चुच्चेबारीमा ‘सम्भवि पाल्पा खाद्यन्न’ डिष्ट्रिब्युटर सञ्चालन
मंगलबार, फागुन २, २०७९
सरकारले छ महिनामा उठायो साढे ५६ अर्ब ऋण
मंगलबार, फागुन २, २०७९
रकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार सरकारले पुस मसान्तसम्म...
बजेटको आकार घट्यो
सोमबार, फागुन १, २०७९
चालु आर्थिक वर्ष २०७९/८० का लागि बजेटको आकार घटाइएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसद बैठकमा बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँले घटाइएको बताएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार बजेटको अर्धवार्षिक मूल्यांकन गरिएको हो । सो अघि संघीय संसदलाई जानकारी...
बढी शेयर पूँजी भएका सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने
शनिबार, माघ २८, २०७९
बचत तथा ऋणको कारोबार गर्ने ठूला सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय क्षेत्राधिकारभित्र ल्याउन लागिएको छ । शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ ले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा संशोधन गरेर यस्तो व्यवस्था ल्याउनुपर्ने प्रस्ताव...
आइपिओ जारी गर्दै मोलुङ हाइड्रोपावर
शुक्रबार, माघ २७, २०७९
पछिल्लो समय कम्पनीहरुले धमाधम आइपिओ जारी गर्दै आएका छन् । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले पनि सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्न लागेको छ । उसले आगामी फागुन ४ देखि आइपिओ जारी गर्न लागेको हो ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि
बिहीबार, माघ २६, २०७९
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ४५ अङ्कले उकालो लागेर दुई हजार एक सय ८२ दशमलव ६३ मा पुगेको छ ।
यामाहाले ल्यायो ‘भ्यालेन्टाइन डे’ योजना
बुधबार, माघ २५, २०७९
यामाहाले ‘भ्यालेन्टाइन डे’ को अवसरमा अत्यन्त आर्षक योजना ल्याएको छ । उसले आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘की टू द गोल्डेन हार्ट’ योजना ल्याएको हो ।
रुपन्देहीका होटल तथा रेष्टुरेण्टको अनुगमन
बुधबार, माघ २५, २०७९
रुपन्देहीका होटल तथा रेष्टुरेण्टहरूलाई खाद्य स्वच्छताका आधारमा स्तरीकरण सुरुवात गरिएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले खाद्य स्वच्छताको मापदण्ड तय गरेर होटल तथा रेष्टुरेण्टको स्तरीकरण थालेको हो ।