Shittalpati
पाल्पा आवासीयको ‘स्वर्णतिरको यात्रा’
पाल्पा आवासीयको ‘स्वर्णतिरको यात्रा’ जिल्लाको तानसेनमा रहेको पाल्पा आवासीय माध्यमिक विद्यालयले ‘स्वर्णतिरको यात्रा’ तय गरेको छ । व्यवहारिक, जीवनोपयोगी र गुणस्तरी शिक्षाको मान्यता राखी २०३६ सालमा स्थापना भएको विद्यालयले ४५ औं वार्षिक उत्सव मनाउँदै स्वर्ण जयन्तीतिरको यात्रा तय गरेको हो ।
पाल्पामा हत्या आरोपमा घरबेटी पक्राउ 
पाल्पामा हत्या आरोपमा घरबेटी पक्राउ  पाल्पामा हत्या गरेको आरोपमा घरबेटी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा तानसेन नगरपालिका–१४ साँचाका माधव बिष्टलाई पक्राउ गरेको हो ।
पाल्पा आवासीयका विद्यार्थीले आश्रममा पुगेर गराए वृद्धवृद्धालाई भोजन
पाल्पा आवासीयका विद्यार्थीले आश्रममा पुगेर गराए वृद्धवृद्धालाई भोजन पाल्पा आवासी माध्यमिक विद्यालयका विद्यार्थीहरु तानसेनको भूूसालडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेका छन् । विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर  विद्यालयमा गठीत बालक्लवमा आवद्ध विद्यार्थीहरु  त्यहाँ पुगेका हुन् ।
त्रिविले  खुलायो स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा
त्रिविले  खुलायो स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा त्रिभुवन विश्वविद्यालय स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् ।  समयसिमा कटेका ३/४ वर्षे स्नातक तहका सम्पूर्ण परीक्षार्थी र २०५६ सालमा भर्ना भई प्रथम पटक प्रथम वर्षको स्नातकोत्तर  तहको  परीक्षामा सम्मिलित परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् ।
गुल्मी सुदुरपूर्व : इलाका प्रशासन नहुँदा नागरिक मर्कामा
गुल्मी सुदुरपूर्व : इलाका प्रशासन नहुँदा नागरिक मर्कामा जिल्लाको सुदुरपूर्वमा पर्ने कालीगण्डकी गाउँपालिका– ७ का रमेश विश्वकर्मा राहदानी बनाउन सदमुकाम तम्घास पुगेर घण्टौं लाईन लागे ।
पोखराथोकमा एक पुरुष मृत फेला
पोखराथोकमा एक पुरुष मृत फेला जिल्लाको बगनासकाली गाउँपालिका –२ पोखराथोकमा एक पुुरुष मृत फेला परेका छन् । रामपुर नगरपालिका– ३ चनौली घर भई हाल बगनासकाली गाउँपालिकाको पोखराथोकमा बस्दै आएका ५६ वर्षीय रेम बहादुर सुर्यबंशी घर नजिकैको खरबारीमा मृत अवस्थामा फेला परेका हुन् ।
पाल्पामा विपतबाट ४ जनाको मृत्यु, ५ करोड २६ लाख बढीको क्षति
पाल्पामा विपतबाट ४ जनाको मृत्यु, ५ करोड २६ लाख बढीको क्षति पाल्पामा विपतबाट ४ जनाको मृत्यु भएको छ । विपद्का विभिन्न घटनामा परी ११ महिनामा ४ जनाको ज्यान गएको हो । यहाँ चालु आर्थक वर्षको पुस २९ गतेसम्म विपद्का घटनाबाट ४ जनाको ज्यान जानुको साथै ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्दद्र चन्दका अनुसार २०८०/११/७...
रामपुरमा कोटघर बनाइँदै
रामपुरमा कोटघर बनाइँदै जिल्लाको रामपुर नगरपालिका –१० मगरेमा मन्दिरको शिलान्यास गरिएको छ । नयाँ बन्ने भिमादेवि कोटघर मन्दिरको एक कार्यक्रमकाबिच शिलान्यास गरिएको हो ।
तानसेनमा छायो वसन्त  : सरस्वती पूजामा रमाए विदेशी पर्यटक
तानसेनमा छायो वसन्त : सरस्वती पूजामा रमाए विदेशी पर्यटक वसन्त पञ्चमीको रौनक छाएको थियो । सरस्वती पूजामा मस्त अभिभावक र विद्यार्थीबिच विद्यालयको सरस्वती पूजामा विदेशी पाहुना आई पुग्दा माहौल वसन्तमयी बन्न पुग्यो ।
वन्यजन्तुबाट भएको क्षतिको राहतको आशमा गुल्मीका किसान
वन्यजन्तुबाट भएको क्षतिको राहतको आशमा गुल्मीका किसान गुल्मीमा वन्यजन्तुबाट क्षति भएका किसानले डेढ वर्षसम्म पनि क्षति बापतको राहत रकम प्राप्त गर्न सकेका छैनन् । आर्थिक वर्ष २०८०/८१ को साउन महिनादेखि डिभिजन वन कार्यालय गुल्मीमा सय पाँच जना किसानले राहतका लागि दिएका निवेदन दिएका थिए ।
आज सरस्वती पूजा : बालबालिकाले ‘क’, ‘ख’ लेख्न सिक्दै
आज सरस्वती पूजा : बालबालिकाले ‘क’, ‘ख’ लेख्न सिक्दै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी आज सरस्वती पूजा गरिदै छ । श्रीपञ्चमीको दिन सरस्वतीको पूजा गरे विद्या बढ्ने र विद्यार्थी मेधावी बन्ने विश्वास छ । तसर्थ आजको दिन खासरी विद्यार्थीहरुले विशेष पूजापाठ गर्ने गर्दछन् । घर, विद्यालय र मन्दिरमा पूजा आराधाना...
Weather Update