Shittalpati
 प्रदेशकै राजधानीको उपमहानगरपालिकामा खानेपानीको दुःख
 प्रदेशकै राजधानीको उपमहानगरपालिकामा खानेपानीको दुःख लुम्बिनी प्रदेशकै राजधानी रहेको दाङको घोराही उपमहानगरपालिका–१८ का घोरदौरावासी सार्वजनिक धारामा पालो कुरेर खानेपानी भर्दै ।
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै बिहीबार र शुक्रबार देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दुई दिन ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।
पाल्पामा ऐतिहासिक ‘सराए नाच’ देखाइयो 
पाल्पामा ऐतिहासिक ‘सराए नाच’ देखाइयो  बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन पाल्पाका शक्तिपीठ कोटघर र देवी मन्दिरहरुमा ‘वाख्यै’ हो भन्दै तरबार नचाउदै सराय नाच निकालिएको छ । देवी भगवती दुर्गाले राक्षस, असुरहरुलाई तरवारको प्रयोग गरी बध गरी विजय प्राप्त गरेको सम्झना स्वरुप पाल्पाका गाउँ–गाउँका डाँडा र मन्दिरहरुमा वाख्खै हो भन्दै तरवार नाच देखाइएको हो । 
पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ
पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । रवि लामिछानेमाथि सहकारीसँगै संगठित अपराध गरेको आरोप छ ।
पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी सहकारी ठगी आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु
दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 
पाल्पाका शक्तिपीठहरुमा ‘सराए नाच’
पाल्पाका शक्तिपीठहरुमा ‘सराए नाच’ बडादशैको अन्तिम दिन विहीबार कोजाग्रत पूर्णिमाको दिन पाल्पाका शक्तिपीठ कोटघर र देवी मन्दिरहरुमा ‘वाख्यै’ हो भन्दै तरबार नचाउदै  सराय नाच निकालिएको छ ।
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु
तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । 
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस विहीबार विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९३ देखि प्रत्येक वर्षको अक्टोबर १७ तारिखलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउन थालिएको हो ।
आज पूर्णिमा व्रत : बडादसैँ समापन
आज पूर्णिमा व्रत : बडादसैँ समापन आज शुक्ल पक्षको अन्तिम दिन अर्थात् पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास रही आएको छ । पूर्णिमाको दिन विशेषगरि भगवान शिव र विष्णुको आराधना गरिन्छ ...
कार्तिक १ गतेदेखि तानसेनमा खानेपानी महसुल घट्ने 
कार्तिक १ गतेदेखि तानसेनमा खानेपानी महसुल घट्ने  तानसेनमा विहीबारदेखि खानेपानी महसुल घट्ने भएको छ । तानसेन खानेपानी उपभोक्ता समितिको बुधबार बसेको बोर्डबैं ठकले कार्तिक १ गते अर्थात् भोलीदेखि लागु हुने गरी महसुल घटाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
पाल्पामा ‘प्रहरी दिवस’ : उत्कृष्ट प्रहरी कर्मचारी तथा अन्य व्यक्तिहरुलाई सम्मान
पाल्पामा ‘प्रहरी दिवस’ : उत्कृष्ट प्रहरी कर्मचारी तथा अन्य व्यक्तिहरुलाई सम्मान जल्ला प्रहरी कार्यालय पाल्पाले ६९ औं प्रहरी दिवस भव्यताका  साथ मनाएको छ । प्रहरीले बुधबार विभिन्न  कार्यक्रम गरी दिवस मनाएको हो ।
Weather Update