वास्तुशास्त्र र राशिअनुसार रंङ्गको प्रयोग !
सोमबार, पुस १५, २०८१
![‘तमु ल्होसार’ पर्व मनाइँदै, देशभर सार्वजनिक विदा](https://www.shittalpati.com/uploads/posts/400X300/tamu-losar-1735536861.jpg)
‘तमु ल्होसार’ पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
सोमबार, पुस १५, २०८१
गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य...
![पुसे पन्ध्रको मौलिकता](https://www.shittalpati.com/uploads/posts/400X300/editorial1685520981.jpg)
पुसे पन्ध्रको मौलिकता
सोमबार, पुस १५, २०८१
पुष पन्ध्र पुष महिनाको १५ गतेका दिन मनाइने चाड हो । पश्चिम नेपालका विभिन्न ठाउँहरूमा यो चाड मनाउने गरिन्छ । पुष पन्ध्र गतेको राती न सुतेर गाउँ खाने कथा र दन्ते कथा सुनेर अथवा सुनाएर रात बिताउने परम्परा छ ।
![पाल्पामा लागु औषधसहित एक जना पक्राउ](https://www.shittalpati.com/uploads/posts/400X300/pakrau_20210128114110-1715327462.jpg)
पाल्पामा लागु औषधसहित एक जना पक्राउ
आइतबार, पुस १४, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका –५ राम्दीस्थित कालिगण्डकी नदी किनारमा लागु औषधसहित एक जना पक्राउ परेका छन् । झोला बोकी शंकास्पद अवस्थामा हिडडुल गरिरहेको अवस्थामा प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले कास्की पोखरा महानगरपालिका–९ पृथ्वीचोकका २८ वर्षीय चोकबहादुर श्रेष्ठलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
![पाल्पा महोत्सव : सन्देशमूूलक स्टलमा दर्शकको नजर](https://www.shittalpati.com/uploads/posts/400X300/IMG-20241229-WA0011-1735470367.jpg)
पाल्पा महोत्सव : सन्देशमूूलक स्टलमा दर्शकको नजर
आइतबार, पुस १४, २०८१
बगनासकाली गाउँपालिका– १ चिलाङ्दीमा जारी पाल्पा महोत्सवमा पुुग्ने जो कोही दर्शकको नजर स्टल नम्वरमा ३१ मा पर्ने गरेको छ । स्टलमा रहेका सन्देशमूलक पर्चा, पम्लेट, ब्रोसरहरु पढ्न र हेर्ने दर्शकहरु त्यहाँ पुुग्ने गरेका छन् ।
![नेप्से परिसूचक २१ अङ्कले घट्यो](https://www.shittalpati.com/uploads/posts/400X300/1655532852nepse.jpg)
नेप्से परिसूचक २१ अङ्कले घट्यो
आइतबार, पुस १४, २०८१
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ ।
![पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल](https://www.shittalpati.com/uploads/posts/400X300/tal-1735462201.jpg)
पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल
आइतबार, पुस १४, २०८१
लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तालको मनमोहक दृश्यले यहाँ पुग्न सबैलाई आकर्षित गर्दछ ।
महिलामैत्री शहर बन्दै ‘तानसेन’
आइतबार, पुस १४, २०८१
पाल्पाको सदरमुकाम तानसेन बजारको मुटु भनेर चिनिने मखनटोल क्षेत्र विगत दुई बर्षदेखी सुनसान बन्यो । पाल्पा दरवार सग्रहालयको बाहिरी परिसर क्षेत्रमा रहेका ५२ वटा व्यापारिक सडक तानसेन नगरपालिकाले डोजर लगाई हटाएपछी विगत दुई बर्षदेखी मखनटोल सुनसान बनेको थियो ।
![धान खेत मासेर कागतीखेतीमा रमाउँदै किसान](https://www.shittalpati.com/uploads/posts/400X300/kagati-1735453815.jpg)
धान खेत मासेर कागतीखेतीमा रमाउँदै किसान
आइतबार, पुस १४, २०८१
धानले झुल्ने खेत यतिबेला लटररम्म कागतीदाना पहेंलै भएका छन् । बिरुवाले रोपेको दुई वर्षमा फल दिन थालेपछि किसानको मुहारमा खुसी छाएको छ । घोराही उपमहानगरपालिका–६ बचाहाका भीमप्रसाद खनालले व्यावसायिक रुपमा कागतीखेती गरेका छन् ।
![गुल्मी टिपर दुर्घटनामा चालकको मृत्यु](https://www.shittalpati.com/uploads/posts/400X300/durghatana-accident1686904286.jpg)
गुल्मी टिपर दुर्घटनामा चालकको मृत्यु
आइतबार, पुस १४, २०८१
जिल्लाको सत्यवती गाउँपालिका वडा नं. २ पाहादीस्थित कालिगण्डकी करिडोरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रिडीबाट गिट्टी बोकेर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर दुर्घटना हुँदा चालक पाल्पाको रैनादेवी गाउँपालिका–१ का २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको हो ।
![शैक्षिक क्षेत्रमा सुधार अपरिहार्य](https://www.shittalpati.com/uploads/posts/400X300/editorial1685520981.jpg)
शैक्षिक क्षेत्रमा सुधार अपरिहार्य
आइतबार, पुस १४, २०८१
देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि शिक्षाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सीपमूलक, वैज्ञानिक, व्यावहारिक एवं गुणस्तरीय शिक्षा समृद्ध नेपालको आधारशिला हो ।