Shittalpati
ग्रामीण क्षेत्रमा विद्युत् अवरुद्ध हुँदा तानसेनमा लाईन जाने समस्या हट्यो
ग्रामीण क्षेत्रमा विद्युत् अवरुद्ध हुँदा तानसेनमा लाईन जाने समस्या हट्यो ग्रामीण क्षेत्रमा विद्युत् अवरुद्ध हुँदा तानसेनमा लाईन जाने समस्या हटेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पाल्पाले बजार क्षेत्रको विद्युत् आपूर्तिमा सहज बनाउन सिटी फिडर राखेर विद्युुत् विस्तार गरेसँगै बजार क्षेत्रमा लाइन जाने समस्याको अन्त्य भएको हो ।
पाल्पामा दोस्रो  सुन्तला महोत्सव सुरु  
पाल्पामा दोस्रो  सुन्तला महोत्सव सुरु   सुन्तलाको उर्वरभूमीको रुपमा परिचित पाल्पामा दोस्रो सुन्तला महोत्सव शुरु भएको छ  । रिब्दीकोट गाउँपालिका र रैनादेवी–छहरा गाउँपालिकाको संयुक्त आयोजनामा यही  मंसिर २२ र २३ गते  दुईदिने सुन्तला महोत्सव सुरु भएको हो ।
आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा
आइपिओ जारी गर्न ८० कम्पनी पाइपलाइनमा पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको संख्या ८० पुगेको छ ।
रामपुर सीताकुण्डमा ‘विवाह पञ्चमी’ उत्सवको रुपमा मनाइँने
रामपुर सीताकुण्डमा ‘विवाह पञ्चमी’ उत्सवको रुपमा मनाइँने आगामी वर्षदेखि रामपुरको सीताकुण्डमा विवाह पञ्चमी उत्सवको रुपमा मनाइने भएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सीताकुण्डमा विवाह पञ्चमीलाई उत्सवको रुपमा मनाउने बताएका छन् ।
नागरिक उड्डयन दिवसको सन्दर्भ
नागरिक उड्डयन दिवसको सन्दर्भ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । शिकागो कन्भेन्सन लागु भएपछि सन् १९९४ देखि नै अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले यो दिवस मनाउँदै आएको हो । संयुक्त राष्ट्रसंघको महासभाले १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो । आइकाओमा नेपालसहित...
गाईपालक किसानलाई पालिकाद्वारा अनुदान
गाईपालक किसानलाई पालिकाद्वारा अनुदान गाईपालक किसानलाई यहाँको सत्यवती गाउँपालिकाले अनुदान दिने भएको छ । पहिलो बेत ब्याउने गाई पाल्नेलाई प्रति गाई दश हजार अनुदान दिने निर्णय गरेको हो ।
रामपुरमा माटो परीक्षण गरियो
रामपुरमा माटो परीक्षण गरियो जिल्लाको रामपुरमा माटो परीक्षण गरिएको छ । कृषि ज्ञानकेन्द्र  पाल्पाको आयोजना र रामपुर नगरपालिकाको प्रयोजनमा विश्व माटो दिवसको अवसर पारेर शिविरमार्फत माटो परीक्षण गरिएको हो ।
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा पनि मनाइँदै । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले हरेक वर्ष डिसेम्बर ७ का दिन यो दिवस मनाउँदै आएको छ । नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउने गरिन्छ ।
सुन्तलाको व्यवसायिक खेतीले जगायो आशा 
सुन्तलाको व्यवसायिक खेतीले जगायो आशा  प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण भूमि हो नेपाल । यो भूमि सुन्दर मात्र होइन सुन फल्ने माटो  भएको ठाउँ पनि हो । पौरखी, मेहनती र अनुशासित लाखोँ युवा जनशक्ति छन् । विज्ञानको विकास र विश्वव्यापीकरणको प्रभावसँगै नयाँ प्रविधि पनि भित्रिरहेको छ ।
रुरु क्षेत्र गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
रुरु क्षेत्र गाउँ सरकार : वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित जिल्लाको रुरु क्षेत्र गाउँपालिकाकाले बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरेर वडा–वडाबाट पालिकाको सेवा प्रदान गरेको छ । भौगोलिक विकटताको कारण स्थानीयले भोगेका समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको हो ।
Weather Update