माओवादी केन्द्र पाल्पाले दियो अस्पताल र निलसागरलाई स्वास्थ्य सामग्री
बिहीबार, असार ३, २०७८

पाल्पा कोरोना अपडेट: मंगलबार ३५ जना संक्रमितले कोरोना जिते, ३७ जनामा संक्रमण
मंगलबार, असार १, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा ३५ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३५ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १३ जना महिला र २२ जना पुरुषले कोरोना जितेका छन्...

पाल्पा कोरोना अपडेट : सोमबार १ सय ९ जना संक्रमितले कोरोना जिते , ५४ जनामा संक्रमण
सोमबार, जेठ ३१, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ९ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ९ जना संक्रमितले कोरोना जितेका हुन् ।

पाल्पामा पुनः निषेधाज्ञा थपियो, पुस्तक पसलहरु दैनिक ४ घण्टा खोल्न पाउने
सोमबार, जेठ ३१, २०७८
पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण कायमै रहेकाले निषेधाज्ञा पुनः असार १२ गतेसम्म लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार विहान बसेको बैंठकले जिल्लामा कोरोना संक्रमणको अवस्था अझै कायमै रहेकाले निषेधाज्ञा थप गरिएको जनाइएको छ ।

पाल्पा कोरोना अपडेट : आइतबार ५९ जना संक्रमित निको भए , १५ जनामा संक्रमण
आइतबार, जेठ ३०, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा ५९ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५९ जना संक्रमित निको भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २० जना महिला र ३९ जना पुरुषले कोरोना जितेका...

चन्द्र भण्डारी र गगन थापाको पहलमा स्वास्थ्य चौकीलाई सुरक्षा सामग्री
आइतबार, जेठ ३०, २०७८
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी र गगन कुमार थापाको पहलमा पठाइएको स्वास्थ्य सामग्रीहरु पौँदी अमराई स्वास्थ्य चौकी मुसिकोटलाई हस्तान्तरण गरिएको छ । नेता भण्डारी र थापाको पहलमा स्वास्थ्य चौकीलाई एक थान अक्सिजन कन्सन्ट्रेटर्स, तीन सय पिस सर्जिकल माक्स र पाँच लिटर सेनिटाइजर हस्तान्तरण गरिएको हो ।

पाल्पा कोरोना अपडेट : शनिबार ५७ जना संक्रमित डिस्चार्ज , २० जनामा संक्रमण
शनिबार, जेठ २९, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५७ जना संक्रमित डिस्चार्ज भएका हुन् ।

गगन थापाको पहलमा पठाईएको स्वास्थ्य सामग्री पाल्पा काँग्रेसले दियो स्वास्थ्य संस्थालाई
शनिबार, जेठ २९, २०७८
नेपाली काँग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको पहलमा पाल्पा पठाइएको स्वास्थ्य सुरक्षा सामग्री जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई दिइएको छ । नेपाली काँग्रेस पाल्पाको आग्रह, सासद थापाको विशेष पहलमा नेपाल मेडिकल एसोसिएनले स्वास्थ्य सुरक्षा सामग्री पठाएको हो । उक्त सामग्री शनिबार नेपाली काँग्रेसको समन्वयमा पाल्पा अस्पताल, बगनासकाली गाउँपालिका,...

गुल्मीमा गगन थापाको पहलमा पठाईएको स्वास्थ्य सामग्री सरकारी अस्पताललाई
शुक्रबार, जेठ २८, २०७८
नेपाली काँग्रेस सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको पहलमा गुल्मी पठाइएको स्वास्थ्य सुरक्षा समाग्री गुल्मी अस्पताललाई दिइएको छ । सासद थापाको विशेष पहलमा नेपाल मेडिकल एसोसिएनले स्वास्थ्य सुरक्षा सामग्री पठाएको हो ।

एकीकृत ग्रामीण विकासले गर्यो स्वास्थ्य सुरक्षाका सामग्री सहयोग
शुक्रबार, जेठ २८, २०७८
एकीकृत ग्रामिण विकास समाज गुल्मीले सुआहारा (दोस्रो) कार्यक्रमको सहयोगमा गुल्मी अस्पताल, स्वास्थ्य कार्यालयका कर्मचारी र जिल्लाका स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्था र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गरेको छ ।

पाल्पा कोरोना अपडेट : शुक्रबार १५ कोरोना संक्रमित निको भए, ६६ जनामा संक्रमण
शुक्रबार, जेठ २८, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा १५ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १५ जना संक्रमितले कोरोना जितेका हुन् ।

पाल्पा कोरोना अपडेट : विहीबार १ सय ३२ कोरोना संक्रमित डिस्चार्ज, ५१ जनामा संक्रमण
बिहीबार, जेठ २७, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ३२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ३२जना संक्रमितले कोरोना जितेका हुन् ।
मिसन अस्पताललाई तानसेन नगर सरकारले दियो स्वास्थ्य सुरक्षा सामग्री
बिहीबार, जेठ २७, २०७८
तानसेन नगरपालिकाले युनाईटेड मिसन अस्पताल तानसेनलाई १६ लाख १४ हजार बराबरको कोरोना विरुद्धको स्वास्थ्य सामग्री हस्तानतरण गरेको छ । सि. आर एस. नेपाल ललितपुरको सहयोगमा तानसेन नगर सरकारलाई प्राप्त भएको स्वास्थ्य सामग्रीहरु अस्पताललाई हस्तान्तरण गरिएको हो ।