तिनाउको दोभानमा आँखा उपचार केन्द्रको सेवा
शुक्रबार, असोज २२, २०७८

पाल्पामा थपिए २३ नयाँ संक्रमित, १४ जना निको
बिहीबार, असोज २१, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप २३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

तिनाउको दोभानमा आँखा उपचार केन्द्र सञ्चालनमा
बुधबार, असोज २०, २०७८
तिनाउ गाउँपालिकाका जनताहरुलाई केन्दूविन्दु बनाएर दोभानमा आखाँ उपचार केन्द्र शुरु भएको छ । गाउँपालिका भित्रका आँखा रोगीहरु उपचारको लागि तानसेन तथा बुटवल भैरहवासम्म जानुपर्ने बाध्यता हटेको छ ।

पाल्पामा थपिए ६ नयाँ संक्रमित, ७ जना निको
बुधबार, असोज २०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

रेडक्रसले दियो पाल्पाका एम्बुलेन्सलाई अक्सिजन सिलिण्डर
मंगलबार, असोज १९, २०७८
नेपाल रेडक्रस सोसाईटी पाल्पाले जिल्लामा सञ्चालित एम्बुुलेन्सलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

पाल्पामा थपिए १५ नयाँ संक्रमित, ७ जना निको
सोमबार, असोज १८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् ।

पाल्पामा आइतबार २० संक्रमित थपिए, २१ निको
आइतबार, असोज १७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप २० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २० जनामा संक्रमण पुष्टि भएको हो ।

पाल्पामा १३ संक्रमित थपिए, १० निको
बिहीबार, असोज १४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

बगनासकालीमा स्वास्थ्यकर्मीलाई तालिम
बिहीबार, असोज १४, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागि तालिमसञ्चालन गरिएका छ । यहाँका स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि विहीबारदेखि एक हप्ते तालिम सञ्चालन गरिएको हो ।

पाल्पामा थप १४ जनामा कोरोना पुष्टि, १६ निको
बुधबार, असोज १३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

पाल्पामा १८ संक्रमित थपिए, ३९ निको
मंगलबार, असोज १२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १८ जना नयाँ संक्रमित थपिएका हुन् ।

वृद्धाश्रमलाई स्वास्थ्य सामग्री सहित खाद्यान्न सहयोग
सोमबार, असोज ११, २०७८
वृद्धाश्रमलाई स्वास्थ्य सामग्री सहित खाद्यान्न सहयोग गरिएको छ । सहयोग नै ठूलो मानवता हो भन्ने उद्देश्यका साथ न्यू होराइजन माविमा रहेको न्यू होराइजन इन्ट्राक क्लवले निल सागर वृद्धाश्रमका लागि स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको हो ।

पाल्पामा शनिबार ७ संक्रमित थपिए, १८ निको
शनिबार, असोज ९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।