Shittalpati
वर्षासँगै ठाउँ–ठाउँमा पहिरो, मानवियसँगै भौतिक क्षति
वर्षासँगै ठाउँ–ठाउँमा पहिरो, मानवियसँगै भौतिक क्षति निरन्तर परेको वर्षाका कारण पाल्पा, गुल्मी, स्याङ्जाका अधिकाँस ठाउँहरुमा पहिरो गएको छ । पहिरोका कारण मानवियसँगै लाखौंको भौतिक क्षति भएको छ ।
गुल्मीमा करेन्ट लागेर एकको मृत्यु
गुल्मीमा करेन्ट लागेर एकको मृत्यु जिल्लाको मदाने गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गाई चराउने क्रममा करेन्ट लागेर मदाने गाउँपालिका –२ सैरे बस्ने १८ वर्षीय बिक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाल्पामा पहिरोले ठाउँ–ठाउँका सडक अवरुद्ध
पाल्पामा पहिरोले ठाउँ–ठाउँका सडक अवरुद्ध निरन्तर वर्षाका कारण गएको पहिरोले पाल्पाका राजमार्ग तथा सहायक राजमार्गहरु अवरुद्ध भएका छन् । पहिरो गएपछि सिद्धार्थ राजमार्ग सहित यहाँका एक दर्जन बढी स्थानका सडक अवरुद्ध भएका हुन् ।
तानसेनमा घरको गारो भत्किएर १० वर्षीया बालिकाको मृत्यु
तानसेनमा घरको गारो भत्किएर १० वर्षीया बालिकाको मृत्यु जिल्लाको तानसेन नगरपालिका –५ कैलाशनगरमा घरको गारो भत्किएर १० वर्षीय बालिकाको ज्यान गएको छ । निरन्तर परेको अविरल वर्षाकाका कारण आफ्नै घरमा सुतिरहेको अवस्थामा घरको गारो भत्किएर नारायण दर्जीको छोरी नैना दर्जीको मृत्यु भएको हो ।
पाल्पाको निस्दीमा पुरुष मृत भेटिए
पाल्पाको निस्दीमा पुरुष मृत भेटिए जिल्लाको निस्दी गाउँपालिका ४ भिरपानीमा एक पुरुष मृत भेटिएका छन् । निस्दी चिउरीबासका ५८ वर्षीय खड्ग सिंह बि.क. शुक्रबार मृत अवस्थामा भेटिएका हुन् ।
सिद्धार्थ राजमार्गको पहिरो हटाइदैं
सिद्धार्थ राजमार्गको पहिरो हटाइदैं बिहिबार रातीदेखि परेको निरन्तर अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा गएका पहिरो हटाउने काम भइरहेको छ । तानसेन–बुटवल खण्डको हिउँदे खोलामा पहिरो जाँँदा अवरुद्ध भनेको सडकमा पहिरो हटाउने काम भइरहेको छ ।
पहिरोले पाल्पा र गुल्मीका विभिन्न स्थानमा सडक अवरुद्ध
पहिरोले पाल्पा र गुल्मीका विभिन्न स्थानमा सडक अवरुद्ध बिहिबार रातीदेखि परेको निरन्तर अविरल वर्षाका कारण पहिरो जाँदा, पाल्पा र गुल्मीका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार पहिरोका कारण पाल्पाको सिद्धार्थ राजमार्ग र गुल्मीको रिडी–रुद्रबेनी सडकखण्ड अवरुद्ध भएको हो ।
बडिगाडका २७ घरमा बाढी पस्यो
बडिगाडका २७ घरमा बाढी पस्यो बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो ।
तानसेनमा गाडी दुर्घटना, चालक सहित ११ जना घाइते
तानसेनमा गाडी दुर्घटना, चालक सहित ११ जना घाइते जिल्लाको तानसेन नगरपालिका ७ सालघारी स्थित प्रभास सराई भित्री सडक खण्डमा गाडी दुर्घटना भएको छ । काठमाडौंबाट तानसेनको कुन्सरेतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको विंगर आज विहान दुर्घटना भएको हो ।
जिप दुर्घटनामा चार घाइते
जिप दुर्घटनामा चार घाइते सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा नजिकै हेडबक्समा जिप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा १८च ७३३६ नम्बरको स्कार्पियो जिप आज विहान दुर्घटना भएको हो ।
सिद्धबाबा नजिकै जिप दुर्घटना, चार घाइते
सिद्धबाबा नजिकै जिप दुर्घटना, चार घाइते सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा नजिकै हेडबक्समा जिप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा १८च ७३३६ नम्बरको जिप आज विहान दुर्घटना भएको हो ।
गुल्मीमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
गुल्मीमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु दुर्घटनामा परी ट्याक्टर चालकको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका–६ तल्लो हटियामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
Weather Update