आज विश्व मुटु दिवस मनाइँदै
आइतबार, असोज १३, २०८१
![मुटुरोगबारे सावधानी अपनाऔं](https://www.shittalpati.com/uploads/posts/400X300/editorial1685520794.jpg)
मुटुरोगबारे सावधानी अपनाऔं
आइतबार, असोज १३, २०८१
प्रत्येक वर्ष २९ सेप्टेम्बरलाई संसारभर विश्व मुटु दिवसका रुपमा मनाइन्छ । यस दिवसको मुख्य सन्देश मुटुरोग सम्बन्धी चेतना फैलाई यसबाट बच्न तथा सावधानी हुन उत्प्रेरित गर्नु हो । विश्व हृदय महासंघ र विश्व स्वास्थ्य संगठनले संयुक्तरूपमा सन् १९९९ सेप्टेम्बर २९ तारिखको दिनलाई विश्व मुटु दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ...
![वरिष्ठ पत्रकार कार्कीको निधन](https://www.shittalpati.com/uploads/posts/400X300/FB_IMG_1727523902477-copy-1727524209.jpg)
वरिष्ठ पत्रकार कार्कीको निधन
शनिबार, असोज १२, २०८१
वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीको शनिबार निधन भएको छ । लामो समयदेखि मधुमेह र मिर्गौलापीडित कार्कीको ७० वर्षको उमेरमा आफ्नै निवास पाल्पाको तानसेनस्थित धुर्वघाटमा निधन भएको हो ।
![गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध](https://www.shittalpati.com/uploads/posts/400X300/pahiro_LaiOR0N5U3_H0CxcHqTlk-1727523132.jpg)
गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध
शनिबार, असोज १२, २०८१
अविरल वर्षासँगै खसेको पहिराले गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत शीतगङ्गा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिराले गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।
![पहिरोले बर्तुङ–राम्दी सडक अवरुद्ध](https://www.shittalpati.com/uploads/posts/400X300/palpa-pahiro-4-2892024114958-1000x0-copy-1727521446.jpg)
पहिरोले बर्तुङ–राम्दी सडक अवरुद्ध
शनिबार, असोज १२, २०८१
पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको बर्तुङ–राम्दी सडक खण्ड अवरुद्ध बनेको छ । रम्भा गाउँपालिका–३, पिपलडाँडाको अगाहाखोला नजिकै ढुंगासहितको पहिरो खसेपछि सडक शनिबार विहानदेखि अवरुद्ध भएको हो ।
![अविरल वर्षा: लुम्बिनी प्रदेशका विभिन्न स्थानका सडक अवरुद्ध](https://www.shittalpati.com/uploads/posts/400X300/Lumbini-Sadakblock2-1727515201.jpg)
अविरल वर्षा: लुम्बिनी प्रदेशका विभिन्न स्थानका सडक अवरुद्ध
शनिबार, असोज १२, २०८१
अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने विभिन्न स्थानका सडकमा यातायात सेवा प्रभावित बनेका छन् । पहिरोका कारण अवरद्ध सडक खुलाउन सुरक्षाकर्मी र स्वयंमसेवक परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । प्रदेशको प्यूठान–भालुबाङ सडक खण्डको माण्डवी गाउँपालिका–१ गर्जेनीस्थित सिमलचौर, यस्तै सरुमारानी गाउँपालिका–४ पाखुरी...
![कालीगण्डकी करिडोर अवरुद्ध](https://www.shittalpati.com/uploads/posts/400X300/kaligandaki-corridor-scaled-1727514600.jpeg)
कालीगण्डकी करिडोर अवरुद्ध
शनिबार, असोज १२, २०८१
पहिरोले गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास‐रिडी रिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–११ अन्तर्गत उर्लेनी, गुल्मीदरबार गाउँपालिका– ४ अन्तर्गत वीरवास र छत्रकोट गाउँपालिका–३ अन्तर्गत लुम्छामा सडक पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।
![कैलाशनगरको सुकुम्वासी वस्तीमा पहिरो, एक दर्जनघरहरु जोखिममा](https://www.shittalpati.com/uploads/posts/400X300/IMG-20240928-WA0004-1727514067.jpg)
कैलाशनगरको सुकुम्वासी वस्तीमा पहिरो, एक दर्जनघरहरु जोखिममा
शनिबार, असोज १२, २०८१
जिल्लाको तानसेन नगरपालिका–५ कैलाशनगरस्थित देउराली नजिकै सुकुम्वासी वस्तिमा पहिरो गएको छ । विहीबारदेखि परेको निरन्तर अविरल वर्षाका कारण यहाँको वस्तीमा पहिरो गएको हो ।
![‘पाल्पामा नेपाल भाषा साहित्यको इतिहास’ पुस्तकको चर्चा](https://www.shittalpati.com/uploads/posts/400X300/bhagwat-khanal-1727587547.jpg)
‘पाल्पामा नेपाल भाषा साहित्यको इतिहास’ पुस्तकको चर्चा
शनिबार, असोज १२, २०८१
‘पाल्पामा नेपाल भाषा साहित्यको इतिहास’ नामक पुस्तक हालै तानसेनमा लोकार्पण भएको छ । पाल्पाली साहित्यकारहरु राजेन्द्र गोपाल सिंह र पुष्कर अथक रेग्मीले वृहत् अनुसन्धान र अन्वेषण गरेर तयार पारेको पुस्तक र लेखकका बारेमा यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
![सुमनका सात रङ्ग](https://www.shittalpati.com/uploads/posts/400X300/Untitled-1-1727507627.jpg)
सुमनका सात रङ्ग
शनिबार, असोज १२, २०८१
अस्मानी, नीलो, हरियो, पहेंलो, रातो, वैजनी र सुन्तला र·गरी सातवटा रङलाई सप्तरंगी इन्द्रेणी भनिन्छ । आकासे नीलोलाई अस्मानी भनिन्छ जसले जीवन अन्तरालको लेखाजोखा गर्दछ । नीलो रङ्ग शान्तिको रङ्ग, हाम्रो झण्डाको किनारको रङ्ग, जसले शान्ति र सुखद् सम्भावनाहरूको खरुोजी गरिरहन्छ । हरियो रङले कलिलो, ताजा, आलो, पूर्वाधार, आजका बालक भोलिका...