Shittalpati
शीत भण्डारमा आलु बिग्रियो, किसानले पाएनन् क्षतिपूर्ति
शीत भण्डारमा आलु बिग्रियो, किसानले पाएनन् क्षतिपूर्ति भण्डारण गरेको बीउ आलु बिग्रिए पनि यहाँका किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । स्याङ्जाको भीरकोट नगरपालिका–५ पकानका किसानले राखेको आलु बिग्रेको लामो समय हुँदा पनि क्षतिपूर्ति नपाएको उनीहरुको गुनासो छ ।
मकैको बीउ विक्रीबाटै मनग्य आम्दानी
मकैको बीउ विक्रीबाटै मनग्य आम्दानी स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले मनग्य आम्दानी गर्दै आएको छ । समूहले गत आर्थिक वर्ष २०७८/७९ मा ‘मनकामना–३’ जातको १६ टन मकैको बीउ विक्री गरेर १६ लाख ६४ हजार आम्दानी गरेको हो । महिलाले मात्र आवद्ध रहेको जैंसीडाँडा किसान समूहले विगत एघार वर्ष अघिदेखि सो जातको मकैको...
तानसेनमा पशुपालन र सहकारीको अनुगमन
तानसेनमा पशुपालन र सहकारीको अनुगमन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले आ.व.२०७८/०७९ मा सञ्चालन गरेका कार्यक्रमहरुको अनुगमन गरेको छ । केन्द्रले तानसेन नगरपालिकामा सञ्चालन भएका बाख्रा, गाई फर्म र दुग्ध सहकारीहरुको सरोकारवाला निकाय, पत्रकारहरुको उपस्थितीमा अनुगमन गरेको हो ।
कृषि तथा पशु उद्यमशिलताको वार्षिक समीक्षा
कृषि तथा पशु उद्यमशिलताको वार्षिक समीक्षा तानसेनमा सञ्चालित कृषि तथा पशु उद्यमशिलता कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ । तानसेन नगरपालिकाको ७५ प्रतिश, हेफर इन्टरनेशनलको २५ प्रतिशत लगानी र ग्रामिण आर्थिक विकास संघ रेडाको सजहजीकरणमा सञ्चालित साझेदारी कार्यक्रमको वार्षिक समीक्षा गरिएको हो ।
सांसदको प्रश्न : किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ?
सांसदको प्रश्न : किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ? प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको प्रयोग गर्न पाएका छैनन् ।
मल बिना नै धान रोप्दै किसान
मल बिना नै धान रोप्दै किसान पाल्पाको अन्न भण्डारका रुपमा चिनिने माडीफाँटमा मल बिना धान रोप्दै किसान । यहाँका अधिकांस किसानले मल अभावमा मल प्रयोग नगरी रोपाइँ गर्दै छन् भने केहीले महँगो मूल्यमा भए पनि मल ल्याएर धान रोपाइँ गरिहेका छन् । किसानलाई मनसुनले साथ दिएपनि वर्षेनी रासायनिक मलले भने साथ दिएको छैन ।
कृषकलाई अनुदानमा हाते ट्याक्टर
कृषकलाई अनुदानमा हाते ट्याक्टर रामपुरका कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ । हराभरा महिला कृषि सहकारी संस्था रामपुरले रामपुर नगर सरकारको सहयोगमा यहाँका कृषकलाई हाते ट्याक्टर दिएको हो । धान खेति पकेट विकास कार्यक्रममा सहभागी कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ११ वटा हाते ट्याक्टर वितरण गरिएको सहकारीले जनाएको छ ।
सिँचाइले बाँझो जमिन हराभरा
सिँचाइले बाँझो जमिन हराभरा सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ । हिजो सिँचाइ नहुँदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरिबहादुर रानाका आँखाबाट हर्षका आँशु पोखिन्छन् । बालबच्चा लालनपालन गर्न खेती लगायो उचित समयमा सिँचाइ दिन नसक्दा बीउ पनि उब्जाउन मुस्किल हुने ती जग्गामा लटरम्म अन्नपात फलेको देख्दा उनलाई...
रेसुङ्गाका बिस कृषक सम्मानित
रेसुङ्गाका बिस कृषक सम्मानित जिल्लाको रेसुङ्गा नगरपालिका भित्रका बिस जना कृषक सम्मानित भएका छन् । नगरपालिकाले कृषि तथा पशुपक्षीका क्षेत्रमा व्यवसायिक रुपमा उल्लेखनीय काम गरेबापत बिस जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो ।
असारे पन्ध्रः पाल्पामा ४२ प्रतिशत रोपाइँ
असारे पन्ध्रः पाल्पामा ४२ प्रतिशत रोपाइँ पाल्पा सहित देशभर असार १५ अर्थात् १९ औं राष्ट्रिय धान दिवस मनाइएको छ । मंगलबार धान रोपाईं सँगै दही र चिउरा खाई धान दिवस मनाइएको हो । नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’...
रोपाइँमा गुञ्जिन छाडे ‘असारे भाका’
रोपाइँमा गुञ्जिन छाडे ‘असारे भाका’ गाउँले झ्याउरे भाकामा असारे गीत गुन्गुनाउँदै किसानले हिलोमा काम गरिरहेको दृश्यले जो कोहीलाई पनि लोभ्याउने गर्दछ, यो सबैका लागि रहरको विषय पनि हो । यी र यस्तै गीत असार/साउनमा खेतमा घन्किने गरेको गुल्मीको इस्मा गाउँपालिका २ का ९५ वर्षीय देवबहादुर पाण्डेलाई याद आउँछ ।
मल पाइने भएपछि कृषक खुसी
मल पाइने भएपछि कृषक खुसी रासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डिएपी) वितरण हुने खबर पाएका कृषक खुसी भएका हुन् ।
Weather Update