Shittalpati
श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार बनाउन सिफारिस
श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार बनाउन सिफारिस न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार एक सय २५ बनाउन सरकार समक्ष सिफारिस गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष संगीता खड्कासहितको टोलीले सो प्रतिवेदन बुझाउँदै पारिश्रामिक बढाउन प्रस्ताव गरेको हो ।
उपनिर्वाचन : चितवनमा लामिछाने, तनहुँमा वाग्ले विजयी
उपनिर्वाचन : चितवनमा लामिछाने, तनहुँमा वाग्ले विजयी वैशाख १० गते भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा चितवन–२ र तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दुई उम्मेदवार विजयी भएका छन् । मंगलबार आएको अन्तिम मत परिणाम अनुसार चितवन –२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, तनहुँ क्षेत्र नं १ मा डा. स्वर्णिम वाग्ले विजयी भएका हुन् ।
हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु
हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ ।
प्रतिनिधिसभाका सांसदले लिए शपथ
प्रतिनिधिसभाका सांसदले लिए शपथ तिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार आयोजित समारोहमा जेष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ खुवाएका हुन् ।
काठमाडौं–१ मा काँग्रेसका प्रकाशमान विजयी
काठमाडौं–१ मा काँग्रेसका प्रकाशमान विजयी काठमाडौं निर्वाचन क्षेत्र नं.१ मा नेपाली काँंग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।
आफैलाई चिन्न सके शान्ति प्राप्त हुन्छ : मन्त्री राना
आफैलाई चिन्न सके शान्ति प्राप्त हुन्छ : मन्त्री राना लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले आफैले आफैलाई चिन्न सके शान्ति प्राप्त गर्न सकिने बताएका छन् । शुक्रबार श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ पाल्पाले तानसेनमा आयोजना गरेको श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले आफैले आफैलाई चिन्न सके मात्र शान्ति प्राप्त गर्न सकिने...
मत गणना सकियो:देउवाले पाए २ हजार २ सय ५८ र कोइरालाले १हजार ७ सय २९
मत गणना सकियो:देउवाले पाए २ हजार २ सय ५८ र कोइरालाले १हजार ७ सय २९ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २ सय ५८ मत प्राप्त गरेका छन् ।
सरकार र विप्लव समूहबीच सहमतिमा हस्ताक्षर
सरकार र विप्लव समूहबीच सहमतिमा हस्ताक्षर काठमाडौं, नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक रामबहादुर थापा र विप्लव समूहको तर्फबाट प्रवक्ता तथा वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् । दुवैपक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाले शान्तिपूर्ण राजनीतिक गतिविधि...
संयोगले जोगिएको मातृशिशुको ज्यान
संयोगले जोगिएको मातृशिशुको ज्यान नेपाली उखान ‘ढुंगा खोज्दा देवता मिल्यो’ भनेझैं खत्याड गाउँपालिका– १० मुगु निवासी २९ वर्षीय निर्मला चँदाराको जीवनमा एउटा त्यही संयोग जुरेको छ । सुत्केरी व्यथाले च्यापेपछि तीनदिन अघि हवाईजहाजबाट नेपालगञ्ज जान उनी बाजुराको कोल्टी विमानस्थल पुगिन । खत्याडबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुग्न सडक यातायातको सुविधा नभएकोले चँदारा कोल्टी...
मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै
मृत्यु भएको १७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो ।
जुत्ता सिउने सार्की समुदायलाई जीवन चलाउन गाह्रो
जुत्ता सिउने सार्की समुदायलाई जीवन चलाउन गाह्रो सडक छेउमा बसेर जुत्ता सिउने काम गरेर जीविका चलाउँदै आएका कञ्चनपुरका सार्की समुदायलाई जीविका चलाउन गाह्रो परेको छ । जुत्ताचप्पल सिउने कार्य गरेर आउने रकमले परिवार पाल्दै आएका सार्की समुदायलाई साँझ–बिहानको छाक टार्न मुस्किल हुन थालेको हो । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सार्की समुदायको रोजागरी खोसिएको छ...
Weather Update