Shittalpati
पाल्पामा विहीबार १ सय १५ संक्रमित कोरोनामुक्त
पाल्पामा विहीबार १ सय १५ संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्लो समय कोरोना निको हुनेको संख्या बढ्दै गएको छ । विहीबार मात्र यहाँका १सय १५ जना संक्रमित कोरोनामुक्त भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४८ महिला र ६७ जना पुरुष कोरोनामुक्त भएका हुन् ।
काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण
काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा संक्रमण पुष्टि भएको हो ।
गुल्मी प्रयोगशालामा स्वाब नमुनाको थुप्रो
गुल्मी प्रयोगशालामा स्वाब नमुनाको थुप्रो जिल्लामा सञ्चालित कोभिड प्रयोगशाला कोराना भाइरसको पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाबको नमुना थुप्रिन थालेको छ । दैनिक परीक्षण क्षमताभन्दा धेरै परिमाणमा नमुना संकलन हुँदा परीक्षणमा आएको छ ।
पाल्पामा बुधबार १ सय २७ जनाले कोरोना जिते, ९३ जनामा संक्रमण
पाल्पामा बुधबार १ सय २७ जनाले कोरोना जिते, ९३ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा १सय २७ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ७१ महिला र ५६ जना पुरुषले कोरोना जितेका हुन् ।
कोरोना कहर :पाल्पामा अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीको अभाव
कोरोना कहर :पाल्पामा अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीको अभाव कोरोना महामारी बढ्दै गएपछि जिल्लाका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा अत्यावश्यक औषधि र स्वास्थ्य सामग्रीको अभाव भएको छ । जिल्लाका ठूला अस्पतालहरु लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल, पाल्पा अस्पताल र ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधिका साथै सर्जिकल समानको अभाव भएको हो ।
पाल्पामा मंगलबार ७९ जनाले कोरोना जिते, १ सय ४५ जनामा संक्रमण
पाल्पामा मंगलबार ७९ जनाले कोरोना जिते, १ सय ४५ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ७९ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३७ महिला र ४२ जना पुरुषले कोरोना जितेका हुन् ।
स्थानीय सरकारलाई स्वर्गभूमी फाउन्डेसनको सहयोग
स्थानीय सरकारलाई स्वर्गभूमी फाउन्डेसनको सहयोग बागलुङमा रहेको स्वर्गभूमि फाउण्डेशनले स्थानीय सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । फाउण्डेसनले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई अक्सिजन सहितका स्वास्थ्य सामग्री सहयोग गरेको हो
करुणा सेवा समाजले दियो प्रहरीलाई सुरक्षा सामग्री
करुणा सेवा समाजले दियो प्रहरीलाई सुरक्षा सामग्री करुणा सेवा समाज पाल्पाले ट्राफिक प्रहरीका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । सेन कपितानियो स्कूलद्वारा सञ्चालित सेवा समाजले जिल्लाका ट्राफिक प्रहरीहरुको व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।
कोरोना महामारीमा स्थानीय सरकारलाई साथ दिदै  गुल्मी कालिगण्डकीका युवा
कोरोना महामारीमा स्थानीय सरकारलाई साथ दिदै गुल्मी कालिगण्डकीका युवा जिल्लाको कालिगण्डकी गाउँपालिकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि स्थानीय युवाहरु त्यसको नियन्त्रण तथा रोकथामा जुटेका छन् । कालीगण्डकी गाउँपालिका कोभिड सहयोग सञ्जाल संस्थाको नेतृत्वमा उनीहरुले अभियान नै सञ्चालन गरेर कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेका हुन् ।
तानसेनका सबै वडामा पिसिआर गरिदै
तानसेनका सबै वडामा पिसिआर गरिदै समुदायस्तरमा संक्रमणको दर बढ्दै गए पछि तानसेनका सबै वडामा पिसिआर शिविर सञ्चालन गरिएको छ । तानसेन नगरपालिका र पाल्पा अस्पतालको समन्वयमा तानसेन नगरपालिका भित्रका १४ वटै वडामा सोमबारदेखि कोरोना परीक्षणका लागि पिसिआर शिविर सञ्चालन गरिएको हो ।
पाल्पा कोरोना अपडेट : सोमबार १ सय ६३ संक्रमित निको भए
पाल्पा कोरोना अपडेट : सोमबार १ सय ६३ संक्रमित निको भए जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । सोमबार मात्र जिल्लामा १ सय १० जनामा संक्रमण हुँदा थप १ सय ६३ जना कोरोना संक्रमित निको भएका छन् ।
पाल्पा कोरोना अपडेट : आईतबार १ सय ३३ संक्रमित निको हुँदा ९५ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : आईतबार १ सय ३३ संक्रमित निको हुँदा ९५ जनामा संक्रमण जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । आइतबार मात्र जिल्लामा ९५ जनामा संक्रमण हुँदा थप १ सय ३३ कोरोना संक्रमित निको भएका छन् ।
Weather Update