गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, एकको मृत्यु, १२ घाइते
आइतबार, वैशाख १६, २०८१

टिपरको ठक्करबाट पाल्पामा मोटरसाइकल चालकको मृत्यु
शनिबार, वैशाख १५, २०८१
पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
शुक्रबार, वैशाख १४, २०८१
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रिडी–तम्घास सडक खण्डस्थित गुल्मीदरबार गाउँपालिका–३ म्यालपोखरीमा गौडाकोटदेखि बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु, ५२ घाइते
शुक्रबार, वैशाख ७, २०८१
जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन्

बस दुर्घटनामा १४ जना घाइते
बुधबार, वैशाख ५, २०८१
दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

ट्र्याक खुलेको २० वर्षपछि गलुवा–भकुण्डे सडक कालोपत्र हुँदै
बुधबार, चैत २८, २०८०
२०६० सालमा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक कालोपत्रको चरणमा पुगेको छ । जनश्रमदान र चन्दा उठाएर खनेको सडक कालोपत्र हुन लागेपछि स्थानीयवासी हर्षित छन् । बागलुङ नगरपालिका र संघीय सरकारको समपुरक बजेटमा सडक कालोपत्र गर्न लागिएको हो ।

सडक पहुँचले नागरिकको जीवनशैली फेरिँदै
मंगलबार, चैत २७, २०८०
करिब एक दशक अघिसम्म बागलुङका धेरै बस्तीमा मोटरेबल सडकको पहुँच नै थिएन । केही बजारी क्षेत्रमा कच्ची सडकको पहुँच पुगे पनि ग्रामीण क्षेत्रमा यातायतको सुविधा पुग्न सकेको थिएन । संघीयता कार्यान्वयनपछि स्थापना भएको स्थानीय तहले पहिलो प्राथमिकतामा सडकमार्गलाई राखेपछि यतिबेला यहाँका १० वटै पालिकाका बस्तीमा सडकको पहुँच पुगेको छ ।

दुर्घटनामा चालकको मृत्यु
बुधबार, चैत २१, २०८०
अर्घाखाँचीको शीतगङ्गामा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

दुई जिल्ला जोड्न मोटर गुड्ने पुल बनेपछि स्थानीयलाई सहज
बुधबार, चैत २१, २०८०
दरमखोलामा दुई जिल्ला जोड्ने मोटरेबल पुल निर्माण गरिएको छ । बागलुङको गलकोट नगरपालिका–११ तल्लो रिघा र गुल्मीको मुसिकोट नगरपालिका–९ जौँ खेत जोड्ने गरी मोटर चल्ने पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ ।

तानसेनमा हावाहुरीबाट जोगिन ओत लाग्दा रुख ढलेर एक युवकको मृत्यु
शनिबार, चैत १७, २०८०
हावाहुरीका कारण रुख ढल्दा तानसेनमा एक युवकको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु , दुईजना घाइते
बिहीबार, चैत ८, २०८०
मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।

रिडी–तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द
बुधबार, चैत ७, २०८०
मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ । राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

निसीखोला बस दुर्घटनामा नौ जनाको मृत्यु, २८ घाइते
मंगलबार, चैत ६, २०८०
बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।