Shittalpati
पाल्पामा ८ नयाँ संक्रमित थपिए
पाल्पामा ८ नयाँ संक्रमित थपिए
पाल्पामा सोमबार १६ नयाँ संक्रमित थपिए
पाल्पामा सोमबार १६ नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप १६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा थप ८ संक्रमित निको भए
पाल्पामा थप ८ संक्रमित निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित निको भएका छन् ।
पाल्पामा १३ नयाँ संक्रमित थपिए, ६ जना निको
पाल्पामा १३ नयाँ संक्रमित थपिए, ६ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा शुक्रबार ९ जना संक्रमित थपिए
पाल्पामा शुक्रबार ९ जना संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा ६ नयाँ संक्रमित थपिए, १४ निको भए
पाल्पामा ६ नयाँ संक्रमित थपिए, १४ निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
जुकाको औषधि खुवाइँदै
जुकाको औषधि खुवाइँदै बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । सरकारले कात्तिक ७ र ८ गते राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
पाल्पामा मंगलबार थपिए १५ नयाँ संक्रमित, १८ जना निको
पाल्पामा मंगलबार थपिए १५ नयाँ संक्रमित, १८ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् ।
पाल्पामा थपिए २९ नयाँ संक्रमित, ११ जना निको भए
पाल्पामा थपिए २९ नयाँ संक्रमित, ११ जना निको भए जिल्लामा पछिल्लो २४ घण्टामा थप २९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २९ जनामा संक्रमण पुष्टि भएको हो ।
पाल्पामा थप १२ संक्रमित निको
पाल्पामा थप १२ संक्रमित निको ,जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
मानसिक स्वास्थ्य दिवस मनाइँदै
मानसिक स्वास्थ्य दिवस मनाइँदै आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाईन्छ ।
पाल्पामा थप ९ जना संक्रमित निको भए, २ जनामा संक्रमण
पाल्पामा थप ९ जना संक्रमित निको भए, २ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
Weather Update