Shittalpati
हैजा फैलन नदेऊ
हैजा फैलन नदेऊ नेपालमा समय–समयमा हैजाको प्रकोप आइरहेको देखिन्छ ।  केही दिन यता वीरगञ्जमा हैजा माहमारी फैलिएको छ । सोमबारसम्म ३४४ जनाभन्दा बढी बिरामी अस्पताल पुगिसकेका र तीमध्ये ९३ जनामा हैजाको सङ्क्रमण पुष्टि भइसकेको छ भने ३ जनाको मृत्यु भइसकेको छ ।
कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध
कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन् ।
सामुदायिक वनः ग्रामीण विकासका आधार
सामुदायिक वनः ग्रामीण विकासका आधार जिल्लाको शितगङ्गा नगरपालिकाले सामुदायिक वनमार्फत गाउँलाई हरित, विकसित र आत्मनिर्भर बनाइरहेको छ ।
आज तिजको व्रत बसेका महिलाले सप्तऋषिको पूजा गर्दै
आज तिजको व्रत बसेका महिलाले सप्तऋषिको पूजा गर्दै भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज हिन्दु नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदै छन् । तिजको व्रत बसेका महिलाहरूले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवम् खरानी लगाई स्नान गर्दछन् ।
विपद् यौन तथा प्रजनन् स्वास्थ्य सेवामा विशेष ध्यान दिनुपर्नेमा जोड
विपद् यौन तथा प्रजनन् स्वास्थ्य सेवामा विशेष ध्यान दिनुपर्नेमा जोड  विपद् तथा जोखिमका समयमा पनि यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रभावकारीता तथा  निरन्तरता हुनुपर्नेमा सरोकारवाला पक्षहरुले जोड दिएका छन् । विश्व मानवतावादी दिवस २०२५ को अवसरमा नेपाल परिवार नियोजन संघ पाल्पाले तानसेनमा गरेको अन्तरक्रिया कायक्रममा विपद् र आपतकालीन अवस्थामासमेत यौन तथा प्रजनन् स्वास्थ्य सेवाको लागि पुर्व तयारीको रुपमा सरोकारवाला निकायको...
पाल्पाका नयाँ प्रजिअको रुपमा महिला
पाल्पाका नयाँ प्रजिअको रुपमा महिला महिला प्रमुख जिल्ला अधिकारीका रुपमा पाल्पा आएकी विनु बज्राचार्य कुंवरले सबैपक्षसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।
रोपो कुहिन थालेपछि किसान चिन्तित
रोपो कुहिन थालेपछि किसान चिन्तित यहाँको काठेखोला गाउँपालिका–१ पालाका तुलबहादुर खत्रीको दुई हलको मेलामा रोपेको धानको रोपो पूर्ण रुपमा कुहिएको छ। गोडमेल गर्ने बेलामा केही गाँज कुहिएको थियो। थप नकुहियोस् भनेर औषधि छर्किए तर कुहिन रोकिएन, हेर्दाहेर्दै खेत रित्तै हुन लागेको उनको भनाइ छ ।
नेप्से परिसूचकमा ५३ उच्च अङ्कको सुधार
नेप्से परिसूचकमा ५३ उच्च अङ्कको सुधार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ५३ दशमलव शून्य एक अङ्कले बढेर दुई हजार ८१९ दशमलव १० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको सुधार हो ।
डेंगी रोक्न सतर्कता
डेंगी रोक्न सतर्कता यति बेला देशका सबै जसो जिल्लामा डेङ्गी सङ्क्रमण फैलिसकेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । विगत वर्षहरूमा भदौ–असोजमा संक्रमण दर अत्यधिक बढ्ने गरेको अनुभव छ । जसले गर्दा पूर्वतयारीको समय अहिले नै हो किनभने डेंगी फैलिसकेपछि उठाइने कदम धेरैजसो प्रभावहीन हुन्छन् ...
Weather Update