Shittalpati
असनटोल मगर समुदायमा कानुनी सचेतना
असनटोल मगर समुदायमा कानुनी सचेतना मगर समुदायमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको तानसेन नगरपालिका –२ असनटोलमा असनटोल मगर समाज वडाले गणतन्त्र दिवसको पूर्व सन्ध्यामा कानुनी सचेतना कार्यक्रम गरेको हो ।
पाल्पाका ऐतिहासिक फोटाहरुको काठमाडौंमा प्रदर्शनी
पाल्पाका ऐतिहासिक फोटाहरुको काठमाडौंमा प्रदर्शनी पाल्पाका ऐतिहासिक तथा दुर्लभ फोटाहरुको काठमाडौमा प्रदर्शनी गरिएको छ । पाल्पाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाल्पा दर्शन कार्यक्रम अन्तर्गत ऐतिहासिक तथा दुर्लभ तस्वीरहरुको प्रदर्शनी गरिएको हो ।
रामपुरमा गोरु हत्या गर्ने पक्राउ
रामपुरमा गोरु हत्या गर्ने पक्राउ जिल्लाको रामपुरमा गोरु हत्या गर्ने दुुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोदालो प्रहार गरी गोरु हत्या गर्ने रामपुरका ५२ वर्षीय तारानाथ नेपाली र पूूर्वखोला गाउँपालिका –१ का ३८  वर्षीय तिलकराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
बोक्सीको आरोपमा कुटपिट गर्ने एक युवक पक्राउ
बोक्सीको आरोपमा कुटपिट गर्ने एक युवक पक्राउ बोक्सीको आरोप लगाई महिलालाई कुटपिट गर्ने एक युवक पक्राउ परेका छन् ।
बुद्धधर्मको महत्व विश्वभर छ :  परराष्ट्रमन्त्री श्रेष्ठ
बुद्धधर्मको महत्व विश्वभर छ : परराष्ट्रमन्त्री श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध धर्मको प्रचारप्रसार गर्न सके विश्वमा बढ्दो द्वन्द्व र हिंसालाई न्यूनीकरण गर्न सहयोगी हुने धारणा राखेका छन् ।
हरित ऊर्जा प्रवर्द्धनमा जोड
हरित ऊर्जा प्रवर्द्धनमा जोड सराकारवालाहरुले जलवायु परिवर्तनको समस्या निराकरणका लागि हरित उर्जा प्रवद्र्धनमा जोड दिएको छ । यहाँ जारी  ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिन आज ‘आर्थिक वृद्धिः स्वच्छ ऊर्जा र हरित अर्थव्यवस्था’ विषयक सत्रमा सहभागी उनिहरुले हरित उर्जा प्रवद्र्धनमा जोड दिएका हुन् ।
दर्जन बढी बस्तीमा खानेपानी समस्या
दर्जन बढी बस्तीमा खानेपानी समस्या दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्लेलगायतका बस्तीमा खानेपानीको हाहाकार छ । तुलसीपुर बजारदेखि १३ किलोमिटरको दूरीमा रहेको सोही ठाउँमा खानेपानीको विगतदेखिकै समस्या छ ।
खोलामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु
खोलामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –३ तल्लो सिद्धबाबास्थित तिनाउ खोलामा डुबी एक युवकको मृत्यु भएको हो ।
आज बुद्ध जयन्ती मनाइँदै
आज बुद्ध जयन्ती मनाइँदै पूर्णिमामा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।
आज युगकविको सम्झना गरिँदै
आज युगकविको सम्झना गरिँदै युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्म जयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्म भएको थियो । उनको जन्म जयन्तीको अवसरमा श्रेष्ठको योगदान सम्झना गर्दै जन्म जयन्ती मनाउन लागिएको हो ।
सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी
सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ ।
सैनामैनाका हाकिमको तानसेनमा चर्तिकला  (भिडियो क्लिप्स)
सैनामैनाका हाकिमको तानसेनमा चर्तिकला (भिडियो क्लिप्स) रुपन्देहीको सैनामैना नगरपालिका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीका केही चर्तिकलाका तथ्यहरु बाहिर आएका छन् ।
Weather Update