संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक सशक्तीकरण गर्न सकिन्छ
बुधबार, माघ २, २०८१
-1736064528.jpg)
जलचर जोगाउन समुदायकै सहभागिता
बुधबार, माघ २, २०८१
काठेखोला गाउँपालिकाले समुदायकै नेतृत्वमा जलचर संरक्षण गर्ने तयारी थालेको छ । समुदायको सकृयता र सहभागिताबिना कानुन र कारबाहीले मात्र जैविक विविधता र जलचरको संरक्षण नहुने भएकाले संरक्षणमा समुदायको सहभागिता हुनेगरी कानुन बनेको हो ।

माघे संक्रान्ति पर्व, देशभर सार्वजनिक विदा
बुधबार, माघ २, २०८१
माघ १ अर्थात् माघे संक्रान्ति । माघे संक्रान्ति मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । थारू, मगर, किराँत समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउँछन् ।

तरकारीखेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी
सोमबार, पुस २९, २०८१
यहाँका एक किसानले व्यावसायिक तरकारी खेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङका कमलापति डुम्रेले व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी लिन सफल भएका हुन् । खाद्यान्न व्यवसायबाट अपेक्षाकृत आम्दानी नभएपछि उनि तरकारीखेतीमा होमिएका हुन् ।

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुखमा डा. पन्त नियुक्त
सोमबार, पुस २९, २०८१
,त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको क्याम्पस प्रमुखमा डा. टंक प्रसाद पन्त नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयले गरेको क्याम्पस छनोट प्रक्रियामा उत्कृष्ट भई उप–प्राध्यापक पन्त ४ बर्षे कार्यकाल लागि क्याम्पस प्रमुख नियुक्त भएका हुन् ।

बाघको आक्रमणमा महिलाको मृत्यु
आइतबार, पुस २८, २०८१
बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो । ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा

तानसेनमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
आइतबार, पुस २८, २०८१
जिल्लाको तानसेनमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्युु भएको छ । तानसेन नगरपालिका–११, सामाकोटस्थित पाल्पा–गुुल्मी सडकखण्डमा फोर्स गाडीको ठक्करबाट ४६ वर्षीया सीता गहतराजको शनिबार राति मृत्यु भएको हो ।

प्याब्सन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा पन्त
आइतबार, पुस २८, २०८१
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पाको नयाँ नेतृत्व चयन भएको छ । प्याब्सन तानसेनमा भएको नवौ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

पाल्पामा पनि मनाइयो ३०३ औं पृथ्वी जयन्ती
शनिबार, पुस २७, २०८१
पाल्पा लगायत देशभर ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै शनिबार पाल्पा लगायतका देशभर उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको हो ।

पृथ्वीनारायण शाहको योगदानको सम्झना गरिदैं
शनिबार, पुस २७, २०८१
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । प्रत्येक वर्ष पुस २७ गते जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवसका रुपमा मनाइँदै...

रामपुर नगर सभाको १६ औँ अधिवेशन : संशोधित स्थानीय युवा परिषद् ऐन पारित
शुक्रबार, पुस २६, २०८१
जिल्लाको रामपुर नगरपालिकाको नगर सभाको १६ औँ अधिवेशन सकिएको छ । स्थानीय युवा परिषद् ऐन संशोधन सहित विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तर सर्वसम्मत पारित गरी अधिवेशन सकिएको हो ।

विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’
शुक्रबार, पुस २६, २०८१
छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आए । मलेसियामा पनि राम्रो कमाई नभएपछि उनले गाउँमै केही गर्ने प्रण गरे र सुरू गरे विभिन्न मूर्ति बनाउन । न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उनले मूर्ति बनाउन सुरू गरे । अहिले उनि विभिन्न मन्दिरमा मूर्ति बनाउँदै हिँडिरहेका छन्...