Shittalpati
सामुदायिक र निजी विद्यालयको 'मितेरी’ सम्बन्ध
सामुदायिक र निजी विद्यालयको 'मितेरी’ सम्बन्ध केही समयअघि दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित मावि प्रतापकोटको भवन रङरोगन थिएन । झ्याल, ढोका उप्किएका थिए । कक्षा कोठामा म्याट थिएन, जसले गर्दा विद्यार्थीहरू धुलैधुलोमा बस्न बाध्य थिए । डेस्क, बेञ्च भाँचिएका थिए । तर, अहिले त्यस्तो अवस्थामा छैनन्‌ । सोही विद्यालयलाई सहयोग गर्न भगिनी सम्बन्ध जोडेको तुलसीपुर–६ स्थित गोरखा...
'सभ्य समाज निर्माणका लागि सबैले पहल गरौं’
'सभ्य समाज निर्माणका लागि सबैले पहल गरौं’ जिल्लाको रामपुर नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक बालकुमारी थापाले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि सबैले पहल गर्नुपर्ने बताएकी छन्‌ ।
प्रकृति लम्साल घटनाको  सत्यतथ्य पत्ता लगाइयोस्‌
प्रकृति लम्साल घटनाको  सत्यतथ्य पत्ता लगाइयोस्‌ उडिसाको किट विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्याको घटनाले यति बेला नेपाल नै तरंगीत बनेको छ । आफ्‌नो सुन्दर भविष्य बोकेर भारतमा अध्ययन गर्न गएकी प्रकृतिको भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा भएको शंकास्पद मृत्यु प्रकरणले सारा नेपालीलाई दुखित र आक्रोशित बनाएको छ ।
नारायण युवा क्लवद्वारा धार्मिक तथा पर्यटकीयस्थलको सरसफाई
नारायण युवा क्लवद्वारा धार्मिक तथा पर्यटकीयस्थलको सरसफाई सामाजिक क्षेत्रमा क्रियाशिल रहेको नारायण युवा क्लव तानसेनले जिल्लामा रहेका विभिन्न क्षेत्रका धार्मिक तथा पर्यटकीयस्थलहरुको सरसफाई गरेको छ । क्लवले नजिकिदै गरेको  महाशिवरात्रीको पावन अवसरमा यहाँका  धार्मिक तथा पर्यटकीयस्थलहरुको सरसफाई गरेको हो ।
पाल्पा प्यारागन बोर्डिङले मनायो ‘रजत जयन्ती’ 
पाल्पा प्यारागन बोर्डिङले मनायो ‘रजत जयन्ती’  निजी विद्यालयको रुपमा सञ्चालित पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ स्कूलले रजत जयन्ती मनाएको छ । २०५३ सालमा स्थापना भएको स्कूलले स्थापनाको २५ औं वार्षिक उत्सव तथा रजत जयन्ती मनाएको हो । 
तानसेनमा महिलामैत्री सहर निर्माणका लागि अन्तर्क्रिया
तानसेनमा महिलामैत्री सहर निर्माणका लागि अन्तर्क्रिया जिल्लाको सदरमुकाम तानसेनमा महिलामैत्री सहर निर्माणका लागि अन्तर्क्रिया कार्यक्रम भएको छ । नगरपालिकामा लैङ्गिक सहभागीता सम्बन्धित अन्तर मूल्याङ्कन तथा  महिला मैत्री शहर निर्माण सम्वन्धी अन्तर्क्रिया कार्यक्रम भएको  हो ।
लुम्बिनी प्रदेशको वित्तिय प्रगतिमा स्वास्थ्य मन्त्रालय पहिलो
लुम्बिनी प्रदेशको वित्तिय प्रगतिमा स्वास्थ्य मन्त्रालय पहिलो लुम्बिनी प्रदेश सरकारको वित्तिय प्रगतिमा स्वास्थ्य मन्त्रालय पहिलो भएको छ । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको अर्धवार्षिक समीक्षामा चालु आर्थिक वर्षको फागुन ३ गतेसम्मको तथ्याड्ढअनुसार स्वास्थ्य मन्त्रालयले सबैभन्दा धेरै वित्तिय खर्च गरेर पहिलो बनेको हो ।
पुँजीगत खर्च बढाउन निर्देशन
पुँजीगत खर्च बढाउन निर्देशन राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले पुँजीगत खर्च बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । समितिकोे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय/आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति (अर्धवार्षिक) बारे छलफल गर्न आज बसेको बैठकले मन्त्रालयलको पूँजीगत खर्च कम भएको भन्दै खर्च बढाउन निर्देशन दिइएको हो ।
मातृभाषा बचाऔं  
मातृभाषा बचाऔं   मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो । तर पछिल्लो समय मातृभाष संकटको अवस्थामा पुगेको छ । यो अत्यन्तै दुखको कुरा हो ।
जेहन्दार विपन्न दलित बालबालिकालाई शैक्षिक सामग्री
जेहन्दार विपन्न दलित बालबालिकालाई शैक्षिक सामग्री जिल्लाको तानसेन नगरपालिका भित्रको सिल्खान –२ टोल विकास संस्थाले जेहन्दार विपन्न दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले तानसेन नगरपालिका –४ वडा कार्यालयको आर्थिक सहयोगमा एक औपचारिक कार्यक्रमकाबिच बालबालिकाहरुलाई  शैक्षिक सामग्री वितरण गरेको हो ।
Weather Update