बागलुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
शुक्रबार, भदौ २१, २०८१
![दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने](https://www.shittalpati.com/uploads/posts/400X300/1662462072money.jpg)
दसैँका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने
शुक्रबार, भदौ २१, २०८१
नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो । यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले जानकारी दिए ।
![सुनको मूल्य हालसम्मकै उच्च, एक लाख ५३ हजार पुग्यो](https://www.shittalpati.com/uploads/posts/400X300/gold1688373507.jpg)
सुनको मूल्य हालसम्मकै उच्च, एक लाख ५३ हजार पुग्यो
शुक्रबार, भदौ २१, २०८१
नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । हिन्दु नारीहरुको महत्वपूर्ण पर्व हरितालिका तिजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
![हरितालिका तिज : कैलाशनगरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू)](https://www.shittalpati.com/uploads/posts/400X300/IMG_20240906_150924_1-1725618767.jpg)
हरितालिका तिज : कैलाशनगरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू)
शुक्रबार, भदौ २१, २०८१
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तिज) पर्व शुक्रबार महादेवको पूजा आराधना गरी मनाइरहेका छन् । तिज पर्व मनाउने महिला बिहीबार राति ‘दर’ खाएपछि आज निराहार व्रतमा छन् ।
![पाल्पामा एचआइभी संक्रमण रोकथामका लागि प्रेप सेवा सुरु](https://www.shittalpati.com/uploads/posts/400X300/458265002_8671475726206828_1123177258208054234_n-1725614278.jpg)
पाल्पामा एचआइभी संक्रमण रोकथामका लागि प्रेप सेवा सुरु
शुक्रबार, भदौ २१, २०८१
जिल्लामा एचआइभी संक्रमण रोकथामका लागि प्रि—एक्सपोजर प्रोफाइलेक्सिस (प्रेप) सेवा सुरु भएको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले एचआइभी संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरुलाई लक्षित गरी सेवा सुरु गरेको हो ।
![आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा](https://www.shittalpati.com/uploads/posts/400X300/lm-1725613967.jpg)
आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
शुक्रबार, भदौ २१, २०८१
लुम्बिनी प्रदेश सरकारले महिलाहरूको पर्व हरितालिका तिजको दिन आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले एक विज्ञप्ति सार्वजनिक गर्दै हरितालिका तिजको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् ।
![स्वास्थ्यको ख्याल गरेर मात्र तिजको व्रत बसौं](https://www.shittalpati.com/uploads/posts/400X300/editorial1685520794.jpg)
स्वास्थ्यको ख्याल गरेर मात्र तिजको व्रत बसौं
शुक्रबार, भदौ २१, २०८१
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
विहीबार दर खाएर पहिलो दिनको तिज मनाएका महिला दिदीबहिनीहरु आज तिजको निराहार व्रत...
![लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा](https://www.shittalpati.com/uploads/posts/400X300/lumbini-pradesh-sarkar-1723963826.jpg)
लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा
बिहीबार, भदौ २०, २०८१
लुम्बिनी प्रदेश सरकारले महिलाहरूको पर्व हरितालिका तिजको दिन भोली (शुक्रबार) सार्वजनिक बिदा दिएको छ ।
![शैक्षिक गुणस्तरमा ध्यान दिऔं : मुख्यमन्त्री आचार्य](https://www.shittalpati.com/uploads/posts/400X300/Anugaman_2-1725534665.jpeg)
शैक्षिक गुणस्तरमा ध्यान दिऔं : मुख्यमन्त्री आचार्य
बिहीबार, भदौ २०, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको ज्योती भविश्वर बहुमुखी क्याम्पसको स्थलगत अनुगमनमा पुगेका उनले सामुदायिक क्याम्पसहरुलाई शैक्षिक गुणस्तर सुधार ध्यान दिन आग्रह गरेका हुन् ।
![पोखरीमा डुबेर तीन जनाको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/16569161571561971897water-death-bepatta.jpg)
पोखरीमा डुबेर तीन जनाको मृत्यु
बिहीबार, भदौ २०, २०८१
धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ कुम्हरौरास्थित पोखरीमा डुबेर ३ जना बालकको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पोखरीमा डुबेर सोही ठाउाँ दिलिप साहको छोरा ७ वर्षीय आयुस कुमार साह, सबैला नगरपालिका–१ का परशुराम साहको छोरा १२ वर्षीय सुशान्त प्रसाद साह र महोत्तरी बर्दिबास नगरपालिका–६ बस्ने सरोज कुमार साहको छोरा...
![भड्किलो तिज](https://www.shittalpati.com/uploads/posts/400X300/teej-vs-kalo-chasma1661586233-1725516306.jpg)
भड्किलो तिज
बिहीबार, भदौ २०, २०८१
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज पर्व हिजोआज भड्किलो बन्दै गएको छ । तिजको नाममा दर खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि सुरु भए पनि अहिले आएर महिनौंअघिदेखि दर खुवाउने परम्पराले विकृति पैदा गरिरहेको छ ।