मौलिक फागु जोगाउँदै पाल्पाका युवा–पाका
बिहीबार, फागुन २९, २०८१

सद्भाव र प्रेमको पर्व होली मनाइँदै , आज पहाडी र हिमाली जिल्लामा सार्वजनिक विदा
बिहीबार, फागुन २९, २०८१
सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने फागु वा होली पर्व आज पाल्पासहित पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ ।

गुल्मीमा एक पुरुषको शव फेला
बुधबार, फागुन २८, २०८१
जिल्लाको मदाने गाउँपालिका –४ झार्किसल्लास्थित ढोरपाटन सडक खण्ड नजिकैको भिरमा एक पुुरुषको शव फेला परेको छ । प्यूठानको झिमरुक गाउँपालिका–२ बाँदीकोटका २५ वर्षीय प्रकाश सामत मृत अवस्थामा फेला परेका हुन् ।

देशका अधिकांश भागमा आज मौसम सफा रहने
बुधबार, फागुन २८, २०८१
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा...

ऊनबाट आम्दानी खोजिरहेका आमा
बुधबार, फागुन २८, २०८१
बागलुङको निसी, भुजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि भेडापालनमा सक्रिय छन् । पहाडी भेग भएकाले पशुपालनमा रमाइरहेका यहाँका स्थानीय किसान पछिल्लो समय भेडाको मासुसँगै ऊनको समेत उपयोगमा लाग्न थालेका हुन् ।

महिलालाई सिप सिकाउँदै रैनादेवी छहरा गाउँपालिका
बुधबार, फागुन २८, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले महिलाहरुलाई आयआर्जनसँग जोड्न सिप सिकाउँने भएको छ । गाउँपालिकाले ५० जना महिलाहरुलाई आयआर्जनमा जोड्ने गरी सिप सिकाउने भएको हो ।

नगरको परिचय बदल्न कस्सिएका युवा
मंगलबार, फागुन २७, २०८१
तानसेन आफैमा पर्यटकीय नगर हो । यहाँ थुप्रै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् । तर प्रचार–प्रसार र संरक्षणको अभावका कारण पाल्पा पर्यटकीय क्षेत्रको रुपमा पछाडी परेको छ ।

महिलालाई रोजगारी दिँदै भूमिकास्थान
सोमबार, फागुन २६, २०८१
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशिल जनशक्ति परिचालन कार्यक्रमबाट महिला रोजगारीमा जोडिन थालेका छन् । गत आर्थिक वर्षमा एक सयभन्दा बढी महिला उद्यमी तयार गरी मकैको पोस्कर र थाकलबाट टोपी तथा झोला निर्माण गरेको पालिकाले यस वर्ष उक्त परिमाणमा रोजगारी दिने लक्ष्य लिएको छ ।

घुम्ती सेवाबाट आठ सयजना लाभान्वित
सोमबार, फागुन २६, २०८१
गुल्मीको धुर्कोट गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवाबाट आठ सय ७६ जना लाभान्वित भएका छन् । धुर्कोट–३ हाडहाडेमा सञ्चालन गरिएको उक्त सेवाअन्तर्गत चार सय गाईभैँसी र एक हजार तीन सय ५० बाख्राका लागि औँषधि समेत वितरण गरिएको छ ।

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन
आइतबार, फागुन २५, २०८१
विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार दीप प्रज्ज्वलन गरिएको हो ।

जसलाई महिला दिवसले छोएन...
आइतबार, फागुन २५, २०८१
बगनासकाली गाउँपालिका–२ घोरबन्दकी सुन्तली कुमालको दिन ज्याला मजदुरीमै बित्ने गर्छ । अकाशिएको महँगीसँगै छोराछोरीको पढाइ खर्च र बिहानबेलुकाको हातमुख जोड्ने जोहो गर्न दैनिक रूपमा काममा निस्कनु उनको बाध्यता हो ।

दिवसले छोएन पाल्पाका महिला मजदुरलाई
आइतबार, फागुन २५, २०८१
११५ औ अन्तर्राष्ट्रिय महिला दिवस देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मार्च ८ लाई विश्वभरका महिलाले ‘अन्तर्राट्रिय महिला दिवस’ का रूपमा मनाउने गरिरहेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षयता यस दिवसलाई भव्य रूपमा मनाउने प्रचलन बढेरहेको छ । तर मजदुरी गरी जिविकोपार्जन गर्दै आएका महिलाले भने यस बारे...

मोहन कन्यामा मनाइयो महिला दिवस
शनिबार, फागुन २४, २०८१
जिल्लाको तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । अभिमुखीकरण कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।