कोरोना भाइरस विरुद्ध दुई करोड मात्रा खोप लगाइयो
शनिबार, मंसिर २५, २०७८

देशभर थप २ सय ३६ मा कोरोना संक्रमण
शनिबार, मंसिर २५, २०७८
देशभर पछिल्लो २४ घण्टामा थप २ सय ३६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा ९ हजार १ सय ७८ को पिसिआर परीक्षण गरिएको थियो ।
निजी स्वास्थ्य संस्थाका कारण समस्या : मन्त्री खतिवडा
शनिबार, मंसिर २५, २०७८
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले निजी स्वास्थ्य संस्थाले बिमाको नाममा धेरै रकम माग दावी गरेको बताएका छन् । निजी स्वास्थ्य संस्थाले बिरामीलाई आवश्यक भन्दा बढी औषधी दिने गरेको र आवश्यक भन्दा बढी रकम दावी गरेको मन्त्री खतिवडाले बताए । उनले यस विषयमा सरकार गम्भीर भएको समेत जानकारी दिए ।

पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
बुधबार, मंसिर २२, २०७८
जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको हो ।

तीन सय १५ नयाँ संक्रमित थपिए
मंगलबार, मंसिर २१, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा तीन सय १५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका तीन सय १५ जनामा संक्रमण देखिएको हो ।

नेपालमा पनि भेटियो ओमिक्रोन भेरिएन्ट
सोमबार, मंसिर २०, २०७८
नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाकोे उपस्थितिमा सोमबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा नेपालमा पनि ओमिक्रोन भेरियन्ट भेटिएको बताइएको हो ।

थप दुई सय पाँच जनामा कोरोना संक्रमण
सोमबार, मंसिर २०, २०७८
पछिल्लो २४ घण्टामा थप २ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोनाबाट थप पाँचको मृत्यु
आइतबार, मंसिर १९, २०७८
कोरोनाका कारण पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरबाट एकै दिन ५ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४० पुगेको छ ।

नेपालमा दुई सय ४६ कोरोना संक्रमित थपिए
शुक्रबार, मंसिर १७, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका २ सय ४६ जनामा संक्रमण देखिएको हो ।

३ सय १५ संक्रमित थपिए
शुक्रबार, मंसिर १७, २०७८
पछिल्लो २४ घण्टामा थप ३ सय १५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपडेटमा देशभरका ३ सय १५ जना नयाँ संक्रमित थपिएका हुन् ।
.jpg)
ओमिक्रोनको जोखिम बढ्दै गएकाले विदेश यात्रा नगर्न मन्त्रालयको आग्रह
बुधबार, मंसिर १५, २०७८
सरकारले कोरोनाको नयाँ भेरियन्ट ’ओमिक्रोन’को जोखिम बढेको भन्दै विदेश यात्रा नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको संक्रमणलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरेको हो । मन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको छ ।

नेपालमा एचआइभी/एड्सको संक्रमण दर घट्दो
बुधबार, मंसिर १५, २०७८
नेपालमा एचआइभी एड्स संक्रमण दर घटेको एक अध्ययनले देखाएको छ । विगत १० वर्षको तथ्याङ्क हेर्दा संक्रमण दर घटेको अध्ययनले देखाएको हो ।

काँग्रेस नेता पन्तद्वारा स्वास्थ्य सामग्री वितरण
मंगलबार, मंसिर १४, २०७८
नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य राजन प्रसाद पन्तले जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री वितरण गर्दै आएका छन् । उनले नेपाल सरकारको स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामग्री यहाँका विभिन्न गाउँपालिकाका स्वास्थ्यचौकीहरुलाई वितरण गर्दै आएका हुन् ।