
पाल्पामा सरसफाइ गरेर मनाइयो सहिद दिवस
बुधबार, माघ १६, २०८१
बुधबार पाल्पासहित देशैभर विविभन्न कार्यक्रम गरी सहिद दिवस मनाइएको छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी दिवस मनाइएको हो ।

लौरेपालो गरेर हुर्काइएको ‘राम्चेवन’ पर्यटकीय गन्तव्य बन्दै
बुधबार, माघ १६, २०८१
लौरेपालो शब्द अहिले कतै सुनिँदैन । यो शब्द सुन्दा आश्चर्यजनक लाग्छ । लौरेपालेको जीवन्त कथा जोडिएको छ, राम्चे सामुदायिक वनसँग । पाल्पाको रामपुर नगरपालिका–५ मा रहेको राम्चे सामुदायिक वनको नाम लिँदा लौरेपालोको रोचक स्मरण उपभोक्तामा ताजै छ । तर अहिले लौरेपालेको चलन यहाँ छैन ।

राजस्व चुहावट कसुरमा मुद्दा दायर
बुधबार, माघ १६, २०८१
राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ ।

बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा
बुधबार, माघ १६, २०८१
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन ऐन संशोधन गरेर विदेशबाट आउने काठलाई निरुत्साहित गर्ने बताएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले विदेशबाट काठ आउने तर स्वदेशी काठ जङ्गलमा नै छोडेर जाने अवस्था रहेकाले त्यसलाई वन ऐन संशोधनका माध्यमबाट स्वदेशी काठलाई जतिसक्दो धेरै उत्पादन...

‘तानसेन जाऔं सडकमा खाऔं, सडकमै रमाऔं’
बुधबार, माघ १६, २०८१
स्थानीय कला संस्कृतिको प्रवद्र्धन, संरक्षण र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि तानसेन नगरपालिका–४ मखनटोल विकास संस्थाले छैठौं ‘मखन सडक खाना महोत्सव–२०८१’ गर्ने भएको छ । टोल विकास संस्थाले तानसेन नगरपालिका –४ वडा कार्यालयको सहयोगमा फागुन २ गते प्रणय दिवसको अवसरमा मखनटोलमा खाना महोत्सव गर्न...

आज देशभर सहिदहरुको सम्झनामा दिवस मनाइँदै
बुधबार, माघ १६, २०८१
देशभर सहिदप्रति सम्मान गर्दै आज सहिद दिवस मनाइँदै छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै सहिद दिवस मनाउन लागिएको हो ।

शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम
बुधबार, माघ १६, २०८१
जिल्लाको रामपुरमा शैक्षिक सामग्री बनाउन शिक्षकलाई तालिम दिइएको छ । रामपुर नगरपालिकाले नगरभित्रका आधारभूत तहमा अध्यापनरत शिक्षकहरुलाई तालिम दिएको हो ।

सहिद दिवसको औचित्य
बुधबार, माघ १६, २०८१
माघ १६ आज सहिद दिवस । देश, जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर दिवस मनाउन लागिएको छ ।

वर्तमान सरकारले जनतामा आशा जागेको छ : उपमहासचिव ज्ञवाली
मंगलबार, माघ १५, २०८१
नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले नागरिकमा आशा र भरोसा जगाएको बताएका छन् । देशले छोटो समयमा धेरै उपलब्धि हासिल गरेको उल्लेख गदै उनले देशमा सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा सरकारले महत्वपूर्ण काम गरेको बताए ।

नेप्से परिसूचक २४ अङ्कले बढ्यो
मंगलबार, माघ १५, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से २४ दशमलव ५० अङ्कले वृद्धि भई दुई हजार छ सय ५७ दशमलव ७७ को बिन्दुमा कायम भएको हो ।

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी एयरलाइन्सको बेस बनाउन माग
मंगलबार, माघ १५, २०८१
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘न्यारोबडी’का एयरलाइन्सको बेस बनाउन माग गरेको छ । नाट्टाले चीन, बौद्धमार्गी तेस्रो मुलुक र श्रमिक गन्तव्य खाडी मुलुकका लागि भैरहवा बेस न्यारोबडी जहाज सञ्चालन भएमा मात्र दीर्घकालीन हुने निष्कर्ष निकालेको हो ।