Shittalpati
विमानस्थल सञ्चालन नहुँदा व्यवसायी निराश, दबाब दिन विमानको प्रवेशद्वार
विमानस्थल सञ्चालन नहुँदा व्यवसायी निराश, दबाब दिन विमानको प्रवेशद्वार भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमा समेत आइसकेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्ष बढी भइसक्दा पनि नियमित विमान सञ्चालन हुन नसकेका कारण यहाँका उद्योगी व्यवसायी निराश छन् ।
भूकम्पपीडितको लागि एक अर्ब ४१ करोड निकासा
भूकम्पपीडितको लागि एक अर्ब ४१ करोड निकासा सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ । 
२३ पालिकाले बुझाएनन् बजेट विवरण
२३ पालिकाले बुझाएनन् बजेट विवरण चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ ।
तिहारलाई झिनिया
तिहारलाई झिनिया यति बेला पाल्पाको तानसेन नगरपालिका– ३ टक्सारटोलमा तिहारका लागि झिनियाँ रोटी तयारी अवस्थामा राखिएको छ । नेवारी समुदायमा बढी चलनचल्तीमा रहे पनि पछिल्लो समयमा ब्राम्हण, मगर लगायत सबै समुदायले झिनियाँ रोटी बनाउने गरेका छन् ।
आज विश्व रेडियोग्राफी दिवस मनाइँदै
आज विश्व रेडियोग्राफी दिवस मनाइँदै आज विश्व रेडियोग्राफी दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज विश्वभर नै यो दिवस मनाउन लागिएको हो ।
पाल्पा रारा सहकारीको २३ औं साधारण सभा
पाल्पा रारा सहकारीको २३ औं साधारण सभा तानसेनमा रहेको पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थाले २३ औं साधारण सभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा गरेको हो ।
मणिमुकुुन्द सहकारीको अधिवेशन, अध्यक्षमा सैंजु
मणिमुकुुन्द सहकारीको अधिवेशन, अध्यक्षमा सैंजु अधिवेशनले मधु दयाल सैंजुलाई अध्यक्षतामा चयन गरेको छ । सैंजु   यस अघि संस्थाका पूर्व अध्यक्ष समेत हुन् । अधिवेशनले उपाध्यक्षमा सुशिलप्रसाद प्रधान, सचिवमा संजयराज शाक्य, कोषाध्यक्षमा ज्ञानु कार्कीलाई चयन गरेको छ ।
काँग्रेसले भूकम्प प्रभावितलाई  ५० लाख दिने, सबैलाई सहयोगमा जुट्न अपिल
काँग्रेसले भूकम्प प्रभावितलाई  ५० लाख दिने, सबैलाई सहयोगमा जुट्न अपिल नेपाली काँग्रेसले जाजरकोट भूूकम्प प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई  ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।
भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने तयारी
भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने तयारी सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने तयारी गरेको छ । उसले तिहारमा चिनी अभाव नहोस् भनेर जीटुजीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी थालेको हो ।
डिजेल र मट्टितेलको मूल्य घट्यो
डिजेल र मट्टितेलको मूल्य घट्यो नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमल बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।
आयात बढ्यो, निर्यात बढेन
आयात बढ्यो, निर्यात बढेन नेपालमा आयात बढ्दा निर्यात बढ्न सकेको छैन । साउनदेखि असोज महिना मसान्तसम्मको तथ्याङ्क हेर्दा आयात अध्याधिक बढेको छ भने निर्यात घटेको छ ।  
नेप्से परिसूचकमा निरासा 
नेप्से परिसूचकमा निरासा  दसैं बिदापछिको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्सेमा निरासजनक अवस्था देखा परेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २८.१८ अंकले गिरावट आएपछि  नेप्सेमा निरासा देखिएको हो । 
Weather Update