पाल्पामा एकिकृत समाजवादीको निर्वाचन समीक्षा
शनिबार, मंसिर १०, २०७९

गुल्मी–१ को प्रदेश सभामा काँग्रेसका कार्की र एमालेका पाण्डे विजयी
शनिबार, मंसिर १०, २०७९
गुल्मी निर्वाचन क्षेत्र नं. १ मा पर्ने दुुई प्रदेश सभा सदस्यमा काँग्रेस र एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँको प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार चिन्तामणी पाण्डे र प्रदेश सभा (२) मा नेपाली काँग्रेसका धनेन्द्र कार्की विजयी भएका हुन् । प्रदेश सभा (१) मा भएको निर्वाचनमा एमालेका पाण्डेले गठबन्धनबाट...

पाल्पामा चार नयाँ अनुहार, जो पहिलो पटक संसद् टेक्दैछन्, प्रदेशमा भने दुुई सांसद दोहोरिए
शनिबार, मंसिर १०, २०७९
पाल्पामा मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना सकिएको छ । यहाँ शुक्रबारसम्म मत गणना भएको थियो । जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा चार नयाँ अनुहार उदाएका छन् । दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा रहेको यहाँ निर्वाचित भएका मध्ये चार जना सांसद...

पाल्पा १ (२) मा एमालेका सारु विजयी
शुक्रबार, मंसिर ९, २०७९
पाल्पा निर्वाचन क्षेत्र नं. १ (२)को प्रदेश सभा सदस्यमा एमालेका खेम सारु विजयी भएका छन् । उनले १४ हजार २ सय ९६ मत ल्याएर विजयी भएका हुन् ।

पाल्पा–१ मा एमालेका आचार्य विजयी
शुक्रबार, मंसिर ९, २०७९
पाल्पा क्षेत्र नं .१ को प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नारायणप्रसाद आचार्य विजयी भएका छन् । उनले ३१ हजार १ सय ३ मत ल्याई विजयी भएका हुुन् ।

पाल्पा–२ मा पूर्व मन्त्री पाण्डेलाई हराउँदै एमालेका गैर विजयी
शुक्रबार, मंसिर ९, २०७९
पाल्पा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा पूर्व उद्योग मन्त्री तथा नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई हराउँदै नेकपा एमालेका ठाकुरप्रसाद गैरे निर्वाचित भएका छन् ।

पाल्पा २ (२) मा माओवादीका घर्ती विजयी
शुक्रबार, मंसिर ९, २०७९
पाल्पा निर्वाचन क्षेत्र नं २(२) प्रदेश सभामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तुुलराम घर्ती मगर विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ओमबहादुर घर्तीलाई ९ सय ४१ मतले पछि पार्दै विजयी भएका हुन् ।

गुल्मी –१ मा डा.चन्द्र भण्डारी विजयी
शुक्रबार, मंसिर ९, २०७९
नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारी गुुल्मी क्षेत्र नंं १ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी भन्दा एक हजार ५ सय ९२ मत बढी ल्याएर विजयी भए । मुख्य निर्वाचन कार्यालय तम्घासका अनुसार ३३ हजार ७ सय ४४ मत ल्याएर भण्डारी विजयी भएका हुन्...

गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीको रोचक प्रतिस्पर्धा, संघर्ष गर्दै ज्ञवाली
बिहीबार, मंसिर ८, २०७९
गुल्मी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारी र नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ । दुवै प्रभावशाली नेता भएकाले पनि यि दुईबीचको चुनावी भिडन्त सर्वत्र चासोको विषय बनेको हो ।

रवि लामिछाने भारी मतान्तरसहित विजयी
बिहीबार, मंसिर ८, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन–२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लामिछानेले ४९ हजार २ सय ६१ मत ल्याएर विजयी भएका हुन् ।

गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा टक्कर, ९ सय बढी मतले भण्डारी अगाडि
बिहीबार, मंसिर ८, २०७९
गुल्मी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी र नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ ।

गुल्मी –१ मा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा टक्कर, ९ सय बढी मतले भण्डारी अगाडि
बिहीबार, मंसिर ८, २०७९
गुल्मी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी र नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ ।

पाल्पा १ (१) मा एमालेका श्रेष्ठ विजयी
बिहीबार, मंसिर ८, २०७९
नेकपा एमालेका राजुप्रसाद श्रेष्ठ पाल्पा निर्वाचन क्षेत्र नं.१ (१) को प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनी नेपाली काँग्रेसका श्यामकान्त खनाललाई ५ हजार ३ सय ९० मतान्तरले पराजित गर्दै विजयी भएका हु्न् ।