्ती । आजकै दिनमा आदिकवि भानुभक्त आचार्यलाई विशेषरुपमा स्मरण गर्ने गरिन्छ । भाषाको माध्यमबाट राष्ट्रिय एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका आचार्यको २१० औं जन्मजयन्ती देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
लक्ष्मी बैंक र सनराइजले एकीकृत कारोबार गर्दै
लक्ष्मी बैंक र सनराइजले एकीकृत कारोबार गर्दै लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडले एकिकृत कारोबार गर्न थालेका छन् । उनीहरु एकापसमा गाभिएर (मर्जर) यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
एसईई उत्तीर्ण पछिको दायित्व
एसईई उत्तीर्ण पछिको दायित्व यस वर्षको एसईईको नतिजा सार्वजनिक भएको छ । यतिबेला के विषय पढ्ने ? कहाँ पढ्ने ? भनेर उत्तीर्ण विद्यार्थी र तिनका आभिभावकरु सोच्दै छन् । कुन विषय पढ्दा राम्रो हुुन्छ वा जागीर राम्रो पाइन्छ भन्ने कुरामा धेरै विद्यार्थीहरु अन्यौलमै छन् । यसो हुनु स्वभाविक हो । किन भने हाम्रो जस्तो...
सरकार र संसद
सरकार र संसद हाम्रो मुलुकमा सरकार कसरी चलिरहेको छ भन्ने कुराको अनभूत भने आम नागरिकले गर्न सकेका छैनन् । त्यसैकारण जनमानसको मानस्पटलमा सरकार केवल नाम मात्र हो, सरकारले गर्नुपर्ने काम खासै केही पनि भएका छैनन् भन्ने अनुभूत बाहेक केही पनि हुन सकेको देखिदैन ।
बसाइसराई विकासको बाधक
बसाइसराई विकासको बाधक राजनैतिक वृतमा अहिले युवाहरुको आर्कषण दिनप्रति दिन बढिरहदा, देशका ३५ प्रतिशत सक्षम युवाहरु विदेशिने क्रम पनि बढेर गएको अवस्था छ । यस्तो परिस्थितिको सही मूल्याङ्कन गरेर योजना निर्माण हुन नसक्दा मुलुक वृद्धवृद्धाहरुको वासस्थानका रुपमा परिणत हुने खतरा बढ्ने संकेतहरु देखिदैं गएका छन् ।
डरलाग्दो बन्दै ‘लम्पी स्किन’
डरलाग्दो बन्दै ‘लम्पी स्किन’ केही महिना अघि पाल्पाका पशुहरुमा देखिएको ‘लम्पी स्किन रोग’को संक्रमण अहिले देशका अधिकासं  जिल्लाहरुमा डरलाग्दो रुपमा देखिएको छ । दुई महिनाअघि ३५ जिल्लाका १५ हजार पशुमा देखिएको यो रोगको विस्तार दर डरलाग्दो देखिएको छ । संक्रमणका कारण १० हजार भन्दा बढी पशु मरेको पशु सेवा विभागले जनाएको छ ।
विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ?
विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ? जब पर्‍यो राती तब बुढी ताती । भन्ने नेपाली उखान जस्तै आखा अगाडि नै विपद्को अवस्था नआउदासम्म सक्रिय नहुने हाम्रा निकायहरुले कतै यो वर्ष पनि सोही अवस्थालाई निरन्तरता दिने त होइन जनमानसमा छलफलको विषय बनेको देखिन्छ । राज्यको पूर्व तयारी र योजना नहुँदा विपद् व्यवस्थापनको लागि विगतमा अरबौं रकम खर्च  ...
सरकार विपद्प्रतिको दायित्व नभुल
सरकार विपद्प्रतिको दायित्व नभुल वर्खा लागेसँगै मुलुक बाढी पहिरोको चपेटामा पर्न थालेको छ । मनसुन सक्रिय भएकाले यस्ता घटना घट्ने गर्दछन् । बर्खाको मौसम भएकाले पनि मनसुन सक्रिय हुनु स्वाभाविक नै हो । यसलाई अन्यथा लिनु हुँँदैन । देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । जसका कारण जनजीवनै अस्तव्यस्त पारेको, बाढी, पहिरो र डुबान...
एसईई नतिजाको सन्देश
एसईई नतिजाको सन्देश माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार प्रकाशित भएको छ । परीक्षा भएको झण्डै ३ महिनापछि  नतिजा प्रकाशित भएको हो । स्तरीकृत अंक (जीपीए)को हिसाबमा विगतको भन्दा नतिजा सुधार देखिन्छ । २२ हजार ४ सय ७५ जना विद्यार्थीले सर्वोत्तम अर्थात् ३.६० देखि ४.० जीपीए ल्याउन सफल भएका छन् ।
Weather Update