अझै मास्क नलगाई हिँड्छन् मानिस
आइतबार, वैशाख १९, २०७८

पाल्पामा २८ जना नयाँ कोरोना संक्रमित थपिए
शनिबार, वैशाख १८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १९ जना पुरुष र ९ जना महिला गरी थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमितको सारथी बन्दै बगनासकाली सरकार
शनिबार, वैशाख १८, २०७८
यतिखेर फेरि देश कोरोनाको दोस्रो लहरको चपेटामा परेको छ । महामारीका कारण देशमा भयावह अवस्था सिर्जना भएको छ । ज्यान गुमाउनेको संख्या बढ्दैछ ।

गुल्मीका २ कोरोना संक्रमितको मृत्यु
शुक्रबार, वैशाख १७, २०७८
गुल्मीका थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । एक पुरुष र एक महिला संक्रमितको मृत्यु भएको हो । जिल्लाको रुरु गाउँपालिका ५ की ५० वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्युु भएको मेडिकलले जनाएको छ ।

पाल्पामा १४ कोरोना संक्रमित डिस्चार्ज, ३९ जना नयाँ थपिए
शुक्रबार, वैशाख १७, २०७८
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २९ जना पुरुष र १० जना महिला गरी थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ७८ जनामा पिसिआर परीक्षण गरिएकोमा ३९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका...

पाल्पामा बढ्दै कोरोना ग्राफ
शुक्रबार, वैशाख १७, २०७८
पाल्पामा पछिल्लो समय कोरोना ग्राफ उकालो लागेको छ । अघिल्लो वर्षको लकडाउन खुलेसँगै ओरालो लागेको कोरोना ग्राफ अहिले पुनः उक्लिएको हो । सक्रिय संक्रमितको संख्या ३ सय २५ पुगेको छ । ४० जना संक्रमितको मृत्यु समेत भइसकेको छ । तानसेन प्रयोगशालामा विहीबार मात्र १ सय २० जनाको स्वाब परीक्षण गर्दा...

पाल्पामा बिहीबार थप ५० जनामा कोरोना पुष्टि
बिहीबार, वैशाख १६, २०७८
यो सँगै जिल्लामा कोरोना संक्रमण हुनेहरुको कूल संख्या २ हजार ३ सय २० पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । जसमा ६ सय ८२ जना महिला र एक हजार ६ सय ३८ जना पुरुष रहेका छन् । जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ८३ पुगेको...

पाल्पामा बुधबार थप ५० जनामा कोरोना पुष्टि
बिहीबार, वैशाख १६, २०७८
१ सय २६ जनामा पिसिआर परीक्षण गरिएकोमा ५० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा आसपास क्षेत्रका अस्पतालमा १२ जना, रैनादेवी छहरा गाउँपालिकाका २९ जना,माथागढी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा ३ जना,पूर्वखोला गाउँपालिकाका १ जना, तिनाउ गाउँपालिकामा १ जना, रिब्दीकोट गाउँपालिकामा २ जनामा...

माथागढीमा कोरोना अस्पतालबाट २४ सै घण्टा सेवा दिइने
बिहीबार, वैशाख १६, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा सञ्चालित अस्थायी कोरोना अस्पतालबाट २४ सै घण्टा सेवा सञ्चालन गरिने भएको छ । गाउँपालिका भित्र कोरोना संक्रमणको अवस्था भयावह बन्दै गए पछि गाउँपालिकाले कोरोना अस्पतालको सेवालाई २४ सै घण्टा सञ्चालन गर्ने भएको हो । गाउँ कार्यपालिकाको बैंठकले माथागढी ४ झडेवा देउगीरमा सञ्चालन गरिएको १५ बेडको कोरोना अस्पतालको...
पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने
बुधबार, वैशाख १५, २०७८
पाल्पा अस्पतालको सेवा थप प्रभावकारी बनाइने भएको छ । विरामीहरुको चाप बढ्दै गएपछि अस्पतालको सेवालाई थप प्रभावकारी बनाइने भएको अस्पतालले जनाएको छ । प्रयोगशाला र अस्पतालका गतिविधीका विषयमा जानाकारी गराउने उद्देश्यले बुधबार तानसेनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले अस्पतालको सेवालाई गुणस्तरी र थप प्रभावकारी बनाउन...

पाल्पामा तानसेनका ३१ जना सहित थप ४१ जनामा कोरोना पुष्टि
मंगलबार, वैशाख १४, २०७८
पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १६ जना महिला र २५ जना पुरुष गरी थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विदेशबाट आउनेहरु १४ दिन अनिवार्य क्वारेन्टिनमा
मंगलबार, वैशाख १४, २०७८
अब विदेशबाट आउनेले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । बगनासकाली गाउँपालिकाको सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी देश भारत तथा तेस्रो मुलुकमा कोरोना संक्रमण दर बढ्दै गएपछि अब हवाई र स्थलमार्गबाट गाउँपालिका आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने निर्णय भएको गाउँपालिका अध्यक्ष...

पाल्पामा थप २६ जनामा कोरोना पुष्टि
सोमबार, वैशाख १३, २०७८
पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ७ जना महिला र १९ जना पुरुष गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।