बालविवाह रोक्न बालिका बीमा कार्यक्रम
बुधबार, असोज २३, २०८१
![रोकेको छ कसले र रोकिन्छ के का लागि ?](https://www.shittalpati.com/uploads/posts/400X300/padan-neupane-copy1697520803-copy-1726289566.jpg)
रोकेको छ कसले र रोकिन्छ के का लागि ?
बुधबार, असोज २३, २०८१
भनिन्छ इच्छा शक्ति भए संसरमा असम्भव केही पनि छैन् । यो पंक्तिकारको मान्यता पनि यही हो वा सामाजिक वा सार्वजनिक जीवन दर्शन पनि यही हो । तर कहिले काही भने हैन केही गरौं वा केही प्रारम्भ गरौं वा लौन अवत केही गरौं भन्ने प्रस्ताव माथि देखाइने उदाशिनता वा सम्भव छैन्...
![बजारमा भिड छ, व्यापार छैन](https://www.shittalpati.com/uploads/posts/400X300/thumb-1728450139.jpg)
बजारमा भिड छ, व्यापार छैन
बुधबार, असोज २३, २०८१
पाल्पासहित देशैभरका विभिन्न शहरमा दसैंको चहलपहल बढेको छ । लत्ताकपडा, खाद्यान्नदेखि सवारी साधन किनबेच हुने हुँदा दसैं व्यापार–व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो ।
![विरामीलाई आर्थिक सहयोग](https://www.shittalpati.com/uploads/posts/400X300/Untitled-1-1728449551.jpg)
विरामीलाई आर्थिक सहयोग
बुधबार, असोज २३, २०८१
नारायण युवा क्लव तानसेन र अमर नारायण कभर्डहल व्यवस्थापन समितिले विरामीलाई आर्थिक सहयोग गरेका छन् । क्लवका सदस्य रमेश रजाककी आमा कमला रजाकको श्वास्प्रश्वासमा समस्या भई आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि क्लव र कभर्डहल समितिले रकम संकलन गरी आर्थिक सहयोग गरेका हुन् ।
![हुलाक सेवा समय सापेक्ष बनाऊ](https://www.shittalpati.com/uploads/posts/400X300/editorial1685520794.jpg)
हुलाक सेवा समय सापेक्ष बनाऊ
बुधबार, असोज २३, २०८१
आज विश्व हुलाक दिवस । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्व बुझाउँदै यो दिवस मनाउन लागिएको छ । आपसी सद्भाव र सञ्चारको माध्यमको रुपमा रहेको हुलाक सेवालाई थप समन्वयात्मक बनाउने उद्देश्यसहित सन् १८७४ को अक्टोबर ९ मा विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष...
![सहकारीमार्फत गरिबी निवारण सम्भव : सांसद राना](https://www.shittalpati.com/uploads/posts/400X300/20241007_133526-1728302217.jpg)
सहकारीमार्फत गरिबी निवारण सम्भव : सांसद राना
मंगलबार, असोज २२, २०८१
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले सहकारीमार्फत गरिबी निवारण सम्भव रहेको बताएका छन् । सोमबार नागरिक बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले सहकारी क्षेत्रको विकासबाट आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी गरिबी निवारणमा सहयोग पुग्ने बताएका हुन् ।
![महँगी नियन्त्रण गर](https://www.shittalpati.com/uploads/posts/400X300/editorial1685521056.jpg)
महँगी नियन्त्रण गर
मंगलबार, असोज २२, २०८१
हिन्दुहरुको महानपर्व दसैं, तिहार नजिकिएसँगै बजारमा अचाक्ली महँगी बढेको छ । चाडपर्वको संघारमै विगतमा जस्तै नेपाली उपभोक्ताले अस्वाभाविक मूल्यवृद्धिको सामना गर्नु परेको छ । बजारमा महँगीले उपभोक्ताको ढाडमात्रै होइन करङ्ग नै सेक्ने अवस्था उत्पन्न भएको छ । चाडपर्व सुरु भएसँगै नेपाली बजारमा विभिन्न वस्तुको भाउ अस्वाभाविक रूपमा बढ्न थालेको छ ...
![नेप्से परिसूचकमा ३७ अङ्कको वृद्धि](https://www.shittalpati.com/uploads/posts/400X300/1656303678nepse.jpg)
नेप्से परिसूचकमा ३७ अङ्कको वृद्धि
सोमबार, असोज २१, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ३७ दशमलव १३ अङ्कले उकालो लागेर दुई हजार ६९० दशमलव ७२ मा पुगेको छ ।
![रामपुरमा प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध](https://www.shittalpati.com/uploads/posts/400X300/Rampur Nagarpalika Bhawan Palpa16661495241685251626.jpg)
रामपुरमा प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध
सोमबार, असोज २१, २०८१
रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय उत्पादन फूलमाला प्रयोग गर्न आग्रह गर्दै बजारमा बाहिरबाट भित्रिएका प्लास्टिकजन्य मालाको प्रयोग गर्न प्रतिबन्ध गरेको छ ।
![राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने](https://www.shittalpati.com/uploads/posts/400X300/Rapti-Health1632805944-1728304153.jpg)
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने
सोमबार, असोज २१, २०८१
यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग ९ओपिडी० सेवा सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिँदै दसैँ बिदामा पनि ओपिडी सेवा सञ्चालन गरिने जानकारी दिए ।