Shittalpati
किन रोकिन्न सवारी दुर्घटना ?
किन रोकिन्न सवारी दुर्घटना ? नेपालमा दिनहुँजसो सवारी दुर्घटना हुने गरेका छन् । डेढ महिना अघि त्रिशुलीमा दुई वटा बस खसेर २४ जनाको मृत्यु हुनुको साथै ४० जना बेपत्ता भएको घटना सेलाउन नपाउँदै पुनः शुक्रबार अर्को दर्दानाक सवारी दुर्घटना भयो ।
सार्वभौम सम्पन्न राष्ट्र र आजको परिवेश
सार्वभौम सम्पन्न राष्ट्र र आजको परिवेश हाम्रा स्वाभिमानी वीर पौरखी, पूर्खाहरुको सत्य, निष्ठा, त्याग, तपस्या अगम् शाहस अतुलनिय बलिदानद्वारा सिर्जित अखण्ड सार्वभौम सम्पन्न राष्ट्र नेपाल हो । पिडी–दर–पिडी धर्म, सत कर्म न्याय, आस्था, प्रेम सद्भावना, क्षमाको आदर्श गौरवशाली इतिहासको अभिलेख बोकेको शान्ति प्रिय प्यारो देश नेपाललाई लिने गरिन्छ । तर...।
सन्तुलित नीति अपनाऊ
सन्तुलित नीति अपनाऊ पछिल्ला केही महिना यता वाणिज्य बैंकहरुले निरन्तर व्याजदर घटाउँदै लगेका छन् । लगानी योग्य पुँजी पर्याप्त भएकाले बैंकहरुले व्याजदर घटाउँदै लगेका हुन् । उनीहरुले हरेक महिना सार्वजनिक गर्ने व्याजदरमा निक्षेपको ब्याजदर घटाउँदै गएको पाइन्छ ।
राजनीति : समाजसेवा कि पेसा ?
राजनीति : समाजसेवा कि पेसा ? हिजो सामाजिक सेवाको एक माध्मको रुपमा राजनीतिलाई लिने गरिन्थ्यो । राजनीति गर्ने सेवाका लागि हो भन्ने दरिलो तर्क थियो । राजनीतिमा लागेकाहरु पनि यस पक्षलाई प्रमाणित गर्ने कार्य र सोहि अनुशारको व्यवहार देखाउँथ्ये ।
गफ हैन काम गर
गफ हैन काम गर राजनीतिक दलका नेताहरु गफ/भाषण गर्न निकै माहिर छन् । कुनै पनि औपचारिक कार्यक्रम, बैंठक, सेमिनार र प्रत्यक्ष भेटघाटमै किन न होस् नेताहरुको एउटै आवाज हुन्छ सुशासन कायम राख्ने र भ्रष्टाचार अन्त्य गर्ने । तर यसरी भाषण गर्ने र सुशासनका पक्षमा अभिव्यक्ति दिने नेताहरु जब आफ्नो जिम्मेवारीअनुसार काम गर्न थाल्छन्, त्यति...
बंगलादेशबाट पाठ सिक्ने की ?
बंगलादेशबाट पाठ सिक्ने की ? यति बेला बंगलादेशमा भएको घटनाको चर्चा सर्वत्र छ । लगातार १५ वर्ष बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाले सत्तासँगै देश छोडेपछि नेपाल लगायत विश्वमै यसको चर्चा चुलिएको हो । सरकारी जागिरमा कायम आरक्षणको कतिपय व्यवस्थामा असन्तुष्टि जनाउँदै विद्यार्थीले सुरु गरेको आन्दोलन अन्ततः हसिनाराजप्रति असहमतहरूको साझा संघर्ष बन्यो ।
विपत्बाट बच्न सतर्कता
विपत्बाट बच्न सतर्कता देभर निरन्तर परेको वर्षाले ठाउँ–ठाउँमा वितण्ड मच्चाएको छ । कतै पहिरोले जनधनको क्षति भएको छ भने कतै बाढीले क्षति पुर्‍याएको छ ।
चाडपर्वले दिने सन्देश
चाडपर्वले दिने सन्देश हरेक जाति, धर्म र सम्प्रदायको आ–आफ्नै सांस्कृतिक सम्पत्ति छ, जो विभिन्न चाडपर्वको रूपमा नेपाली समाजमा चलन चल्तीमा रहेका छन् । हिमाल, पहाड, तराई, पूर्व–पश्चिम सबै ठाउँमा आ–आफ्नै मूल्य–मान्यता र रीतिरिवाजअनुसार चाडपर्व मनाउने गरिन्छ । नेपालमा मनाउने चाडपर्वहरू अनगिन्ती छन् । ती सबै नेपाल र नेपालीको चिनारी र पहिचान हुन् ।
यलदेखि तानसेनसम्म मतयाको यात्रा                                                               
यलदेखि तानसेनसम्म मतयाको यात्रा                                                               ढोकाको खापामा ढकढककोे आवाजले यस पंक्तिकारकोे लेखनमा क्रमभङ्ग हुन गयो । ढोका खोल्नतिर लागेँ । ढोका खोलेपछि ढोकाको सामुन्ने मंगल दाइ (मंगलप्रसाद बज्राचार्य, टक्सार टोल) ठिङ्ग उभिरहनु भएको थियो ।
जात्रै जात्राको शहर : तानसेन 
जात्रै जात्राको शहर : तानसेन  लुम्बिनी प्रदेशको उत्तर पहाडमा पर्ने जिल्ला पाल्पा हो ।
संस्कृत दिवसको सन्दर्भ 
संस्कृत दिवसको सन्दर्भ  संस्कृत देवनागरी लिपिमा लेखिएको पुरानो भाषा हो ।
जनैको धार्मिक र वैज्ञानिक महत्व
जनैको धार्मिक र वैज्ञानिक महत्व भोलि (सोमबार) जनैपूर्णिमा पर्व हो । श्रावण शुक्ल पूर्णिमाको दिन विधि पूर्वक पूजाआजा गरी पवित्र बनाईएको जनै धारण गरी यो पर्व मनाउने गरिन्छ । नेपालकै तराई भेगमा यही दिन दिदी बहिनीले दाजु भाइहरुलाई राखी बाँध्ने चलन समेत रहेको छ । जो जनै लगाउँछन् (ब्राह्मण, क्षत्री र वैश्य) उनीहरुको लागि यो...
Weather Update