Shittalpati
पाल्पामा मनाइयो कर सप्ताह, धेरै कर तिर्नेलाई सम्मान
पाल्पामा मनाइयो कर सप्ताह, धेरै कर तिर्नेलाई सम्मान पाल्पामा विभिन्न कार्यक्रम गर्दै कर सप्ताह २०८१ मनाइएको छ । हरेक नागरिकलाई करको दायरामा आउनका लागि आह्वानस्वरुप मंसिर १ गतेदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै सुरु गरिएको १३ औं कर दिवस शुक्रबार समापन गरिएको हो ।
जटिल रोग लागेकालाई लुम्बिनी सरकारको दुई लाख सहयोग
जटिल रोग लागेकालाई लुम्बिनी सरकारको दुई लाख सहयोग लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ ९पहिलो संशोधन २०८१० कार्यान्वयनमा आएको छ । निर्देशिका अनुसार जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पाउने छन् । 
सुनको मूल्य एक हजार बढ्यो
सुनको मूल्य एक हजार बढ्यो आज सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु एक लाख ६४ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य रु एक लाख ६३ हजार थियो । 
चिच्याएर बर माग्ने मेलामा ३२ लाख ८१ हजार भेटी संकलन
चिच्याएर बर माग्ने मेलामा ३२ लाख ८१ हजार भेटी संकलन जिल्लाको तिनाउ गाउँपालिका–४ मा अवस्थित सत्यवती मन्दिरमा लागेको चिच्याएर बर माग्ने मेलामा ३२ लाख ८१ हजार ८ सय ७० रुपैयाँ बराबरको भेटी संकलन भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कार्तिक २७ गतेदेखि ५ दिनसम्म लागेको मेलामा उक्त रकम बराबरको भेटी संकलन भएको हो ।
सुन–चाँदीको मूल्य फेरि बढ्यो
सुन–चाँदीको मूल्य फेरि बढ्यो पछिल्ला केही दिन यता निरन्तर ओरालो लागेको सुन–चाँदीको मूल्य सोमबार र मंगलबार भने बढेको छ । सोमबार एक हजारले बढेको सुुन मंगलबार भने १ हजार १ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ ।
सुन–चाँदीको मूल्य घट्यो
सुन–चाँदीको मूल्य घट्यो साता पहिलो दिन सुन–चाँदीको मूल्य घटेको छ । केही दिन अघि निरन्तर उकालो  यात्रामा रहेको सुन–चाँदीको मूल्य पछिल्ला दिनहरुमा ओरालोमा यात्रामा रहेको छ । आइतबार स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार एक सय  रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ६० हजार...
‘सुवर्ण शमशेर स्मृति’ अक्षयकोषमा कर्मचारी युनियन पाल्पाको एक लाख सहयोग
‘सुवर्ण शमशेर स्मृति’ अक्षयकोषमा कर्मचारी युनियन पाल्पाको एक लाख सहयोग नेपाली काँग्रेस पाल्पाले स्थापना गरेको ‘सुुवर्ण शंमशेर स्मृति’ अक्षयकोषमा काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन पाल्पाले आर्थिक सहयोग गरेको छ । युुनियनले शनिबार एक औपचारिक कार्यक्रमकाबिच उक्त अक्षकोषमा एक लाख १० हजार रकम सहयोग गरेको हो ।
डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब प्रति लिटर कति ?
डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब प्रति लिटर कति ? नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले मंसिर १ गतेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार
नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर दुई हजार सात सय ४८ दशमलव ७८ मा पुगेको छ ।
सुन तोलामा दुई हजार दुई सयले घट्यो
सुन तोलामा दुई हजार दुई सयले घट्यो बिहीबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनाका प्रतितोला २ हजार २ सयले घटेको हो ।
सहकारी, भूमि समस्या समाधानका लागि न्यायधीकरण र भूमि आयोग गठन गर्दैछौं : मन्त्री अधिकारी 
सहकारी, भूमि समस्या समाधानका लागि न्यायधीकरण र भूमि आयोग गठन गर्दैछौं : मन्त्री अधिकारी  मि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी र भूमिका क्षेत्रमा देखिएका समस्या समाधानका लागि न्यायधीकरण र भूमि आयोग गठन गर्न लागिएको बताएका छन् ।
Weather Update