तानसेनको ‘श्रीनगर सांस्कृतिक डबली’ नगर सरकारलाई हस्तान्तरण
आइतबार, मंसिर २४, २०८०

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव
आइतबार, मंसिर २४, २०८०
नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ । महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो ।

टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
बुधबार, मंसिर १३, २०८०
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।

नौमती बाजा बजाउँदै गुल्मीका महिला
मंगलबार, मंसिर १२, २०८०
गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउने मध्ये एक उनी समूहमा बाजा बजाउँदै हिँड्छिन् । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उनले बताइन् ।
रैनादेवी छहरामा दही, चामल खाँदै सोरठी नाचेर सकियो न्वागी महोत्सव
सोमबार, मंसिर ११, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुङ्गामा दुई दिने न्वागी महोत्सव सकिएको छ । मेलामा नयाँ धान देवतालाई चढाउनुुको साथै दही, चामल खाँदै लोपोन्मुख अवस्थामा रहेका मगरी, सोरठी, पञ्चेबाजा, भजन कृर्तन गरी न्वागी मेला सकिएको हो ।

भोली राम्दीमा हुने मेलाको तयारी सकियो
बुधबार, मंसिर ६, २०८०
भोली हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीमा हुन लागेको एकादशी मेलाको सम्पूर्ण तयारी सकिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको मुख्य आयोजनामा हुन लागेको मेलाको तयारी सकिएको हो ।
रैनादेवी छहराको गोखुङ्गामा दुई दिने न्वागी महोत्सव हुने
बुधबार, मंसिर ६, २०८०
पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुङ्गामा मंसिर ९ र १० गते दुई दिने न्वागी महोत्सव हुने भएको छ । यस बर्षको न्वागी यही मंसिर ९ गते परेको छ ।

लव जोशीको शीत काव्य लोकार्पण, साहित्यकार सम्मानित
आइतबार, मंसिर ३, २०८०
पाल्पा साहित्य समाजले साहित्यकार लव जोशीद्वारा लिखित शितकाव्य कृति लोकार्पणसँगै साहित्यकार, समाजसेवीहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । समाजले २९ औ वार्षिक दिवस, पाल्पाका आदिकवि छविलाल नेपालको १७४ औं जन्मजयन्ती, कवि माधव प्रसाद देवकोटाको १२१ औं जन्मजयन्तीका अवसरमा आइतबार तानसेनमा कृति लोकापर्णसँगै सम्मान र पुरस्कृत गरेको हो ।

राम्दीमा एकादशी मेला लाग्दै, तयारी तीव्र
शनिबार, मंसिर २, २०८०
कला, संस्कृतिको संरक्षण सँगै राम्दीधामको धार्मिक तथा पर्यटकीय विकासमा टेवा पु¥याउने उद्देश्यले एक दिने मेला आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले शनिबार पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी गराएको छ ।

छठ पर्व विधिवत् रुपमा सुरु
शनिबार, मंसिर २, २०८०
जिल्लाको माडर, बरयारपट्टि, ठाडी नाका नजिक रहेको भारतीय बजारका साथै सिरहा बजार, कल्याणपुर, भगवानपुर, सुखिपुर, लहान, धनगढी, गोलबजार, चोहर्वा, मिर्चैयालगायत स्थानीय बजारमा पूजाको सामग्री किनमेल गर्नेको घुइँचो लागेको छ ।

भाइटीकाको साइत बुधबार १० : ५१ बजे
मंगलबार, कात्तिक २८, २०८०
भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा

तिहारको चौँथो दिन आज गोवद्र्धन पूजा गरिदै
मंगलबार, कात्तिक २८, २०८०
कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ ।

आज नेपाल संवतको नयाँ वर्ष र म्हः पूजा मनाईदै
मंगलबार, कात्तिक २८, २०८०
नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।