तानसेनमा ‘एक वडा एक किलोमिटर’ सडक पिचको काम धमाधम
बुधबार, मंसिर २९, २०७८
बुटवल–पाल्पा सडक १५ दिन बन्द हुने
सोमबार, मंसिर २७, २०७८
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्ड १५ दिनसम्म बन्द रहने भएको छ । बुटवल सिद्धबाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्मको सडक चौडा गर्न मंगलबारदेखि १५ दिनको लागि बाटो बन्द गर्न लागिएको हो ।
तानसेन–रिडी सडक दैनिक ६ घण्टा बन्द
आइतबार, मंसिर २६, २०७८
तानसेन–रिडी सडकखण्ड दैनिक ६ घण्टा बन्द गरिएको छ । सडक चौँडा गर्नका मंसिर २५ गतेदखि पुस १० गतेसम्मका लागि उक्त सडक खण्ड दैनिक ६ घण्टा बन्द गरिएको हो ।
सडक दैनिक ११ घण्टा बन्द रहने
बुधबार, मंसिर ८, २०७८
तानसेन–तम्घास सडक खण्ड दैनिक ११ घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालयले उक्त सडक खण्ड १५ दिन दैनिक ११ घण्टाका दरले बाटो बन्द गर्ने सूचना जारी गरेको छ । कार्यालयले मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४...
यातायात कार्यालयको सेवा सुधार गर्न नयाँ मापदण्ड
मंगलबार, कात्तिक ३०, २०७८
सवारी चालक अनुमतिपत्र वितरणमा चरम लापरबाही भइरहेको गुनासो बढेपछि श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले थप मापदण्ड बनाएर कडाइ गर्ने भएको छ । सेवाग्राहीको गुनासो सम्बोधन गर्न यातायात व्यवस्था तथा सवारी चालक अनुमतिपत्र कार्यालयको सेवामा उल्लेख्य सुधार ल्याउनुपर्ने भएकाले मन्त्रालयले थप मापदण्ड बनाएको हो ।
रानीमहल–राम्दी सडकको मन्त्री रानाद्वारा अनुगमन
मंगलबार, कात्तिक १६, २०७८
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले निर्माण हुन नसेका सडकहरुको स्थलगत अनुगमन गरेका छन् । उनले कालीगण्डकी करिडोरको रानीमहल–राम्दी सडक खण्डको स्थलगत अनुगमन गरेका हुन् ।
बम विस्फोट गरेर सडक सञ्चालन गरिँदै
शनिबार, कात्तिक १३, २०७८
कालीगण्डकी करिडोरमा खसेको पहिरो हटाउन नेपाली सेनाले गुल्मीमा बम विस्फोट गरेको छ । करिडोरको रुरु क्षेत्र गाउँपालिका–२ मा पहिरो खसेपछि गत कात्तिक ३ गतेदेखि सडक अवरुद्ध थियो ।
पाल्पाको रिब्दीकोटमा एक पुरुष मृत फेला
शुक्रबार, कात्तिक ५, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिका –८ तालतुङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँका अन्दाजी ३९ वर्षीय नुरबहादुर सूर्यवंशी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
सात घण्टापछि अवरुद्ध सिद्धार्थ राजमार्ग चालु
बिहीबार, कात्तिक ४, २०७८
अविरल वर्षासँगै आएको पहिरोका कारण बिहीबार बिहानदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग चालु भएको छ ।
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
बिहीबार, कात्तिक ४, २०७८
अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–स्याङ्जा सडकखण्ड बिहीबार बिहान ३ः३० बजेदेखि अवरुद्ध भएको हो ।
सडक कालोपत्रेले स्थानीय उत्साहित
बुधबार, कात्तिक ३, २०७८
कच्ची सडक कालोपत्रे भएपछि स्थानीय उत्साहित भएका छन् । जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेर भण्डारी टोलमा सडक कालोपत्रे भएपछि यहाँका स्थानीय उत्साहित भएका हुन् ।
पहिरोले रानीमहल घुम्न गएकाहरु अलपत्र
मंगलबार, कात्तिक २, २०७८
आइतबारदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले रानीमहल घुम्न पुगेकाहरु अलपत्र परेका छन् ।