लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
सोमबार, माघ २१, २०८१

भोली लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
आइतबार, माघ २०, २०८१
लुम्बिनी प्रदेशमा भोली (सोमबार) सार्वजनिक बिदा दिइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिने जनाएको हो ।

मासिँदै सिमसार, हराउँदै जलपन्छी
आइतबार, माघ २०, २०८१
जिल्लाका विभिन्न ठाउँमा रहेका सिमसार क्षेत्रहरू मासिँदै गएका छन् । अव्यवस्थित बसोबास, अतिक्रमण, विकास निर्माण, जलवायु परिवर्तनको असरलगायत कारण सिमसार क्षेत्रहरू मासिँदै गएका हुन् ।

आज विश्व सिमसार दिवस मनाइँदै
आइतबार, माघ २०, २०८१
विश्व सिमसार दिवस आज मनाइँदै छ । हरेक वर्षको फेब्रुअरी २ मा चेतना मुलक विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै आएको छ । सिमसारलाई जैविक विविधताको हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ । सिमसार क्षेत्रले विभिन्न प्रजातिका जीव तथा वनस्पतिलाई आश्रय दिने गरेको छ ।

प्रेस युनियन पाल्पाले माझी समुदायमा पुगेर गर्यो अन्तरक्रिया
शनिबार, माघ १९, २०८१
नेपाल प्रेस युनियन पाल्पा शाखाले माझी समुदायमा पुगेर अन्तरक्र्रिया कार्यक्रम गरेको छ । युनियनले शनिबार तानसेन नगरपालिका– १३ छेर्लुङस्थित माझी समुदायमा पुगेर कार्यक्रम गरेको हो ।

आज तिलकुन्द चौथी व्रत
शनिबार, माघ १९, २०८१
आज तिलकुन्द चौथी व्रत पवित्र तिल र कुन्द भगवानलाई चढाएर मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पक्षका दिन यस चौथीलाई गणेश जयन्तीका, विनायक चौथी वा वरद चौथीका रूपमा समेत मनाउने गरिन्छ ।

आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु
शुक्रबार, माघ १८, २०८१
संघीय संसद्को हिउँदे अधिवेशन आज माघ १८ गते (शुक्रबार) देखि सुुरु हुने छ । अधिवेशन अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्दैछ ।

सिर्जनशील गंगा साहित्यिक पुरस्कार गहिरेलाई
बिहीबार, माघ १७, २०८१
सिर्जनशील गंगा साहित्यिक पुुरस्कारबाट पाल्पाली साहित्यकार तथा पत्रकार मन गहिरे पुुरस्कृत भएकी छन् । सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवाले आफ्नो २१ औं वार्षिकोत्सवको उपलक्ष्यमा गहिरेलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । नेपाली साहित्य क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको मूल्याड्ढन गर्दै गहिरेलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।

‘एक घर, एक धारा’ अभियानले खानेपानीमा पहुँच सुनिश्चित
बिहीबार, माघ १७, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन् ।

उपेक्षित सहिदहरू !
बिहीबार, माघ १७, २०८१
२०६२/०६३ को राजनीतिक परिवर्तनपछि बनेका हरेक सरकारले विभिन्न आन्दोलनका नाममा ज्यान गुमाएकालाई आफू अनुकूल सहिद घोषणा गर्दा सच्चा सहिद ओझेलमा परेका छन् । सहिदहरुले जुन कारणले आफ्नो जीवन उत्सर्ग गरे त्यो अहिलेसम्म पूरा हुन सकेको छैन ।

सोनाम ल्होसार मनाइँदै, आज सार्वजनिक बिदा
बिहीबार, माघ १७, २०८१
तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज (विहबार) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ ।

लौरेपालो गरेर हुर्काइएको ‘राम्चेवन’ पर्यटकीय गन्तव्य बन्दै
बुधबार, माघ १६, २०८१
लौरेपालो शब्द अहिले कतै सुनिँदैन । यो शब्द सुन्दा आश्चर्यजनक लाग्छ । लौरेपालेको जीवन्त कथा जोडिएको छ, राम्चे सामुदायिक वनसँग । पाल्पाको रामपुर नगरपालिका–५ मा रहेको राम्चे सामुदायिक वनको नाम लिँदा लौरेपालोको रोचक स्मरण उपभोक्तामा ताजै छ । तर अहिले लौरेपालेको चलन यहाँ छैन ।

आज देशभर सहिदहरुको सम्झनामा दिवस मनाइँदै
बुधबार, माघ १६, २०८१
देशभर सहिदप्रति सम्मान गर्दै आज सहिद दिवस मनाइँदै छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै सहिद दिवस मनाउन लागिएको हो ।