Shittalpati
गुल्मीमा जिप खोलाले बगायो
गुल्मीमा जिप खोलाले बगायो जिल्लाको सत्यवतीमा जिप खोलाले बगाएको छ । आइतबार साँझादेखि परेको अविरल वर्षासँगै आएको बाढीले बुटवलबाट गुल्मीको वामीतर्फ जाँदैगरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप बगाएको हो ।
नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै
नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ ।
वालिङ जीप दुर्घटन: मृतकको संख्य ३ पुग्यो
वालिङ जीप दुर्घटन: मृतकको संख्य ३ पुग्यो स्याङ्जा, वालिङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेकमो छ । आइतबार साँझ जीप दुर्घटनामा घाईते भएकी ४ वर्षीया करिष्मा थापाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
तम्घासमा ठूला सवारी साधन सञ्चालनमा रोक
तम्घासमा ठूला सवारी साधन सञ्चालनमा रोक जिल्लाको सदरमुकाम तम्घासमा ठूला सवारी साधनमा रोक लगाइएको छ ।
तानसेन –रिडी सडक बन्द
तानसेन –रिडी सडक बन्द तानसेन–रिडी सडक खण्ड बन्द भएको छ । यस सकड खण्डको जोर्तेमा सकड चौडा पार्ने कार्य भइरहेकाले शनिबारदेखि सडक बन्द गरिएको हो ।
पाल्पाको तानसेन र बगसनासकालीमा दुई युवक मृत फेला
पाल्पाको तानसेन र बगसनासकालीमा दुई युवक मृत फेला पाल्पाका छुट्टाछुट्टै स्थानमा दुई युवक मृत फेला परेका छन् । जिल्लाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका विभिन्न स्थानमा दुई युवक मृत फेला परेका हुन् ।
अर्घाखाँचीमा भएको बस दुर्घटनामा एकको मृत्यु
अर्घाखाँचीमा भएको बस दुर्घटनामा एकको मृत्यु अर्घाखाँचीको शीतगंगा नगरपालिकामा शनिबार बिहान भएको मिनीबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ घाइते भएका छन् ।
पर्वतमा पहिरोमा परी दशको मृत्यु
पर्वतमा पहिरोमा परी दशको मृत्यु पर्वतको विभिन्न ठाउँमा शुक्रबार गएको पहिरोमा परेर दश जनाको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी दशक जनाको ज्यान गएको हो ।
तम्घास–सिमलटारी सडक भासियो
तम्घास–सिमलटारी सडक भासियो लगातारको वर्षाका कारण जमिन गलेपछि मदन भण्डारी राजमार्गको तम्घास–सिमलटारी खण्डको सेउघा सडक भासिएको छ । तम्घास–सिमलटारी खण्ड अन्र्तगत रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरोले कालोपत्रे सडक भासिएको हो ।
सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा
सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको डुम्रेमा आइतबार बिहान पहिरो खसेर अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो ।
सिद्धार्थ राजमार्ग खुलाउनै सास्ती
सिद्धार्थ राजमार्ग खुलाउनै सास्ती निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अझै खुल्न सकेको छैन । निरन्तर वर्षा भइरहेकाले माथिबाट पहिरो झर्ने क्रम नरोकिए पछि राजमार्ग खुलाउनै सास्ती भएको हो ।
Weather Update