पाल्पाको तिनाउमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
शनिबार, माघ २१, २०७९
पाल्पामा ट्याक्टरको ठक्करबाट स्कुुटरमा सवार दुुई जनाको मृत्युु
शनिबार, माघ २१, २०७९
पाल्पाको तानसेन– दर्लमडाँडा सडक खण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिंदा दुुई जनाको मृत्युु भएको छ । तानसेनबाट बगनासकाली गाउँपालिकाको झिरुभञ्ज्याङतर्फ जाँदै गरेको लु २ त ९८८४ नम्बरको ट्याक्टरले सोही दिशातर्फ जाँदै गरेको लु ५३ प ७५७१ नम्बरको स्कुटरलाई बगनासकाली –९ गुनठाँटीस्थित तानसेन– दर्लमडाँडा सडक खण्डमा आज बिहान ठक्कर दिँदा स्कुटरमा सवार...
पाल्पामा टिपर दुर्घटना : चालकको मृत्यु
बिहीबार, माघ १२, २०७९
जिल्लाको तिनाउ गाउँपालिका– ५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा टिपर दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको ना ८ ख ७९२४ नम्वरको टिपर गए राती ११ः५० बजे दुर्घटना भएको हो ।
हाइस दुर्घटनामा चारको मृत्यु
आइतबार, माघ ८, २०७९
सुर्खेतमा हाइस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सुर्खेतको छिन्चुदेखी वीरेन्द्रनगर आउँदै गरेको हाइस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
कपिलवस्तुमा बस पल्टिँदा साइकलयात्रीको मृत्यु
शनिबार, माघ ७, २०७९
कपिलवस्तुमा बस पल्टिँदा एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका–६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन–३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तानसेनमा बसको ठक्करबाट महिलाको मृत्यु
बिहीबार, पुस २८, २०७९
बसको ठक्करबाट तानसेनमा एक जना महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–१२ लुहुङ्गस्थित अर्गली–तानसेन भित्री सडकखण्डमा बसको ठक्करबाट तानसेन बौघापोखराथोककी ७७ वर्षीया पुतली विश्वकर्माको मृत्यु भएको हो ।
पाल्पाको रम्भामा ट्याक्टर दुर्घटना एकको मृत्य, ४ घाइते
सोमबार, पुस २५, २०७९
जिल्लाको रम्भा–३, निकीचौर नजिकै कालीगण्डकी कोरीडोर सडक खण्डमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्युु भएको छ । रम्भाको पीपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको लु ४ त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रम्भा–१, हुँगीका १७ वर्षीय विशाल थापाको मृत्यु भएको हो ।
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
शनिबार, पुस २३, २०७९
मोटरसाइकल दुर्घटनजा हुँदा रुपन्देहीमा एक जनाको मृत्युु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा शुक्रबारराति मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँन पुुग्दा चालक सोही ठाउँका ३५ वर्षीय विशेष बुढाथोकी भनिने श्याम गोतामेको मृत्युु भएको हो ।
पाल्पाको रैनादेवी छहरामा बस दुर्घटना, ६ जनाको मृत्यू, १८ घाइते
शुक्रबार, पुस २२, २०७९
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस विहिबार राती दुर्घटना हुँदा खुर्साने गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सबै महिला रहेका छन् ।
ट्याक्टरले किच्दा सहचालकको मृत्यु
बिहीबार, पुस २१, २०७९
जिल्लाको पूर्वखोला गाउँपालिका–३, कमेरे स्थित पूर्वखोला–निस्दी भित्री कच्ची सडक खण्डमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ । निस्दीबाट पूर्वखोलातर्फ आउँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्याक्टरले किच्दा पूर्वखोला–३, भालुकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको हो ।
सिद्धबाबा सुरुङमार्गको डिजाइन स्वीकृतिको प्रक्रियामा
मंगलबार, पुस १९, २०७९
नेपालको दोस्रो सुरुङमार्गको डिजाइन सकिएर स्वीकृतिको तयारी अघि बढाइएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सबैभन्दा जोखिम खण्ड अन्तर्गतको सिद्धबाबामा सुरुङसँगै ‘रकसेड’को डिजाइन सकाएर प्रतिवेदन बुझाइएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
पाल्पाको निस्दीमा टिपरले किच्दा सहचालकको मृत्यु
सोमबार, पुस ११, २०७९
जिल्लाको निस्दी गाउँपालिका–७ पिपेण्डीस्थित सर्वोतम चुनढुङ्गाखानी नजिकै टिपरले किच्दा सहचालकको मृत्यु भएको छ । सोमबार विहान हावा भर्न रोकी राखेको ग २ ख ०७६९ नम्वरको टिपर अचानक गुड्न गई नजिकै पार्किङ्ग गरी राखेको ग २ ख ०७७१ नम्वरको टिपरमा ठोक्किन जाँदा ग २ ख ०७६९ नम्वरको टिपरका सहचालकको मृत्यु भएको...