Shittalpati
अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
 तिनाउको डुम्रे खोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु 
 तिनाउको डुम्रे खोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु  माछा मार्ने क्रममा पाल्पाको तिनाउमा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका– ५ चर्चरका लालबहादुर रास्कोटीको १३ वर्षीय छोरा सुरेश रास्कोटी डुम्रे खोलामा माछा मार्ने क्रममा बुधबार दिउँसो ढुङ्गाले च्यापिएर मृत्यु भएको हो । 
गडगडीमा पुल निर्माणको माग
गडगडीमा पुल निर्माणको माग स्थानीयवासीले यहाँको कोखेटार र तनहुँको मधुवन जोड्ने कालीगण्डकी नदीमा चाँडो पुल निर्माण गर्नुपर्ने माग गरेका छन् । 
त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु
त्रिशुलीमा ट्रक खस्दा चालकको मृत्यु कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय ट्रक चालक रौतहट सखुवाका रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कालीगण्डकी नदीमा भारतीय युुवक मृत भेटिए
कालीगण्डकी नदीमा भारतीय युुवक मृत भेटिए भारतीय एक युवक कालीगण्डकी नदीमा मृत फेला परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा  बेपत्ता भएका भारतको उत्तर प्रदेश गोरखपुरका २५ वर्षीय शिवम पाण्डेय आइतबार मृत फेला परेका हुन् ।
समाचार प्रभाव : सिद्धबाबा सुरुङमार्गका कामदारले पाए एक महिनाको तलव
समाचार प्रभाव : सिद्धबाबा सुरुङमार्गका कामदारले पाए एक महिनाको तलव शितलपाटी डटकमले ‘सिद्धबाबा सुरुङमार्गका कामदारले तीन महिनादेखि पाएनन् ज्याला’ शिर्षकको समाचार प्रकाशन गरेको केही समयमै कामदारले एक महिनाको पारिश्रमिक पाएका छन् । उनीहरुले समाचार आएको केही घण्टामै आफुहरुको मोवाइलमा एक महिनाको पारिश्रमिकको म्यासेज आएको बताए ।
रुपन्देहीमा कार र मोटरसाईकल ठोक्किदा एक विद्यार्थीको मृत्यु
रुपन्देहीमा कार र मोटरसाईकल ठोक्किदा एक विद्यार्थीको मृत्यु रुपन्देहीमा कार र मोटरसाईकल ठोक्किदा एक विद्यार्थीको मृत्यु भएको छ । तिलोत्तमा –१ नयाँमिल चोकमा कार र मोटरसाईकल एक आपसमा ठोक्किदा गुल्मीको रुरु गाउँपालिका–३ घर भई हाल बुटवल बस्दै आएका १९ वर्षका रोशन परियारको मृत्यु भएको हो ।
जीप दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते
जीप दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाइते जिल्लाको बिहादी गाउँपालिकामा आज बिहान भएको बोलेरो जीप दुर्घटना हुँदा दुईको मृत्यु भएको छभने सात जना घाइते भएका छन् । 
पाँच करोडको लागतमा पक्की पुल
पाँच करोडको लागतमा पक्की पुल गुल्मीको पनाहा खोलामा रू पाँच करोड छ लाख लागतमा पुल निर्माण भएको छ । सडक डिभिजन कार्यालय पाल्पाको रू पाँच करोड छ लाख लागतमा पनाहा खोलामा पक्की पुल निर्माण गरिएको हो । 
रोकिएन दुखद् घटनाको शृंखला
रोकिएन दुखद् घटनाको शृंखला नेपालमा दिनहुँ जसो दुखद् घटना हुने गरिहेका छन् । सवारी साधन दुर्घटना होस् वा प्राकृतिक प्रकोप, बेवारिसे अवस्थामै किन नहोस् हरेक दिन दुखद् घटनाहरु घटिरहेका हुन्छन् । प्रहरी प्रधान कार्यालयबाट सार्वजनिक गरिने बुलेटीनमा दिनहुँ दुखद् घटनाबाट मानिसले अकालमै ज्यान गुमाएको पाइन्छ ।
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते 
‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरबाट नारच्याङतर्फ जाँदै गरेको बा६च ४९४४ नम्बरको इकोभ्यान आज सडकबाट कालीगण्डकी नदीको किनारमा खसेको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।
घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान
घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान दाङको घोराही–तुलसीपुर जोड्ने चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का छ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन...
Weather Update