Shittalpati
सकियो तिहार, सुरु भयो छठको रौनक
सकियो तिहार, सुरु भयो छठको रौनक यसपालिको हिन्दुु नेपालीहरुको दोस्रो महान पर्व तिहार सकिएको छ । आइतबार  भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइँदै
महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइँदै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती विहीबार आज बार स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष लक्ष्मी पूजाका दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ । आज नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा...
मनाइयो काग तिहार
मनाइयो काग तिहार कागलाई पूजा गरी मीठा–मीठा खान दिएर काग तिहार मनाइएको छ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने यो पर्व बुधबार मनाइएको हो ।
तिहार सुरू, आज काग तिहार
तिहार सुरू, आज काग तिहार नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहार मंगलबारदेखि विधिवत् रुपमा सुरु भएको हो ।
तानसेन–५ मा एकिकृत घुम्ती सेवा शिविर
तानसेन–५ मा एकिकृत घुम्ती सेवा शिविर तानसेन नगरपालिकाले आयोजना गरेको एकिकृत घुम्ती सेवा शिविरमा किसानलाई विउविजन हस्तान्तरण गर्दै तानसेन –५ का वडा अध्यक्ष रामबहादुर रावल ।
बर्दाकोट गाउँका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा
बर्दाकोट गाउँका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा जिल्लाको रामपुर नगरपालिका–१ बर्दाकोट गाउँमा स्वास्थ्य सेवा विस्तार गरिएको छ । नागरिकमा स्वास्थ्य सेवा पहुँच वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले गाउँ गाउँमा स्वास्थ्य सेवा विस्तार गरेको हो ।
ग्रामीण पर्यटन प्रवर्द्धनका लागि काष्ठ मूर्तिकला तथा चित्रकला 
ग्रामीण पर्यटन प्रवर्द्धनका लागि काष्ठ मूर्तिकला तथा चित्रकला  जङ्गलमा सुकेर खेर गइरहेका काठका मुडाबाट पनि त्यति राम्रा र आकर्षक मूति बन्छन् भन्ने धेरैलाई पत्यार लागेको थिएन । तिनै सुकेर खेर गइरहेका गुराँसका काठका मुडाबाट गुल्मीको सत्यवतीमा निकै आकर्षक डिजाइनका मूर्ति बनाएर मूतिर्ककारले सबैलाई दङग पारेका छन् ।  
पाल्पामा सयपत्री फूलको माग उच्च
पाल्पामा सयपत्री फूलको माग उच्च ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ ।  वैदेशिक रोजगारीबाट फर्केर पुष्प व्यवसायमा लागेका पाल्पा रामपुर नगरपालिकाका युवा दिलबहादुर थापा र लालबहादुर थापा बारीभरि फूल देख्दा खुसी छन् । बारीमा फूलको रेखदेख गर्ने, ग्राहकको विवरण सङ्कलन...
यमपञ्चक सुरु, आज धनतेरस
यमपञ्चक सुरु, आज धनतेरस हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहारको यमपञ्चक आजबाट सुरु भएको छ । यद्यपि, आज काग तिहार भने होइन । काग तिहार भोलि परेको छ ।
रेडक्रस पाल्पाले छिट्टै ब्लड बैंक सञ्चालन गर्दै 
रेडक्रस पाल्पाले छिट्टै ब्लड बैंक सञ्चालन गर्दै  नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले तानसेनमा छिट्टै ब्लड बैंक सञ्चालन गर्ने गरी तयारीलाई अगाडि बढाएको छ । शाखाले तत्काललाई ब्लड बैंक सञ्चालन गर्न आफ्नै कार्यालयमा ल्याव कक्ष निर्माण गरिसकेको र आवश्यक उपकरण खरिदको लागि प्रक्रिया अगााडि बढाइसकेको जनाएको छ । उसले रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ सञ्चालन गरेको ‘हाम्रो ब्लड बैंक,हामी...
कोहार समुदायको माग : परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो
कोहार समुदायको माग : परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो रोहिणी गाउँपालिका–३ धकधइका सोहन कोहारलाई हाल माटोको पाला बनाउन भ्याइनभ्याइ छ । परिवारमा सोहन र मोहन दुई दाजुभाइ रहेका छन् । बुवा राधे कोहारको मृत्युपछि हाल यी दाजुभाइले पूख्र्यौली पेसा सम्हारिरहेका छन् । बुवा व्यावसायिक हुन नसके पनि यी दाजुभाइले पूख्र्यौली पेसालाई व्यावसायिक बनाएका छन् । 
सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै
सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै बागलुङको काठेखोलाका सीमान्तकृत महिला तथा युवालाई घरबास ९होम–स्टे०मार्फत रोजगारसँग जोड्न थालिएको छ । गाउँपालिका वडा नं ३, ५, ७ र ८ का करिब एक सय महिला तथा युवालाई रोजगारसँग जोड्न थालिएको हो । यहाँ गाउँपालिकासँगको साझादेरीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन बागलुङको...
Weather Update