Shittalpati
टिपरको ठक्करबाट दाङमा दुईको मृत्यु
टिपरको ठक्करबाट दाङमा दुईको मृत्यु घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा दुईको मृत्यु भएको छ ।
जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकको मृत्यु
जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एकको मृत्यु प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती गाउँपालिका–२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ को मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ को मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही, अर्घाखाँची, चितवन, मकवानपुर र कैलाली जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।
पाल्पाको सिजी कम्पनीमा टिपर दुर्घटना, एकको मृत्यु 
पाल्पाको सिजी कम्पनीमा टिपर दुर्घटना, एकको मृत्यु  पाल्पाको रुेनादेवी छहरा गाउँपालिका– २ स्थित सिजी कम्पनीको कम्पाउण्ड भित्र टिपर दुर्घटना भएको छ । आइतबार राती कम्पनी भित्रकै माटो एक स्थानबाट अर्को स्थानमा लोड गरी लैजाने क्रममा लु १ क ३१६१ नम्बरको टिपर दुर्घटना भएको हो ।
स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु
स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।
तनहुँमा बस दुर्घटना : २ को मृत्यु, ३४ घाइते
तनहुँमा बस दुर्घटना : २ को मृत्यु, ३४ घाइते पृथ्वी राजमार्गअन्तर्गत तनहुँको ब्यास नगरपालिका–१२ घाँसीकुवामा बस दुर्घटना भएको छ । धनकुटाबाट मुग्लिनहुँदै पोखरातर्फ जाँदै गरेको ग.१ ख ७८९५ नम्बरको बस बुधबार बिहान दुर्घटना भएको हो ।
चौराहा–गोलपार्क सडकको ‘सर्भिस लेन’ को ढाँचा परिवर्तन गर्न आग्रह
चौराहा–गोलपार्क सडकको ‘सर्भिस लेन’ को ढाँचा परिवर्तन गर्न आग्रह बुटवल उपमहानगरपालिकाले यहाँस्थित चौराहाबाट गोलपार्कसम्मको सडकको ‘सर्भिस लेनको डिजाइन’ परिवर्तन गर्न सडक विभागलाई आग्रह गरेको छ ।
गुल्मीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु
गुल्मीमा बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु जिल्लाको रेसुङ्गा नगरपालिका –४ अर्खरेलेमा बस र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु  भएको छ ।
पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु
पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु पिकअप र मोटरसाइकल ठोक्किँदा बुटवलमा एक जनाको मृत्यु भएको छ । बेलवास–बेथरी सडक खण्ड अन्तरगत बुटवल ११ नहरपुरमा लु १ च ७०२४ नम्वरको  बलेरो पिकअप र लु ६१ प ५५०८ नम्वरको मोटरसाईकल ठोक्किंदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो ।
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ भिरबारीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
तानसेन–रानीमहल सडकको दुर्दशा, प्राविधिक रमिते
तानसेन–रानीमहल सडकको दुर्दशा, प्राविधिक रमिते लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाको बेवास्ताका कारण तानसेन–रानीमहल पर्यटकीय सडक बिजोग अवस्थामा रहेको छ ।
अटो दुर्घटनामा एकको मृत्यु
अटो दुर्घटनामा एकको मृत्यु
Weather Update